Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

भिडियो

कट्रिनादेखि प्रियंकासम्म असफल हिरोइनको सूचीमा

१ वर्ष अगाडि

मुम्बई । बलिउडमा एउटै फिल्मको लगानी सय करोड बढी हुन्छ । हिरोईनले मात्रै एउटा फिल्मवाट १० करोड बढी पारिश्रमिक लिन्छन् । तिनै हिरोइनले अभिनय गरेका कतिपय फिल्म असफल भएपछि ती नायिकाको क्षमताको विषयमा पनि टिका टिप्पणी सुरु हुन्छ । केहि यस्ता फिल्म छन् जुन फिल्मले निर्माताको लगानी डुब्यो भने नायिकाको

महादेव ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी हुँदै  

१ वर्ष अगाडि

काठमाडौँ । हास्यब्यंग तथा नेपालका एक मात्र जादुगर भनेर चिनिने तथा जोकर चलचित्रका निर्देशक तथा नायक महादेव त्रिपाठी प्राय पछिल्लो समय ब्यस्त कलाकारको रुपमा गनिन्छन । 

उनै चर्चित कलाकार महादेव त्रिपाठी अहिले अमेरिकामा हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड –२०१६’ मा सहभागी हुन अमेरिका

सोनाक्षीलाई ब्याइफ्रेण्डले सेतो कपडामा के दिए उपहार !

१ वर्ष अगाडि

मुम्बई । सोनाक्षी सिन्हा र उनका प्रेमी बन्टी सचदेबको मित्रता वेला वेलामा भारतीय मिडियामा समाचारको विषय बन्ने गरेको छ । हालै मुम्बइको एउटा रेष्टुरेन्ट बाहिर सेतो कपडामा पोको पारेर उपहार दिएपछि सोनाक्षी र बन्टीको सम्बन्धवारे फेरि टिका टिप्पणी सुरु भएको छ ।

कालो डे्रसमा रहेकि सोनाक्षीउपहार

ए दिल है मुस्किलको कमाई १०० करोडमाथि

१ वर्ष अगाडि

मुम्बई । करण जौहर निर्देशित चलचित्र ‘ए दिल है मुश्किल’ प्रदर्शनको एक हप्तामा १०० करोड कमाई गर्न सफल भएको छ । रोमान्टिक ड्रामामा बनेको यो फिल्म २८ अक्टुवरमा रिलिज भएको थियो । उक्त फिल्मले भारतवाट ७४.०१ करोड रुपैया कमाई गरेको थियो भने भारत बाहेकको मुलुकवाट ४७ करोड आम्दानी भएको थियो ।

फक्स स्टार

जात्राले जुरायो सागर र प्रेक्षाको डेटिङ (भिडियोसहित )

१ वर्ष अगाडि

झापा । प्रेक्षा बज्राचार्य (परी) बहुआयमीक सुन्दरी हुन् । उनी गायिका हुन्, र्यापर हुन्, भिडियो ब्लगर हुन् । यस्तै, थांका कोर्छिन्, मोडलिङ गर्छिन् र चलचित्र ‘जात्रा’मार्फत उनी नायिका बन्दैछिन् । 

उमेरले भर्खर २२ पुगेकी यी बहुआयामीक सुन्दरीसँग धनगढीका सागर जोशीले डेटिङ गर्ने अवसर पाएका छन् ।

परदेशीको उमंग दोस्रो हप्तामा प्रवेश 

१ वर्ष अगाडि

काठमाडौं । नेपालीहरुको महान पर्व तिहारको अवसर पारेर यहि कार्तिक १२ गतेदेखि देश भर प्रदर्शन सुरु गरेको चलचित्र परदेशीको “उमंग”ले राम्रो व्यापार गर्दै आजबाट दोश्रो हप्तामा प्रवेश गरेको छ । 

परदेशीको कथा बोकेको चलचित्रले दर्शकहरुको मन जितेर   आशुको वर्षा समेत गरेको छ । चलचित्र हेरिसकेपछि

‘राधा’ र ‘परदेशीको उमङ्ग’ आजदेखि प्रदर्शनमा

१ वर्ष अगाडि

झापा । आज शुक्रबार । हरेक हप्ताको शुक्रबार झैं आज पनि नेपाली रजत पटमा दुई फरक धारका चलचित्र रिलिज हुँदैछन् । आजदेखि  ‘परदेशीको उमङ्ग’ र ‘राधा’ एकैसाथ प्रदर्शनमा आउँने भएका छन् । 

शिव शर्माद्वारा पहिलोपटक निर्देशित चलचित्र ‘परदेशीको उमङ्ग’ वैदेशिक रोजगारीको सत्य घटनामा आधारित रहेको

हरिवंशको नजरमा पापी पैसा

(भिडियो)

१ वर्ष अगाडि

काठमाडौं । यही कात्तिक २६ देखि प्रर्दशनमा आउन लागेका चलचित्र ‘जात्रा’ को एउटा गीत सार्वजनिक गरिएको छ । 

हरिवंश आचार्यको शब्द तथा स्वर रहेको पैसा बोलको गीत सार्वजनिक गरिएको हो । प्रर्दशन मिति नजिकिँदै गर्दा प्रोमोशनस्वरुप गीत सार्वजनिक गरिएको जात्रा चलचित्रका निर्देशक प्रदिप भट्टराईले

पप गीत ‘तिमीलाई चाहने’को म्युजिक भिडियो बजारमा

म्युजिक भिडियोसहित

१ वर्ष अगाडि

झापा । प्रवासमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर सक्रिय गायक तथा मोडल रवि सुवेदीको स्वर रहेको पप गीत ‘तिमीलाई चाहने’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

राधा काफ्लेको शब्द रचना रहेको सो गीतमा संगीतकार सुरेन्द्र श्रेष्ठले संगीत भरेका छन् । 

ललितपुरको गोदावरीका रमणीय

सुरुङ्गामा आजदेखि मिनी महोत्सव

१ वर्ष अगाडि

सुरुङ्गा । दिपावली तथा छठ पर्वको अवसर पारेर सुरुङ्गामा कनकाई मिनी महोत्सव २०७३ को आयोजना गरिएको छ । 

ज्ञानज्योति युवा क्लव सुरुङ्गाको आयोजनामा हुने महोत्सव आज शनिबारदेखि सुरु भएर १७ गते बिहीबारसम्म संचालन हुने आयोजक समितिका अध्यक्ष नविन सेडाईंले जानकारी दिए । 

कनकाई ३ सुरुङ्गा