Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

खेलकुद

रमपम झापा ११ फाइनल प्रवेश        

१ वर्ष अगाडि

काँकरभिट्टा । रमपम झापा ११ काँकरभिट्टामा जारी मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणको फाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा स्पर्धी रुपन्देही ११ लाई ४ शून्य गोलले पराजित गर्दै झापा ११ फाइनल प्रवेश गरेको हो । झापाका लागि कर्ण

आर्सनललाई रोक्यो बर्नमाउथले, स्वान्सी सिटी र स्टोक भने विजयी

१ वर्ष अगाडि

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राती भएको खेलमा आर्सनललाई बर्नमाउथले बराबरीमा रोकेको छ ।

बर्नमाउथको मैदानमा भएको खेल ३-३ गोलको बरबरीमा सकिएको हो । खेलमा बर्नमाउथले लगातार तीन गोल गरेपछि ६९ मिनेटसम्म आर्सनल ३-० ले पछि पर्‍यो ।

तर ७० औं मिनेटमा अलेक्सीस सान्चेजको

एपीएफ सेमीफाइनल प्रवेश 

मेची नेत्रालय काँकरभिट्टा गोल्डकप

१ वर्ष अगाडि

मेचीनगर । काँकरभिट्टामा जारी मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणमा एपीएफ  सेमीफाइनल प्रवेश गरेको छ । 

मंगलबार सम्पन्न खेलमा सीएमजी संकटा काठमाडौलाई १ शून्य गोल अन्तरले पराजित गर्दै एपीएफले सेमीफाइनलको यात्रा तया गरेको हो । 

एपीएफका लागि दीपक राईले खेलको

काँकरभिट्टा गोल्डकपः मंगलबार एपीएफ र सीएमजी संकटा भिड्ने      

१ वर्ष अगाडि

मेचीनगर । काँकरभिट्टामा जारी मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणमा रुपन्देही ११ सेमीफाइनल प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा फ्यान्स क्लव विआरसी भुटानलाई ३— १ गोल अन्तरले पराजित गर्दै रुपन्देहीले सेमीफाइनलको यात्रा तया गरेको हो । 

रुपन्देहीका लागि दीपक

म्यानचेस्टर युनाईटेड र म्यानचेस्टर सिटी विजयी

१ वर्ष अगाडि

इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएका खेलमा म्यानचेस्टर युनाईटेड र म्यानचेस्टर सिटी विजयी भएका छन् ।

जोजे मौरिन्होको प्रशिक्षणमा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाईटेडले गएराति वेष्ट ह्याम युनाईटेडलाई २-० ले हराएको हो ।

१५ औं मिनेटमा सोफियान फिगुली रातो

साफ महिला च्याम्पियनसिपबाटै बाहिरियो नेपाल

१ वर्ष अगाडि

सिलिगुडी । चौथो साफ महिला च्याम्पियनसिपको फाइनलमा भारत प्रवेश गरेको छ । सोमबार भारतको सिलिगुडीस्थित कञ्चनजंगा स्टेडियममा भएको खेलमा भारतले नेपाललाई ३–१ ले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

खेलको ४४औं मिनेटमा भारतकी कमलादेवीले गोल गर्दै खाता खोलेकी थिइन् । नेपालले गोल गर्ने केही राम्रा मौका

जिराउडको उत्कृष्ट गोलमा आर्सनल विजयी

१ वर्ष अगाडि

काठमाडौं । ओलिभर जिराउडको उत्कृष्ट गोलको मदतमा आर्सनलले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । र, इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले प्यालेसलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले १७ औं

नेपाली क्रिकेटको भविष्य मलाई थाहा छैनः पारस खड्का

१ वर्ष अगाडि

नेपाल एपीएफले लगातार दोस्रो पटक बृहत खेलकुदमा क्रिकेटतर्फ स्वर्ण पदक जित्यो। पहिलो पटक सहभागि नेपाल आर्मीलाई फाइनलमा पन्छाउदै उपाधि जितेपछि नेपाल एपीएफ र नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई सातौं राष्ट्रिय खेलकुदको अनुभव के रहयो भनेर सोध्दा उनी त्यसमा निकै सकरात्मक थिए। उनी मोरङको

काँकरभिट्टा गोल्डकपः आयोजक सेमिफाइनलमा प्रवेश          

१ वर्ष अगाडि

मेचीनगर । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर काँकरभिट्टामा जारी मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ । 

प्रतियोगिताको आइतबार सम्पन्न खेलमा भारतको आर्मी निलो सिलोङ्गलाई टाइबे्रकरमा ३—२ गोल अन्तरले पराजित गर्दै आयोजक सेमिफाइनल

चेल्सीले लगातार १३ खेल जित्यो, क्लब कीर्तिमानी कायमै

१ वर्ष अगाडि

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको अंक तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले लगातार १३ खेलमा जित दर्ता गर्दै क्लब कीर्तिमानी कायम छ ।

शनिबार राति भएको खेलमा चेल्सीले स्टोक सिटीलाई ४-२ ले हराएको हो । यो जितसँगै चेल्सीको ४९ अंक भएको छ ।

त्यसैगरी दाबेदार लिभरपुलले अर्को सशक्त