Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

खेलकुद

विराट एकदिवसीय र टि–२० को कप्तान, युवराज टोलीमा फर्किए

१ वर्ष अगाडि

विराट कोहली भारतको तीन वटै भर्सनको कप्तान नियुक्त भएका छन्।उनलाई महेन्द्रसिह धोनीको स्थानमा एकदिवसीय र टि–२० को पनि कप्तान नियुक्त गरिएपछि तीन वटै भर्सनको कप्तान नियुक्त भएका हुन्।

धोनीले बुधबार मात्र एकदिवसीयको पनि कप्तानीबाट राजीनामा गरेका थिए। विराटले जनवरी १५ देखि इङ्ल्यान्डविरुद्ध

काँकरभिट्टा गोल्डकपः दुवै फाइनालिष्ट उपाधि चुम्ने दाउमा 

१ वर्ष अगाडि

काँकरभिट्टा । मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणको उपाधिका लागि शनिबार सशस्त्र प्रहरीको विभागीय टीम एपीएफ र रमपम झापा ११ बीच प्रतिस्पर्धा हुदैंछ । 

प्रायः धेरै गोल्डकपका फाइनल प्रतियोगितामा आमने समाने हुने यी दुईवटा टीम उपाधि जित्ने दाउमा छन् । ‘हाम्रो टीम

झापा गोल्डकप सञ्चालनार्थ ३० लाख रुपैयाँ संकलन

१ वर्ष अगाडि

झापा । आगामी माघ १५ देखि २४ सम्म आयोजना गरिने तय भएको दोस्रो झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका लागि बिहीबारसम्ममा ३० लाख रुपैयाँ संकलन भएको जनाइएको छ ।

करिब ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि मुख्य प्रायोजक एशियन थाई फुड्सको रमपम तयारी चाउचाउले

एफए कप फुटबलका तेस्रो चरणका खेल आजबाट

१ वर्ष अगाडि

काठमाडौं । इङ्लिस एफए कप फुटबल प्रतियोगिताको तेस्रो चरणका खेल आजबाट हुँदैछन् ।

इङ्लिस प्रिमियर लिग फुटबलका आधा खेलहरु सकिएपछि एफए कपका मुख्य खेल सुरु हुने व्यवस्था छ । एफए कपका सुरुवाती खेल यसअघि नै भए पनि प्रिमियर लिगका क्लबहरु भने तेस्रो चरणबाट मात्रै यो प्रतियोगितामा सहभागी हुन्छन् ।

अल्ट्रा म्याराथन धाविका मिरालाई २८ लाख रुपैयाँ पुरस्कार हस्तान्तरण

१ वर्ष अगाडि

दमक । विश्व च्याम्यिन अल्ट्रा म्याराथन धाविका मिरा राईलाई  झापाको दमकमा वेलायत र नेपालका संघ-संस्थाहरुले सामुहिक सम्मानसहित पुरस्कृत गरेका छन् । 

एक दर्जन जति संघ-संस्थाले २८ लाख रुपैयाँको चेक र सम्मानपत्रले सम्मान गरेका हुन् । धाविका राईलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले

रमपम झापा ११ र एपीएफ आमनेसामने 

मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिता

१ वर्ष अगाडि

काँकरभिट्टा । मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणको उपाधिको लागि सशस्त्र प्रहरीको विभागीय टीम एपीएफ र रमपम झापा ११ बीच प्रतिस्पर्धा हुने भएको छ । 

प्रतियोगिताको बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा एपीएफले आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई टाइब्रेकरमा

भारतीय टिम कप्तानबाट धोनीले दिए राजीनामा

१ वर्ष अगाडि

नयाँदिल्ली l भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले भारतको एकदिवसीय र ट्वीट्वान्टी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार धोनीले आफूले कप्तानी छोडेको भारतीय क्रिकेट बोर्ड बिआइसिसीलाई जानकारी गराइसकेका छन्। उनले सन् २०१४ को डिसेम्बरमा भारतको टेस्ट टिमको

रोनाल्डोबिनै मैदानमा रोड्रिग्वेज चम्किएपछि रियलको कीर्तिमानी जित

१ वर्ष अगाडि

जेम्स रोड्रिग्वेजको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडले आफ्नो अपराजित यात्रा ३८ खेलमा पुर्‍याएको छ। स्पेनिस कोपा डेल रे अन्तर्गत गएराति भउको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडले सेभिल्लालाई ३–० ले हराउँदै अपराजित यात्रालाई ३८ खेलसम्म पुर्‍याएको हो।

क्रिष्टियानो रोनाल्डो बिना खेलेको

चेल्सीलाई हराउँदै टोटनह्याम तेस्रो स्थानमा

१ वर्ष अगाडि

इंग्लिस प्रिमियर लिगमा लगातार धेरै खेल जित्ने कीर्तिमान बनाउन टोटनह्यामले चेल्सीको सपना तोडिदिएको छ।

लिग अन्तर्गत गए राति भएको खेलमा शीर्ष स्थानको चेल्सी टोटनह्यामसँग २–० ले पराजित हुँदै कीर्तिमान बनाउनबाट चुक्यो।

लिगका पछिल्ला १३ खेलमा अपराजित चेल्सीको यो पहिलो हार हो। एकै सिजनमा

सतासीधाममा कभर्ड हल बन्ने, आज शिलान्यास गरियो

१ वर्ष अगाडि

दूधे । सतासीधाम जेसीजले सामुदायिक कभर्ड हलको निर्माण शिल्यान्यास गरेको छ । शिवसताक्षीको दूधेमा खेलप्रेमीहरुलाई मध्यनजर गर्दै सो भवनको शिलान्यास गरिएको हो । 

स्थानीय छत्रहाङ्ग लिम्बूले ३५ लाख रुपैयाँ बराबारको २१ धुर जग्गा नि:शुल्क प्रदान गरेपछि सतासीधाम जेसीज भवन निर्माणमा जुटेको छ । भवन ४०