Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

खेलकुद

रोनाल्डोलाई फाप्यो वर्ष-२०१६

१ वर्ष अगाडि

म्याड्रिडका पोर्चुगिच स्टार क्रिष्टियानो रोनाल्डोका लागि वर्ष २०१६ उत्कृष्ट सावित भएको छ। रोनाल्डोको ह्याट्रिकको मद्दतमा रियल मड्रिडले जापानको काशिमा एन्तोराजलाई हराएर क्लब विश्वकपको उपाधि जितेसँगै रोनाल्डोले च्याम्पियनस् लिग, युरो २०१६ जस्ता महत्वपूर्ण उपाधि भित्र्याइसकेका छन्।

क्रिकेट आजबाट सुरु

१ वर्ष अगाडि

विराटनगर l सातौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत शुक्रबारदेखि पुरुष क्रिकेट पनि सुरु हुनेछ।  महिला फुटबल पुस २ देखि नै सुरु भइसकेको अवस्थामा क्रिकेट दोस्रो खेलको रुपमा सुरु हुन लागेको हो।

बैजनाथपुरको १५ विघा मैदानमा सुरु हुन लागेको क्रिकेटअन्तर्गत पहिलो खेल सशस्त्र प्रहरीको एपीएफ र

महिला फुटबल : सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलको सान्त्वना जित

पुरुष फुटबल : पुलिस र मध्यामञ्चलको विजयी सुरुवात

१ वर्ष अगाडि

सुनसरी l सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत सुनसरीको दुहवीमा जारी महिला फुटबलको अन्तिम लिगमा सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलले सान्त्वना जित हात पारेका छन् । 

सेमिफाइनलको समीकरण हिजै पूरा भएपनि लिग अन्तरगत बिहीबार भएको खेलमा सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललाई १–० गोल अन्तरले

सातौँ राष्ट्रिय खेलकुद आजदेखि

१०३५ पदकका लागि ३९७२ खेलाडी

१ वर्ष अगाडि

 

विराटनगर l सातौँ राष्ट्रिय खेलकुद शुक्रबारदेखि पूर्वाञ्चलमा सुरु हुँदैछ । एक हप्तासम्म हुने प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । पदका लागि तीन हजार ९७२ जना खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

युवा तथा

सातौं राष्ट्रिय खेलकुदः महिला फुटबलको सेमिफाइनल समीकरण पूरा

१ वर्ष अगाडि

काठमाडौं । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

सुनसरीको दुहबी मैदानमा जारी प्रतियोगिताको सेमिफाइनलमा नेपाल प्रहरी र मध्यमाञ्चल तथा सशस्त्र प्रहरी र त्रिभुवन आर्मी क्लव भिड्नेछन् । दुबै सेमिफाइनल शुक्रबार हुनेछन् ।

बुधबार भएका

हर्क्युलसको पोस्टमा बार्सिलोनाको गोल बर्षा

१ वर्ष अगाडि

स्पेनिस कोपा डेल रे अन्तर्गत अन्तिम ३२ को भीडन्तमा बार्सिलोनाले हर्क्युलसमाथि गोल वर्षा गरेको छ । नाउ क्याम्पमा भएको अन्तिम ३२ को दोस्रो लेगको खेलमा बार्सिलोनाले हर्क्युलसमाथि ७–० को फराकिलो जित निकालेको हो।

स्टार खेलाडीहरू मेसी, नेइमार र स्वारेजलाई आराम दिइएको खेलमा बार्सिलोनाका लागि

गोल्डकपका प्रायोजकसँग सहमतिमा हस्ताक्षर

१ वर्ष अगाडि

काँकरभिट्टा । मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिता २०७३ दोस्रो संस्करणको दोस्रो पुरस्कार राशी नगद दुई लाख समाजसेवी नरेन्द्र मेचेले प्रायोजन गर्ने भएका छन् ।

काँकरभिट्टा भेट्रान फुटबल क्लबको कार्यालयमा प्रतियोगिताको तयारीबारे मङ्गलबार आयोजित छलफल कार्यक्रममा समाजसेवी मेचेले

मेस्सी र रोनाल्डो मध्ये को उत्कृष्ट ?

यस्तो छ ला लिगाको रेकर्ड

१ वर्ष अगाडि

यो फुटबलको कहिल्यै नसकिने विवाद हो कि क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीमध्ये को उत्कृष्ट हुन् ?

आ-आफ्ना मनपर्ने स्टारको पक्षमा खुलेरै वादविवादमा उत्रन्छन् समर्थकहरु । तर, स्पेनिस लिगमा गरेको गोलको आधारमा पनि उनीहरुमध्ये को उत्कृष्ट भनेर खुट्याउन कठिन देखिएको छ ।

क्रिष्टियानो रोनाल्डो

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भब्य तयारी

१ वर्ष अगाडि

काठमाडौं । पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चहल पहल बढेको छ । यही शुक्रबारदेखि सुरु हुने प्रतियोगिताका लागि खेलाडी, खेल पदाधिकारी, प्रशिक्षक तथा दर्शक पूर्वी नेपालका शहरमा पुग्न थालेका छन् ।

प्रतियोगिता उद्घाटनस्थल विराटनगर, समापनस्थल धरानसँगै अन्य शहरहरु ईटहरी, ईनरुवा,

म्यानचेस्टर सिटीलाई पछि पार्दै लिभरपुल दोस्रो स्थानमा

१ वर्ष अगाडि

काठमाडौं l इन्जुरी समयमा साडियो मानेले गरेको निर्णायक गोलको मद्दतमा महत्वपूर्ण जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।

लिग अन्तर्गत सोमबार राति भएको खेमला लिभरपुलले एभर्टनलाई १–० ले हराएको हो। लिभरपुलको जितमा मानेले ८ मिनेटको इन्जुरी सयमको चौथो मिनेटमा गोल