Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

खेलकुद

भलिवल रेफ्रीमाथि कोर्टमै कुटपिट

सातौं राष्ट्रिय खेलकुद

१ वर्ष अगाडि

सुनसरी l सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिवलका रेफ्री बिनय राई माथि कुटपिट भएको छ । गलत निर्णय गरेको भन्दै पश्चिमाअञ्चलका खेलाडीले भलिबल कोर्टमै रेफ्री माथि कुटपिट गरेका हुन् । 

मंगलबार भएको सेमिफाइनलमा आर्मीले पश्चिमाअञ्चललाई हरायो । पहिलो सेट जितेको पश्चिमाअञ्चलले

पुस १५ देखि फाल्गुनन्द गोल्डकप

खेल तालिका सार्वजनिक

१ वर्ष अगाडि

फिदीम l पूर्वी पहाडको चर्चित फाल्गुनन्द गोल्डकपको खेल तालिका मंगलबार सार्वजनिक भएको छ। आगामी पुस १५ देखि पाँचथरको फिदिममा हुने गोल्डकपको खेल तालिका पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

आयोजक फिदिम स्पोर्टिङ क्लवले सार्वजनिक गरेको खेल तालिका अनुसार पुस १५ गते उद्घाटन खेलमा आयोजकसँग

महिला क्रिकेट : मध्यमाञ्चललाई काश्य

१ वर्ष अगाडि

इटहरी । सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटतर्फ मध्यमाञ्चलले काश्य पदक जितेको छ । इटहरीको डिभिएम स्कुलको मैदानमा भएको खेलमा मध्यपश्चिमाञ्चललाई ६ विकेटले हराउँदै मध्यमाञ्चलले तेस्रो स्थान हासिल गरेको हो ।

९३ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चलले इनिङको एक बल अघि लक्ष्य पूरा गर्‍यो ।

खोखो : आर्मीलाई दोहोरो उपाधि

१ वर्ष अगाडि

झापा । सुनसरीको इनरुवामा भएको खोखोको पुरुष र महिला दुवैमा आर्मी च्याम्पियन बनेको छ । 

पुरुष फाइनलमा आर्मीले मध्यमाञ्चललाई १०–६ ले पराजित ग¥यो । सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ११–१० ले हराउदै तेश्रो भयो ।

महिलाको उपाधि भिडन्तमा आर्मीले मध्यपश्चिमाञ्चलको चुनौती ५–३ ले समाप्त

लगातार १२ खेल जित्दै चेल्सीको कीर्तिमान

१ वर्ष अगाडि

इंग्लिस प्रिमियर लिगमा चेल्सीले लगातार १२ औं जित दर्ता गर्दै कीर्तिमान बनाएको छ। लिग अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको चेल्सीले बोर्नमाउथलाई हराउँदै पछिल्ला १२ खेलमा अपराजित हुँदै कीर्तिमान बनाएको हो।

चेल्सीले लिगमा लगातार १२ जित दर्ता गर्दै सन् २००९ मा बनाएको क्लबको कीर्तिमान

लिभरपुललाई पछि पार्दै म्यानचेस्टर सिटी दोस्रो स्थानमा

१ वर्ष अगाडि

हल सिटीलाई हराउँदै उपाधि दौडमा रहेको म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर सिटी हल सिटीलाई ३–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो।

म्यानचेस्टर सिटीको जितमा याया टुरे र केलिची

आर्सनलले वेष्ट ब्रोमलाई हरायो

१ वर्ष अगाडि

इंग्लिस प्रिमियर लिगमा आर्सनलले वेष्ट ब्रोमलाई हराएको छ।

लगातार दुई खेलको हारको क्रम तोडेको उसले सोमबार राति वेष्ट ब्रोमलाई १–० ले हरायो। घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जिताउन ओलिभर जिराउडले गोल गरे। ८६ औं मिनेटमा जिराउडले गरेको गोल नै निर्णयक बन्यो।

गएरातिको जितसँगै चौथो स्थानको

जुडो च्याम्पियनसिमा महिलातर्फ नेपाली सेना र पुरुषतर्फ नेपाल प्रहरीलाई स्वर्ण

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता

१ वर्ष अगाडि

धुलाबारी । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत धुलाबारीमा सोमबार सम्पन्न जुडो खेलतर्फको टिम च्याम्पियसिपमा पुरुषतर्फ मध्यमाञ्चल विकास क्षेत्रले स्वर्ण जितेका छन् ।

मध्यमाञ्चलले विभागीय टिम नेपाली सेनालाई हराउँदै स्वर्ण जितेको हो । मध्यमाञ्चलले रजत पदक पनि प्राप्त गरेको छ ।

आइटिएफमा सेनाको अग्रता कायमै

१ वर्ष अगाडि

दमक । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत झापाको दमकमा भइरहेको आइटीएफ तोक्वान्दो प्रतियोगितामा नेपाली सेनाका खेलाडीले अग्रस्थान हात पारेका छन् ।

आजको खेलमा पुरुषतर्फको ६१ देखि ६५ केजी तौल समूहमा  पूर्वाञ्चलका डिलन राईले स्वर्ण पदक जितेका छन् । सेनाका गेदबहादुर बस्नेतले रजत पदक

भुटानमाथि नेपालको गोल वर्षा

नेपालको विजयी सुरुआत 

१ वर्ष अगाडि

झापा । भारतको सिलगुढीमा आजदेखि सुरु भएको चौथो महिला फुटबल साफ च्याम्पियनसिपमा नेपालले भुटानमाथि गोलको वर्षा गरेको छ । 

खेलको पाँचौ मिनेटमा गोलको खाता खोलेको नेपालले भुटानमाथि ८–०को फराकिलो जीत दर्ता गरेको हो । नेपालकी सावित्रा भण्डारी एक्लैले दोहोरो ह्याट्रिक पूरा गरेकी छन् । 

खेलको ५,