Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

पटनामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

१ वर्ष अगाडि

काठमाडौं । भारतको पटनामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ ।

बिहारको राजधानी पटनाको गंगा नदीमा पटनाघाटबाट आईरहेको डुंगामा क्षमताभन्दा बढी यात्रु राखेकाले डुबेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

घटनामा १० जनालाई जिवितै उद्धार गरिएको छ । केही घाइतेलाई अस्पताल भर्ना गरिएको छ । २० जनाको क्षमता रहेको डुंगाा ४० भन्दा बढी चढेका थिए ।

यसैबीच बिहारका मुख्यमन्त्री नितीश कुमारले मृतका परिवारलाई उचित क्षतिपूर्ति दिन निर्देशन दिएका छन् ।


प्रकाशित मिति : आइतबार, माघ २ , २०७३ 11:57:50

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):