Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

खेलकुद

काँकरभिट्टा गोल्डकपः आज ट्रेनिङ सेन्टर र ब्लु आर्मी भिड्ने

१ वर्ष अगाडि

मेचीनगर । मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करण शनिबारदेखि शुरु भएको छ । उद्घाटन खेलमा हिमालयन शेर्पा काठमाडौलाई रमपम झापा ११ ले टाइब्रकेरमा ५—३ गोल अन्तरले पराजित गरेको छ । 

टिमले २—२ गोलको बराबरी खेलेपछि निर्णयका लागि खेल टाइब्रकेरमा धकेलिएको थियो

नेपाल समूह एको विजेता

महिला साफ च्याम्पियनसिप

१ वर्ष अगाडि

सिलगढी (भारत) ।   श्रीलंकालाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिपमा समूह विजेता बनेको छ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको छ ।

नेपालको जितमा सपना लामाले निर्णायक गोल गरिन् । निर्धारित समयको खेल सकिन ३ मिनेट मात्र बाँकी छँदा उनले गोल गरेकी हुन्

विश्वकपमा ४८ देश, उत्साहपूर्ण समर्थन : इन्फान्टिनो

१ वर्ष अगाडि

विश्वकप फुटबलमा ४८ देशले सहभागी गराउने योजनामा धेरै देशका फुटबल एसोसिएसनले समर्थन गरिरहेको विश्व फुटबलको प्रशासकीय निकाय फिफाका अध्यक्ष जानी इन्फान्टिनोले बताएका छन् ।

फिफाका अध्यक्ष इन्फान्टिनोले डिसेम्बरको सुरुमा एक समूहमा तीन देश रहने गरी १६ समूहमा विभाजन गरेर ४८ देशलाई विश्वकप खेलाउने

अन्तर्राष्ट्रिय फाल्गुनन्द गोल्डकपको तयारी अन्तिम चरणमा

१ वर्ष अगाडि

पाँचथर । आठौं अन्तर्राष्ट्रिय फाल्गुनन्द गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ ।

पाँचथरको फिदिममा शुक्रबारदेखि हुने प्रतियोगिताका लागि खेल मैदानमा बाँसको प्याराफिटसमेत बनाएर अन्तिम चरणको तयारी भइरहेको आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको

टोटनह्यामले साउथह्याम्पटनलाई उसैको मैदानमा हरायो

१ वर्ष अगाडि

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा टोटनह्याम हट्सपर विजयी भएको छ ।

लण्डन क्लब टोटनह्यामले साउथह्याम्पटनलाई उसैको मैदानमा ४-१ ले हराएको हो । खेलमा टोटनह्यामलाई विजयी गराउन डेले अलीले दुई गोल गरे भने ह्यारी केन र सन ह्युङ मिनले एक–एक गोल थपे ।

पराजित टोली

रोनाल्डोले जिते अर्को अवार्ड, रियल मड्रिड उत्कृष्ट क्लब

१ वर्ष अगाडि

काठमाडौं । रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले अर्को अवार्ड थपेका छन् । उनले दुबई ग्लोब सकर अवार्ड अन्तरगत उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

गत सिजन रियल मडि्रडलाई च्याम्पियन्स लिग जिताएका उनले पोर्चुगलबाट युरोकप जिते । जसका कारण उनले बालोन डि’ओर जितिसकेका छन् ।
फिफा प्लेयर अफ

झापा गोल्डकप दोस्रो संस्करणः नाँचगानसँगै फुटबलको रौनक 

१ वर्ष अगाडि

बिर्तामोड । आगामी माघ १५ देखि २४ गतेसम्म आयोजना गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा विदेशीसहित १० वटा टीम सहभागी हुने आयोजकले जनाएको छ ।  

झापा गोल्डकप दोस्रो संस्करण २०७३ मूल आयोजक समितिले आज बिहान बिर्तामोडमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार नेपालका ए

लिभरपुलले हरायो स्टोक सिटीलाई

१ वर्ष अगाडि

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले स्टोक सिटीलाई पराजित गरेको छ । आफ्नै मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुल ४(१ ले विजयी भएको हो ।

खेलमा लिभरपुललाई विजयी गराउन एडम लालाना, रोबर्टो फर्मीनो र ड्यानिएल स्टरीजले एक–एक गोल गरे । स्टोकका ईम्बुलाले एक आत्माघाति गोल गरेपछि लिभरपुल ४-१ ले

जिम्नास्टिकमा सशस्त्रलाई स्वर्ण

१ वर्ष अगाडि

धुलावारी । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिम्नास्टिक खेलको फ्लोर इभेन्टमा सशस्त्र प्रहरी बलको महिला टोलीले स्वर्ण पदक जितेको छ ।

मङ्गलबारबाट सुरु भएको जिम्नास्टिक खेलको फ्लोर इभेन्टमा ७७ दशमलव ४५ अङ्कसहित सशस्त्रले स्वर्ण पदक जितेको हो ।

प्रतियोगितामा मध्यमाञ्चल विकास

आइटीएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता

१ वर्ष अगाडि

दमक । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आइटीएफ तेक्वान्दो प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।

पूर्वाञ्चलका विभिन्न स्थानमा भइरहेका प्रतियोगितामध्ये दमकमा आइटीएफ तेक्वान्दोको आयोजना गरिएको थियो । झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको प्रमुख आतिथ्य र आइटीएफ तेक्वान्दो