Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

खेलकुद

सातौ राष्ट्रिय खेलकुद : टीम इभेन्टमा आर्मीलाई दुई स्वर्ण

१ वर्ष अगाडि

का“कडभिट्टा । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत का“कडभिट्टामा जारी व्याडमिन्टन प्रतियोगिताको टीम इभेन्टतर्फ नेपाल आर्मीले दुई स्वर्ण हात पारेको छ । 

पुरुषतर्फ आर्मीले एपीएफलाई ३–० ले हरायो । आर्मीका रत्नजीत तामाङले एपीएफका साजन के ताम्राकारलाई २१–१० र २१–१४ को सोझो सेटमा

जुडोको दोस्रो दिन नेपाल आर्मीलाई ५ स्वर्ण

१ वर्ष अगाडि

धुलाबारी । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत धुलाबारीमा सम्पन्न जुडो खेलमा नेपाल आर्मीले अग्रता लिएको छ । दोस्रो दिनको खेलमा नेपाल आर्मीले ५ स्वर्ण प्राप्त गरेको छ । आर्मीको यो खेलमा ८ वटा स्वर्ण भएको छ ।

महिला अन्डर ४४ केजी तौल समूह तर्फ मध्य पश्चिमकी सोनु भट्टले स्वर्ण, पश्चिमाञ्चलकी

पुरुष फुटबल : आर्मीको जित, एपिएफ र सुदुरपश्चिम बराबरी

१ वर्ष अगाडि

झापा । पुरुष फुटबलमा आइतबार नेपाल आर्मीले जित हात पर्दा एपिएफ र सुदुरपश्चिमाञ्चलले गोलरहित बराबरी खेलेका छन् ।

एन्फा टेक्निकल सेन्टर, धरानमा भएको समूह ‘ख’ पहिलो खेलमा एपिएफ र सुदूरपश्चिमाञ्चले कुनै पनि गोल गर्न सकेन भने अर्को खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई १–० गोलअन्तरले पराजित गर्यो ।

आइटीएफ तेक्वान्दोमा तीब्र प्रतिष्पर्धा 

आईटीएफमा ४२ पदकको छिनोफानो 

१ वर्ष अगाडि

दमक । राष्ट्रिय खेलकुद परिषदले झापाको दमकमा आयोजना गरेको आइटीएफ तोक्वान्दो प्रतियोगिता भइरहेको छ । दमक १२ स्थित नेपाल रेडक्रस सोसाइटीको कार्यालय परिसरको मैदानमा पुस १५ गतेसम्म चल्ने आइटीएफको विभिन्न विधामा खेल भइरहेका हुन् ।

आइतबारको खेलमा प्याटन महिला निलो पेटीतर्फ नेपाली सेनाको उर्सना

झापा गोल्डकपको तयारी सुरु

१ वर्ष अगाडि

बिर्तामोड । झापा गोल्डकप दोस्रो संस्करण २०७३ मूल आयोजक समिति गठन भएको छ । 

आज बिहान बिर्तामोडमा भएको खेलप्रेमीहरुको बैठकले साहरा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको हो । गतवर्ष सम्पन्न प्रतियोगिताको आयोजक समितिका प्राय: सबैजनालाई मूल आयोजक समितिमा

सफ्ट टेनिस : मध्यमाञ्चल, पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चलको जित 

१ वर्ष अगाडि

झापा । सफ्ट टेनिसको पुरुष सिंगल्समा मध्यमाञ्चलका निर्मल स्थापित, पूर्वाञ्चलका अभिषेक कार्की र सुदूरपश्चिमाञ्चलका रमेश पाण्डेले जित हात पारेका छन् । 

निर्मलले मध्यपश्चिमाञ्चलका विनोद मगरलाई ४–० तथा अभिषेकले मध्यपश्चिमाञ्चलका सुभम खनाललाई ४–० ले र रमेशले पूर्वाञ्चलका आशिष बोहरालाई

सुदूरपश्चिमलाई दोहोरो जित

१ वर्ष अगाडि

झापा । विराटनगरको डिएबी स्कुलमा भएको पुरुषतर्फको पहिलो खेलमा मध्यामाञ्चललाई ८–० को गोल अन्तरले हराउँदै नेपाली सेनाले जित हासिल गर्न सफल भएको छ । 

नेपाली सेनाको तर्फबाट प्रेम दराई, सत्यनारयण चौधरी, स्यामुएल राई, राम साहले १/१ गोल गरेका थिए भने दिपेन्द्र एयर र प्रदिप राजवंशीले २/२ गोल गरे ।

जुडोमा ९ स्वर्णको छिनोफानो

१ वर्ष अगाडि

धुलावारी । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत झापाको धुलावारीमा सम्पन्न जुडो खेलमा विभिन्न उमेर समूहका ४ महिला सहित ९ वटा स्वर्ण प्राप्त गरेका छन् । शुक्रवार सम्पन्न खेलमा ९ जनाले स्वर्ण जितेका हुन् ।

४८ केजी समूह महिलातर्फ नेपाल आर्मीकी रिता चौधरी, ५७ केजीतर्फ नेपाल आर्मीकै मनिता

महिला फुटबलको स्वर्ण एपीएफलाई

१ वर्ष अगाडि

दुहबी l सातौं बृहत् राष्ट्रिय खेलकुद अन्तर्गतको महिला फुटबलमा सशस्त्र प्रहरीको एपीएफले स्वर्ण जितेको छ।

पेनाल्टी सुटआउटमा नेपाल प्रहरीलाई ४–३ गोल अन्तरले पराजित गर्दै एपीएफ विजयी भएको हो।

निर्धारित समयमको खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो। पेनाल्टी

दमक मल्टिपलमा खेलकुद सप्ताह शुरु

१ वर्ष अगाडि

दमक । यहाँस्थित दमक बहुमुखी क्याम्पसको वार्षिक कार्यतालिका अनुसार शुक्रबारदेखि खेलकुद सप्ताह शुरु भएको छ । सप्ताहको उद्घाटन सशस्त्र प्रहरी बल पाथीभरा गणका गणपति प्रेमराज पोखरेलले गरेका छन् । 

उद्घाटनका अवसरमा दमक बहुमुखी क्याम्पसका कर्मचारी तथा प्राध्यपक र दमक उद्योग वाणिज्य संघबीच