Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

 चलचित्र ‘किङ’ पौस २८ देखि

१ वर्ष अगाडि

काठमाडौं । नायक निखिल उप्रेतीको नाम जोडिदा बित्तिकै जोखिम मोलेर बनाएको चलचित्र होला भनेर अट्कल गर्नेमा धेरै पर्छन् ।
यस्तै खतरा एक्सनले भरिएको चलचित्र ‘किङ’ यहि पौष २८ गतेबाट रिलिज हुने भएको छ ।

सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रलाई जयन श्रेष्ठले निर्माण गरेका हुन् । जगन श्रेष्ठको प्रस्तुतीमा यो चलचित्र तयार भएको हो ।


प्रकाशित मिति : बुधबार, पौष २७ , २०७३ 12:03:07

प्राप्त प्रत्रिक्रियाहरु

आफ्नो मत राख्नुहोस



फेसबुक बाट प्रतिक्रिया

You May Also Like (From the web):