Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

भिडियो

तहल्का मच्चाउने गरी मात्र पर्दामा आउँछुः भुवन केसी

१ वर्ष अगाडि

अभिनयसँगै विगत दुई दशकदेखि भुवन केसी फिल्म निर्माणमा पनि सक्रिय छन्।

उनका ‘कुसुमे रुमाल’, ‘सम्झना’, ‘साइनो’, ‘कन्यादान’, ‘तृष्णा’, ‘चिनो’, ‘सपना’, ‘करोडपति’, ‘नेपालीबाबु’, ‘म तिमीविना मरिहाल्छु’लगायतका थुप्रै फिल्म हिट छन्। सर्वाधिक हिट फिल्म दिने अभिनेताका रूपमा

विद्यार्थीको निशुल्क स्वास्थ्य परीक्षण

१ वर्ष अगाडि

दमक । रोटरी क्लब अफ दमकले इलामको चुलाचुली ७ स्थित बाल ज्योति माविका विद्यार्थीको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । 

विद्यालयमा भएको स्वास्थ्य शिविरमा चार सय छात्रछात्राको स्वास्थ्य परीक्षण गरिएको हो । स्वास्थ्य शिविरमा दाँत र आँखाको परीक्षण गरिएको रोटरी क्लबका उपाध्यक्ष डाक्टर लेखनाथ

कुलुंगको नयाँ गीत अस्ट्रेलियाबाट सार्वजनिक (भिडियोसहित)

१ वर्ष अगाडि

मेलबर्न । सुगम संगीतमा एउटा राम्रो आशा लाग्दो गीत भर्खरै अस्ट्रेलियामा सार्वजनिक भएको छ । 

‘तिम्रो माया लाग्दैन भन्न पनि सक्दिन म, तिम्लाई माया गर्ने मान्छे बन्न पनि सक्दिन म’ बोलको गीतमा गायक नरेन कुलुंगको सुमधुर आवाजमा सजिएको छ । 

ऑस्ट्रेलियाबाट सांगीतिक यात्रा ‘उड़ान’ नामक

स्टेफनी मिस वर्ल्ड बनिन्

१ वर्ष अगाडि

स्टेफनी डेल भाले २०१६ की मिस वर्ल्ड बनेकी छन् । पुर्तो रिकोकी १९ वर्षेले १ सय १६ सुन्दरीलाई पछि पार्दै क्राउन जितेकी हुन् ।

अमेरिकाको मेरिल्यान्डमा आइतबार साँझ आयोजित ६६ औं संस्करणको मिस वर्ल्डमा डोमिनिक रिपब्लिककी सुन्दरी फस्ट रनरअप र इन्डोनेसियाकी सुन्दरीले सेकेन्ड रनरअपमा चित्त बुझाए ।

गोश्वामीको जन्मदिनमा काँडाघारी सार्वजनिक

१ वर्ष अगाडि

दमक । अष्ट्रेलियामा रहेको नेपाली टचले झापा दमक –१३ स्थायी घर भई हाल अष्ट्रेलियामा बस्दै आएका गायक राजकुमार गोश्वामीको जन्मदिनको अवसर पारेर नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको छ ।  

काँडाघारी बोलको सो गीतमा दशक अघिदेखी गायन क्षेत्रमा सक्रिय गोश्वामीको स्वरमा अर्की चर्चित गायिका आस्था राउतले

नेपालका पर्यटनमन्त्रीद्वारा अष्ट्रेलियाका छायाँमन्त्रीसँग भेटवार्ता

१ वर्ष अगाडि

सिड्नी । अष्ट्रेलिया भ्रमणमा रहेका नेपालका पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले अष्ट्रेलियाको लेवर पार्टीका नेता एवं नागरिकता तथा बहुसांस्कृतिक मामिलासम्बन्धी छायाँमन्त्री टोनी बुर्केसँग भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान उनकै कार्यकक्षमा भएको भेटवार्तामा छायाँमन्त्री

“माकुराको जालो” बजारमा (भिडियोसहित)

१ वर्ष अगाडि

काठमाडौं । बसन्त फिल्मस् प्रालिको प्रस्तुतिमा हरि थापा र बिजु घिमिरेको लोकदोहोरी गीति एल्बम “माकुराको जालो” बजारमा आएको छ । उक्त गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।

भनिन्छ गीत संगीतले कतिबेला कसलाइ कहाँ पुराउछ, गित संगीत भनेको शुख दुखको साथी पनि हो । नेपाली साँगितिक बजार साघुरो बन्दै

पाथीभरा देवी मन्दिरलाई ११ लाख रुपैयाँ

१ वर्ष अगाडि

मोरङ । पाथीभराको दर्शन गर्न अन्यत्र जानु नपर्ने सन्देश प्रवाह गराउँदै धार्मिक पर्यटन प्रवद्र्धनका लागि मोरङको पथरीशनिश्चरे १५ मा पाथीभरा मन्दिरमा सम्पन्न  देवीभागवत नवाहा धनधान्याञ्चल महायज्ञमा नगद र जिन्सी गरी ११ लाख रुपैयाँ बढीको दान प्राप्त भएको छ ।

महायज्ञबाट नगद ८ लाख ९३ हजार ६१५ तथा

क्याट्रिनासँग ब्रेकअप भएको रणबीरको खुलासा

१ वर्ष अगाडि

काठमाडौ । अभिनेता रणबीर कपुरले पहिलो पटक अभिनेत्री क्याट्रिना कैफसँग ब्रेकअप भएको आफ्नो सम्बन्धको बारेमा खुलासा गरेका छन् । फिल्म जग्गा जासुस फिल्मको सुटिङको क्रममा उनीहरुको ब्रेकअप भएको थियो । उनले आफ्नो सम्बन्ध भ्रमका कारण समाप्त भएको खुलासा गरेका छन् ।

अहिले उनि नितान्त एक्लो भएको बताउँदै

‘डिप लभ’ मा दीपकराज र दीपाश्री

१ वर्ष अगाडि

कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाबीच २३ वर्षदेखि मित्रता कायम छ। दीपा नाट्यकर्मी, आरजे, हास्यअभिनेत्री हुँदै निर्देशक बनेकी छिन्। दीपाले निर्देशन गरेको ‘छक्का पन्जा’ चलचित्रले प्रदर्शनीको सयौँ दिन पूरा गरेको छ। दीपकराज नाट्यकर्मी, आरजे, हास्यअभिनेता हुँदै निर्माता बनेका छन्।

साढे दुई