Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

भिडियो

मिस टुरिजमको तयारी सुरु 

१ वर्ष अगाडि

बिर्तामोड । पूर्वमा मिस टुरिजमको दोस्रो संस्करणको तयारी सुरु भएको । सहारा इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको मिस टुरिजमको पुस ११ गतेबाट अडिसन सुरु हुने आयोजकले जनाएको छ । 

मंसिर ११ गते झापाको दमकमा, १२ गते मोरङको विराटनगरमा, १३ गते इटहरी र १४ गते धरानमा अडिसन गरिने इभेन्ट म्यानेजर सौगात

सञ्चारकर्मी कुशलले नायिका मञ्जितासँग विवाह गरे

(भिडियो सहित)

१ वर्ष अगाडि

काठमाडौं । अहिलेकी व्यस्त एंव चर्चित मोडल तथा नायिका मञ्जिता केसीको युवा सञ्चारकर्मी तथा मोडल कुशल खत्रीसँग विवाह भएको छ । उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । 

यो वास्तविकता नभई आधुनिक गीत रहरको म्युजिक भिडियोको दृश्य हो । लोकप्रिय संगीतकार तथा गायक सुरेन्द्र श्रेष्ठको

बसन्तका पाइलाहरु विमोचित 

१ वर्ष अगाडि

बिर्तामोड । बसन्तका पाइलाहरु नामक गीति एल्बम एक कार्यक्रमका बीच विर्तामोडमा विमोचन गरिएको छ । 
गायक एवम् संगीतकार नारायणप्रसाद खतिवडा, गीतकार नारायणप्रसाद चँदारा, विन्दु लाम्गादेको बसन्तका पाइलाहरु गीति एवम् वरिष्ठ गायक एवम् संगीतकार कुवेर राईले विमोचन गरेका हुन् । 

गीति एल्बम विमोचन

कलाकार राजेन्द्रले किन प्रेमिकाको हत्या गरे (हेर्नुस भिडियो)

१ वर्ष अगाडि

काठमाडौं । बहुप्रतिभाका धनी युवा मोडल राजेन्द्र लुईटेलले आफ्नै प्रेमिकाको हत्या गरी पागल भएका छन् । यो वास्तविकता नभई  चर्चित गायक स्वरुपराज आचार्यको स्वरमा रहेको मृत्युपछिको भिडियो दृश्य हो । 

उनले अभिनय गरेका गीतलहरु एक पछि अर्को लोकप्रिय बन्दै गएका छन् । यस गीतमा भवानी पोखरेलको शब्द

चलचित्र पशुपति यात्राको शुभमुहर्त

१ वर्ष अगाडि

काठमाडौँ  । याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा नव निर्देशक विशेष पन्तको चलचित्र पशुपति यात्राको शुभमुहर्त भव्यताका साथ काठमाडौँको भद्रकाली मन्दिरमा सम्पन्न भएको छ । 

नेपाली जनताहरु जीवन चक्रमा यथार्थपरक नेपाली जीवन कहानीमा आधारित नेपाली कथानक चलचित्र पशुपति यात्राको अब छायांकन सुरु

बिजन र बिपनाको बिन्दास क्याविनेट

१ वर्ष अगाडि

काठमाडौं । रंगकर्मी बिपना बस्नेत र बिजन दुवाडीको संयुक्त पहलमा नेपाली टेलिभिजन जगतमा नया“ मनोरञ्जनात्मक कार्यक्रम भित्रिएको छ । 

विभिन्न क्षेत्रका हस्तीहरुलाई निम्त्याएर रमाइला कुराकानी गरिने बिन्दास क्याबिनेट नामक कार्यक्रम हिमशिखर टेलिभिजनबाट हरेक शनिबार बेलुका ९ बजे प्रशारण हुन्छ

मोडलिङमा जम्ने तरखरमा लुइटेल

१ वर्ष अगाडि

झापा । बिर्तामोडका स्थायी घर भएका दिनेश लुइँटेल अभिनित नयाँ म्युजिक भिडियो बजारमा आएको छ । 

रुपक डोटेलको सुमधुर आवाजमा रहेको मार्मिक शब्दहरु भएको “आधा रातमा बिउँझिएर तिम्लाई चिठी कोरिरहे” गीत मार्फत दिनेश मोडलिङ क्षेत्रमा डेब्यू गरेका हुन् । 

बिर्तामोडमा सनराइज बैंकमा कार्यरत उनी

मोडलिङमा केही गर्ने सोचमा निशा

१ वर्ष अगाडि

झापा । सर्लाहीमा जन्मेर हाल राजधानीमा मोडलिङ क्षेत्रमा संघर्ष गर्दे आएकी छिन् मोडल निशा थापा । सानैबाट मोडलिङमा सफलता हात पार्ने ध्येयका साथ राजधानी छिरेकी थापा अहिले त्यसकै संघर्षमा केन्द्रित छिन् । 

उनी भन्छिन्, ‘परिवारको साथ र सहयोगका कारण नै मोडलिङमा लागेकी छु, बिश्वास छ एक दिन अवश्यै नै

“जाओ आँशु बगेर जाओ” बजारमा

१ वर्ष अगाडि

काठमाडौं । बसन्त फिल्मस् प्रालिको प्रस्तुतिमा सौगात काफ्लेको लोक तथा दोहोरी गीति एल्बम “जाओ आँसु बगेर जाओ” बजारमा आएको छ । गीतलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

भर्खरै मात्र सार्वजनिक भएर निकै चर्चामा रहेको ‘जाओ आशु बगेर जाओ’ बोलको गीतमा पूर्ण रुपमा माया प्रेमका कुराहरुलाई समेटर

‘त, म र ऊ’ प्रदर्शन

१ वर्ष अगाडि

काठमाडौं । यो वर्ष आशा गरिएको चलचित्र मध्येको एक हो, “त, म र ऊ” । बिभिद बाधा अबरोधलाई छिचोल्दै चलचित्र शुक्रबार अर्थात मंसिर १७ बाट करिब ३५ हलमा प्रदर्शनमा आएको छ । निर्माण टिम नँया भएकाले पनि चलचित्रले धेरै हल पाएन । 

उसो त चलचित्रको मिति पनि सर्दै सर्दै मंसिर १७ सम्म आइपुगेको हो ।