Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

भिडियो

जात्राले दिने भयो दर्शकलाई यस्तो उपहार

१ वर्ष अगाडि

झापा । कार्तिक २६ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्र जात्राले दर्शकका लागि विभिन्न अफर सार्वजनिक गरेको छ । सामाजिक सञ्जालका दर्शकलाई लक्षित गर्दै जात्राले हजार समाऔँ, लाख कमाऔँ अफर सार्वजनिक गरेको हो । 

जात्रा नेपाली फिल्म फेसबुक पेज लाइक गरेर जो कोहिले उक्त अफर लिन सक्नेछन् । जात्रा

सबैलाई चकित पार्दै ‘लोप्साङ छोइड्यान’

१ वर्ष अगाडि

काठमाडौं (शेर्पाखबर) । ‘मेरो सपना’ नामक एल्बम लिएर ६ बर्षीया बालिका समुदायमा उदायकी छिन् । राजधानीको बौद्ध आरुवारीमा बसोबास गर्ने पेम्दोर्जी शेर्पा र मिना शेर्पा तामाङकी छोरी लोप्साङ छोइड्यान शेर्पाको स्वरमा सजिएको गीति एल्बम र म्यूजिक भिडियो एक औपचारिक कार्यक्रम आयोजना गरि राजधानीमा लोकार्पण

काजोलले खोलिन् अजयसँग बिहे गर्नुको राज

१ वर्ष अगाडि

बलिउडकी चर्चित अभिनेत्री काजोल र अभिनेता अजय देवगण बलिउडको दुनियामा एक सफल वैवाहिक जोडी मानिन्छ । केहि मतभिन्नता हुनाका बाबजुद यी दुई एक अर्काको लागि पर्फेक्ट मानिन्छन् । काजोलले हालै अजयसँगको विवाहबारे एउटा खुलासा गरेकी छन् ।

काजोलकी एक निकट साथी मिकी कन्ट्रेक्टरले अजय र काजोलको लभस्टोरीबारे

२० वर्षपछि फेरि ‘ट्वाक्क टुक्क’

१ वर्ष अगाडि

झापा । २० वर्ष अगाडि टेलिभिजनमा सर्वाधिक रुचाइएको थियो, हाँस्य सिरियल ‘ट्वाक्क टुक्क’ । यही सिरियलले अहिलेका चर्चित कमेडियन कलाकारलाई जन्माएका थियो । अब, यही सिरियलको दोश्रो सिरिज टेलिभिजिनमा प्रशारण हुने भएको छ । 

२० वर्षपछि ‘ट्वाक्क टुक्क रिटन्र्स’ नाम दिएर निर्देशक दीनेश डीसीले

गायक किरण बिमली लोकप्रिय बन्दै

(म्यूजिक भिडिओ सहित)

१ वर्ष अगाडि

झापा । सांगीतिक क्षेत्रका नवोदित प्रतिभा, कर्णप्रिय स्वर भएका किरण बिमलीले अघिल्लो वर्ष गाएको ‘आयो दशैं बोकेर हाँसो, ल्याउँछ खुशी मेटाउँछ गुनासो, दशैं पछि तिहारको मेला पोहोरजस्तै देउसीमा भेटौंला’ बोलको गीत र यसको म्यूजिक भिडियो लोकप्रिय बनेको छ ।

४ मिनट ३० सेकेण्डको सो म्यूजिक भिडिओ करिब दुई

डोमालालमा क्रिएटिभको चङ्गा चेट

१ वर्ष अगाडि

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको क्रिएटिभ नेपलिज युथ(सीएनवाई)ले गत वर्ष झै यस वर्ष पनि चङ्गा मोहत्सव आयोजना गर्न लागेको छ । 

लोप हुन लागेको चङ्गा उडाउने परम्परालाई संरक्षण गर्नका लागि ‘हाम्रो सँस्कृति हाम्रो शान राष्ट्रिय गौरव हाम्रो पहिचान’ भन्ने नाराका साथ आयोजना गरिएको चङ्गा चेट

बाँसबारीमा मेला लाग्दै

१ वर्ष अगाडि

दमक । झापाको तोपगाछी २, बाँसबारीमा बडा दशैंको अवसरमा आगामी कात्तिक २३ गते अष्टमीको दिन मेला लाग्ने भएको छ ।
 
प्रत्येक वर्ष लाग्दै आएको मेला यस वर्ष पनि भब्यताका साथ लाग्ने भएको हो । बाँसबारी बजार व्यस्थापन समितिको आयोजनामा सन्थाल समुदायको परम्परागत साँस्कृतिक सामुहिक नृत्यका साथमा एकल नृत्य

झिलझिलेमा सांगीतिक कार्यक्रम हुँदै

१ वर्ष अगाडि

झापा । झिलझिलेमा बृहत सांगीतिक कार्यक्रम हुने भएको छ । सास ट्राभल्स र सुवर्ण अम्बिका अटोस्पा कार वासको आयोजनामा आगामी कार्तिक ३ गते झिलझिले माविको प्राङ्गणमा सांगीतिक साँझ हुने संयोजक सुरज रिङ्गालुङ राईले जानकारी दिए ।

कार्यक्रममा रोबिन एण्ड द न्यू रिभोलुसन ब्याण्डको विशेष प्रस्तुति रहने

युएईमा "वीर बिक्रम" (भिडियोसहित)

१ वर्ष अगाडि

झापा । निर्देशक मिलन चाम्सको फिल्म "वीर बिक्रम" दशै लगतै १४ अक्टोबर शुक्रबारका दिन युएइका विभिन्न हलहरुमा प्रदर्शन गर्न तयारी गरिएको छ ।

"वीर बिक्रम" फिल्मलाई चाम्स ईन्टरटेन्मेन्टको ब्यानरमा मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् । फिल्मलाई तारा प्रकाश लिम्बुले संगीतबद्ध गरेका छन

रामकृष्णको पन्ध्रौं एल्बम लोकार्पण

१ वर्ष अगाडि

गायक रामकृष्ण ढकालको १५औं एल्बम ‘आवरण’ लोकार्पणका लागि शनिबार साँझ होटल सोल्टी क्राउन प्लाजा पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनले जनताका भोगाइभन्दा परका गीत खासै सुन्दर नहुने बताए । लोकार्पण सक्नेबित्तिकै हिँडिहाल्ने सुरमा आएका भए पनि उनी कार्यक्रमको अन्त्यसम्म बसे ।

‘ढकालजीलाई सुगम