Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

भिडियो

दिपेनको गायन यात्रा

१ वर्ष अगाडि

भद्रपुर । झापाको भद्रपुर–७ का १९ वर्षीय दिपेन कट्टेल नेपाली साङ्गीतिक क्षेत्रमा पाइला चाल्ने प्रयत्न गरिरहेका छन् । 

सानैदेखि सङ्गीत प्रतिको लगावले नै दिपेनलाई एउटा राष्ट्रियस्तरको साङ्गीतिक प्रतिस्पर्धामा उत्रिन प्रेरित गरेको हो । यी युवा अहिले पूर्वको लोकप्रिय गायन प्रतियोगिताको

शनिबार न्यूयोर्कमा नेपथ्य गुन्जिने

१ वर्ष अगाडि

न्यूयोर्क l चर्चित नेपाली सांगीतिक समूह ‘नेपथ्य’ शनिबार न्यूयोर्कमा गुन्जिने भएको छ । न्यूयोर्कमा करिब एक वर्षको अन्तरालमा नेपथ्यको यो दोस्रो प्रस्तुति हो ।

अमेरिका सबैभन्दा धेरै आप्रवासी नेपालीहरुको बसोबास रहेको न्यूयोर्कस्थित ‘ह्यामरस्टाईन बलरुम’मा शनिबार राति नेपथ्यले आफ्नो

रेखाको ‘पलाँस’ कात्तिक २६ मा

१ वर्ष अगाडि

नायिका रेखा थापाको मुख्य भूमिका रहेको चलचित्र ‘पलाँस’को प्रदर्शन मिति तय भएको छ । यो चलचित्र कात्तिक २६ गतेबाट प्रदर्शनमा आउने जानकारी निर्माणपक्षले दिएको छ ।

रेखा थापाको भूमिकालाई अहिलेसम्म गोप्य राखिएको यो चलचित्रमा अयुव केसी र कामेश्वर चौरासियाँ पनि मुख्य भूमिकामा छन् । चलचित्रलाई कृषा

पल र वर्षा उत्कृष्ट मोडल

१ वर्ष अगाडि

नेपाली म्युजिक भिडियोमा काम गर्ने विभिन्न १८ विधाका फरकफरक व्यक्तित्वहरुलाई अवार्ड प्रदान गर्दै नेपाली म्युजिक अवार्ड– २०१६ भव्यताका साथ सम्पन्न भएको छ ।

संयुक्त अरब इमिरेटको राजधानी अबुधाबीमा १६ सेप्टेम्बरमा आयोजना भएको नेपाली म्युजिक भिडियोको भव्य समारोहमा बेस्ट एक्टर मेलमा पल साह र

“सायद २” सार्वजनिक (भिडियोसहित)

१ वर्ष अगाडि

झापा । बसन्त फिल्मस् प्रालिको प्रस्तुतिमा बसन पोख्रेल र निकिता पोख्रेलको आधुनिक गीति एल्वम “सायद २” सार्वजनिक भएको छ । “सायद २” एल्वममा समावेस गरिएको “जस्लाई मैले” बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

पछिल्लो समय नेपाली गित सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई

अभिनयमा फर्किए ‘माग्ने बुढा’ (भिडियोसहित)

१ वर्ष अगाडि

काठमाडौं । स्वास्थ्य समस्याले अभिनयबाटै टाढिएका चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेरि अभिनयमा फर्किएका छन् ।

‘डिप्रेसन’का कारण थलिएको भन्दै मिडियामा अनेक आशंका भइरहेका बेला माग्ने बुढा एक म्यूजिक भिडियोमा देखिएका छन् । उनको आफ्नै स्वर तथा शब्द रहेको ‘मन्त्रीको सालो’

हेर्नुहोस् नेपथ्यको ‘रामा रामा’ गीतको भिडियो

१ वर्ष अगाडि

नेपालको चर्चित ब्याण्ड नेपथ्यले आफ्नो नयाँ एल्बमको नयाँ गीत ‘हो रामा रामा’ सार्वजनिक गरेको छ । बिगतका दुई वर्षदेखि नेपथ्यले लाइभ कन्सर्टहरुमा यही गीतलाई कतिपटक सुनाइसकेको छ । ब्याण्डले आˆनो आधिकारिक युट्युब च्यानलमार्फत् भने यसलाई पहिलोपटक सार्वजनिक गरेको हो ।

सन् २०१४ मा दक्षिण कोरियाको

छक्का पञ्जा हेर्न तीन पूर्व प्रधानमन्त्री एकैसाथ

१ वर्ष अगाडि

काठमाडौं । नेपाली चर्चित हास्यकलाकारहरुको संयुक्त प्रस्तुती रहेको चलचित्र छक्का पञ्जा तीन पूर्व प्रधानमन्त्रीहरुले एकसाथ हेरेका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालले आइतबारसँगै बसेर चलचित्र छक्का पञ्जा हेरे । एकै मन्चमा कमै उपस्थित हुने यी

‘उर्वशी’ बजारमा आउने तयारीमा

१ वर्ष अगाडि

काठमाडौ । गायिका सरस्वती लामाको आफ्नै स्वर, अभिनय र निर्देशनमा बनेको म्युजिक भिडियो चाडै नेपाली सांगीतिक बजारमा आउने भएको छ । 

गायिका लामा अहिले उनको दोश्रो गीति संग्रहलार्इ छिट्टै बजारमा ल्याउने तयारीमा जुटेकी छिन् । दोश्रो संग्रहको रुपमा गायिका सरस्वति लामाले ‘उर्वशी’ नामक एल्बम बजारमा

नायिका मनिषाको फेरि बिहे गर्ने चाहना

१ वर्ष अगाडि

नायिका मनिषा कोइरालाले फेरि बिहे गर्ने चाहना राखेकी छिन् । भारतीय अनलाइन पत्रिका जागरणका अनुसार मनिषाले राम्रो मानिस भेटेको खण्डमा बिहेका लागि विचार गर्ने बताएकी हुन् । मनिषा कोइराला अभिनित चलचित्र ‘मौली’ प्रदर्शनका लागि तयार भएको छ । यो चलचित्रमा उनी मुस्लिम महिलाको भूमिकामा छिन् ।