Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

‘म बाँचेकै तिमीसँग माया लाउन’ सार्वजनिक

भिडियोसहित

१ वर्ष अगाडि

काठमाडौं । अभिनय विधामा नानी थापाको प्रशंसा जति गरेपनि सायद कमै हुन्छ । अभिनय, लेखन र निर्देशन विधामा पोख्त नानी थापाको अभिनय र निर्देशन रहेको आधुनिक गीत ‘म बाँचेको’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

चर्चित गायक प्रमोद खरेलको स्वर रहेको सो गीतमा एकनारायण भण्डारीको शब्द रहेको छ । सो गीतमा संगीत आशिष अविरलले संगीत भरेका छन् । 

दुई दशकदेखि फोटोग्राफी तथा भिडियोग्राफीमा चर्चित रहेका कमल कोइरालाको छायाङ्कनमा लोटस इन्टरटेन्टमेन्टले सो म्यूजिक भिडियो निर्माण गरेको हो । म्यूजिक भिडिओमा नानी थापाको साथमा अविन, प्रकाश र नितान्तको अभिनय रहेको छ । नानीको अभिनय मात्र होइन निर्देशन पक्ष पनि उत्कृष्ठ रहेको बताइएको छ ।

हेर्नुस् म्यूजिक भिडिओ...........


        


प्रकाशित मिति : शुक्रबार, पौष २९ , २०७३ 14:13:24

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):