Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

खेलकुद

रोनाल्डोले जिते फिफा बेस्ट प्लेयर अवार्ड

१ वर्ष अगाडि

काठमाडौं । विश्व फुटबल महासंघ फिफाले यस बर्षदेखि सुरु गरेको फिफा बेस्ट प्लेयर अवार्ड स्पेनिस क्लव रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जितेका छन् ।

जुरिचमा आयोजित समारोहमा ३१ बर्षीय रोनाल्डोले बेस्ट प्लेयरको अवार्ड हात पार्ने क्रममा बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर

टुरिनमा युभेन्ट्सको नयाँ कीर्तिमान

१ वर्ष अगाडि

 टुरिन l इटालियन सिरिया ‘ए’ मा टुरिन क्लब युभेन्ट्सले जितको नयाँ कीर्तिमान बनाएको छ।

बोलोग्नविरूद्ध आइतबार सम्पन्न खेलमा ३–० को जित निकालेपछि युभेन्ट्स इटालियन लिगको २६ खेलमा आफ्नो घरमा अपराजित बनेको छ।

अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्विनको दुई र पाउलो डाबालाको एक गोलको सहयोगले

फिफा उत्कृष्ट खेलाडीले पाउने ट्रफी यस्तो छ

१ वर्ष अगाडि

फ्रान्स फुटबलसँग छुटि्टएपछि विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने उत्कृष्ट बर्ष फुटबलरको अवार्ड ‘द बेष्ट’का लागि विश्वकपको ट्रफीसँग मिल्दोजुल्दो आकर्षक ट्रफी तयार भएको छ ।

यो सुन्दर ट्रफीको पहिलो बिजेता क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी र एन्टोइन गि्रजम्यानमध्ये एक हुनेछन् ।

मेसीले अन्तिम मिनेटमा जोगाए बार्सिलोनालाई

१ वर्ष अगाडि

म्याड्रिड l लिओनल मेसीले निर्धारित ९० मिनेटको अन्त्यमा गरेको गोलका कारण बार्सिलोना स्पेनिस ला लिगाअन्तर्गत भिलारेलविरूद्धको खेलमा अस्वभाविक हारबाट जोगिएको छ। ७० प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेपनि लुइस सुआरेज र नेइमारले गोलको थुप्रै अवसर गुमाउदा बार्सिलोना पराजयको संघारमा पुगेको थियो।

तर,

छात्रतर्फ कक्षा १२ र छात्रातर्फ बीबीएस प्रथम बने च्याम्पियन

मनकामनामा अन्तर संकाय भलिबल प्रतियोगिता

१ वर्ष अगाडि

बिर्तामोड । मनकामना बहुमुखी क्याम्पस बिर्तामोडमा साताव्यापी सञ्चालन भएको अन्तर संकाय भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ ।

क्याम्पसमा अध्ययनरत विभिन्न संकायका छात्र छात्राबीच अलग अलग सञ्चालित प्रतियोगितामा १० वटा टीमको सहभागिता थियो । क्याम्पसको खेल मैदानमा आयोजना गरिएको सो प्रतियोगितामा

झापा गोल्डकप विधिवत दर्ता हुने

१ वर्ष अगाडि

बिर्तामोड । मोफसलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकप अब विधिवत रुपमा दर्ता हुने भएको छ । झापालाई ‘फुटबल हब’ बनाउने दीगो लक्ष्यका साथ झापा गोल्डकपलाई  जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर व्यवस्थित ढंगले काम गर्न लागिएको गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले बताए । 

अध्यक्ष

फाल्गुनन्द गोल्डकपः उपाधी होडमा ताप्लेजुङ र झापा

१ वर्ष अगाडि

फिदिम l पाँचथरको फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनल खेल आज ३ बजेबाट सुरु हुँदैछ ।

उपाधीका लागि फिदिम माविको खेलमैदानमा साविक विजेता कर्ण्सिंह सोनाम स्मृति क्लब ताप्लेजुङ र विर्ता युनाइटेड क्लव झापाबच प्रतिस्पर्धा हुँदैछ ।

उपाधी यात्रालाई निरन्तरता दिन चाहेको

म्यान्चेस्टर युनाइटेड र आर्सनल एफए कपको चौथो चरणमा

१ वर्ष अगाडि

काठमाडौं । कप्तान वायने रुनी म्यान्चेस्टर युनाइटेडका लागि अहिलेसम्मकै सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बराबरी गरेको खेलमा म्यान्चेस्टर युनाइटेड रेसिङलाई हराउँदै एफए कपको चौथो चरणमा पुगेको छ ।

खेलको १० मिनेटमा गोल गर्दै रुनीले म्यान्चेस्टर युनाइटेडका लागि २४९औं गोल गरे । जुन क्लवको इतिहासमै

काँकरभिट्टा गोल्डकपः झापा ११ ले चुम्यो उपाधी

१ वर्ष अगाडि

काँकरभिट्टा । मेची नेत्रालय काँकरभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि रमपम झापा ११ ले जितेको छ । सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै झापा ११उपाधि उचालेको हो ।

उपाधिसँगै झापाले नगद चार लाख रुपैयाँ तथा ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने एपीएफले

धरान सेमीफाइनलमा

१ वर्ष अगाडि

दमक । लखनपुर–१ स्थित आदिवासी रङ्गशालामा शुक्रबारदेखि पूर्वाञ्चल स्तरिय भेट्रान प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा धरान भेट्रन क्लव विजयी भएको छ । विजेता धरान क्लवले बिर्तामोड भेट्रनलाई ट्राइबेकरमा हराउँदै सेमीफाइनल यात्रा तय गरेको हो । 

निर्धारित समयमा दुवै टिमबाट