Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

भिडियो

‘काठमाडौंमा घर छ’ सार्वजनिक (भिडियोसहित)

१ वर्ष अगाडि

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायिका देविका केसी र गायक सन्दिप न्यौपानेको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । 

आशिष म्युजिक प्रालिको प्रस्तुति रहेको गीति एल्बम ‘काठमाडौंमा घर छ’ युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

पछिल्लो समय नेपाली सङ्गीत बजार ओरालो लागेतापनि नयाँ कलाकार

उदाउँदै गरेको सांगीतिक तारा अमेरीकामा फैलदैछ

१ वर्ष अगाडि

झापा । तिम्रो नजरदेखि र क्षणिक माया गीत मार्फत नेपाली सुगम संगितमा भखरै उदाएका इलामका रमेश राई अमेरिका हानिन लागेका छन् । केहि ब्यक्तिगत र पारिवारीक कारणबस विदेशीन लागेका राईले अमेरिकाबाटै आफ्नो बाँकी संगित यात्रालाई निरन्तरता दिने सोचमा रहेको बताए ।

सानैदेखि सांगीतिक क्षेत्रमा लागेर केहि

‘जात्रा’ बाबुरामले दिए उत्कृष्टको उपमा

१ वर्ष अगाडि

झापा । चलचित्र ‘जात्रा’ आजबाट चौथो सातामा प्रर्दशन भइरहेको छ । दर्शक र समिक्षकबाट एकदमै राम्रो प्रतिक्रिया पाएको ‘जात्रा’ लाई पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका प्रमुख डा. बाबुराम भट्टराईले उत्कृष्ट फिल्मको उपमा दिएका छन् । 

बिहिबार सुन्धारास्थित सिभिल मलको क्युएफएक्स

‘जात्रा २’ को प्रतिक्षामा राजेश हमाल जोडी (भिडियोसहित)

१ वर्ष अगाडि

झापा । नायक राजेश हमालले ‘जात्रा २’ को प्रतिक्षामा रहेको बताएका छन् । तेश्रो सातामा प्रर्दशनरत चलचित्र ‘जात्रा’ हेरेपछि उनले जात्रा २ को प्रतिक्षामा रहेको बताएका हुन् । 

जीवनसाथी मधु भट्टराईसँग ‘जात्रा’ हेर्न कुमारी हल पुगेका हमालले कथाले अन्तिमसम्म नै बाँधेर राखेको प्रतिक्रिया

‘कति माया गर्छु’ बजारमा (भिडियोसहित)

१ वर्ष अगाडि

झापा । बसन्त फिल्मस् प्रालिको प्रस्तुतिमा सर्जक तथा गायक मधु सुधन डागीको लोक तथा दोहोरी गीति एल्बम ‘कति माया गर्छु’ बजारमा आएको छ । उक्त गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।

भर्खरै मात्र सार्वजनिक गरिएको “कति माया गर्छु” बोलको गीतमा पूर्ण रुपमा माया प्रेमका कुरा गरिएको छ । ‘कति माया

जुनियर सिगिंङ्ग आइडल सम्पन्न

१ वर्ष अगाडि

वीरगञ्ज । वीरगञ्जमा रहेको आरके क्रिएटिभ इभेन्ट एण्ड इन्टरटेन्मेण्टले आयोजना गरेको जुनियर सिगिंग आइडल २०१६ सम्पन्न भएको छ ।

वीरगञ्जको स्वीमिङ्ग पुल एण्ड हेल्थ क्लब परिसरमा सम्पन्न भएको सो कार्यक्रममा अमन गुप्ता प्रथम, प्रगती शर्मा द्धितीय र अनिष बराल तृतीय भएका थिए । सो कार्यक्रममा निर्णायकको

‘सँगै जिउने बाचा गरी’ सार्वजनिक (भिडियोसहित)

१ वर्ष अगाडि

काठमाडौं । स्वरका धनी गायक सचिन राईको अर्को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘सँगै जिउने बाचा गरी’ यूट्यूवमार्फत सार्वजनिक भएको हो । 

सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा छायाँकन गरिएको म्यूजिक भिडियोमा कुमार, सरिका र राजेन्द्रले अभिनय गरेका छन् । त्यस्तै, स्वर स्वयम सचिनको छ भने अनिल कोइ

‘चौबन्दी चोलीले’ सार्वजनिक (भिडियोसहित)

१ वर्ष अगाडि

झापा । नव गायक देवकुमार मगरको आवाजले भरिएको नयाँ गीत ‘चौबन्दी चोलीले’को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

दुर्गा सिंजाली मगरको शब्द रहेको यस गीतमा गायक स्वयमको संगीत रहेको छ । म्युजिक भिडियोलाई निर्देशक युबराज वाइबाको एक्सन–कटमा तयार पारिएको हो ।

‘चौबन्दी चोलीले’मा मोडल पुष्प

‘पुरानो डुङ्गा’ र ‘मेन्टल’ एकैसाथ रिलिज

१ वर्ष अगाडि

शुक्रबार नयाँ चलचित्र रिलिज हुने क्रममा आजबाट २ नेपाली चलचित्र रिलिज भएका छन् । आजबाट रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘पुरानो डुङ्गा’ रिलिज भएको छ । यो चलचित्रको ‘नीर जहिले रिसाउने’ बोलको गीत निकै चर्चामा थियो ।

दयाहाङ राई , प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान

रणवीर र सोनम १० बर्षपछि एउटै पर्दामा

१ वर्ष अगाडि

सन् २००७ मा संजयलिला भन्सालीको निर्देशनमा बनेको चलचित्र ‘सावरिया’बाट बलिउडमा डेब्यू गरेका थिए नायक रणवीर कपुर र नायिका सोनम कपुरले । बक्स अफिसमा यो चलचित्र सफल त हुन सकेन । तर, यो चलचित्रबाट बलिउडले २ स्टार पाएको थियो ।

डेब्यू चलचित्रपछि यी दुइले एकसाथ काम गर्न पाएका थिएनन् । तर, अब निर्देशक