Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

खेलकुद

सातौं राष्ट्रिय खेलकुदको महिला फुटबलमा प्रहरी र आर्मीको दोस्रो जित

१ वर्ष अगाडि

सुनसरी l पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद २०७३ अन्तर्गत महिला फुटबलमा नेपाल प्रहरी क्लब र नेपाल आर्मी क्लबले लगातार दोस्रो जित दर्ता गरेका छन्।

सुनसरीको दुहबी रंगशालामा सोमबार भएको खेलमा प्रहरीले पश्चिमाञ्चललाई ४–० ले हरायो। प्रहरीलाई जिताउन प्रतियोगिताकी वुमेन अफ दि म्याच यशोदा

सातौं राष्ट्रिय खेलकुदका ५ वटा खेल झापामा

१ वर्ष अगाडि

दमक । पुस ८ गतेदेखि आयोजित सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत ५ वटा खेलहरु झापामा हुने भएका छन् । आइटीएफ तेक्वान्दो, बक्सिङ, ब्याटमिन्टन, जुडो र जिम्न्यास्टिक खेलको आयोजना पुस ९ गतेदेखि १२ गतेसम्म हुने भएको हो ।

झापाको दमकमा तेक्वान्दो, चन्द्रगढी रंगशालामा बक्सिङ, काँकरभिट्टामा

रोनाल्डोको ह्याट्रिकमा क्लब विश्वकपको उपाधि रियललाई

१ वर्ष अगाडि

क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि क्लब विश्वकपको उपाधि रियल मड्रिडले जितेको छ। आइतबार भएको फाइनलमा जापानी क्लब कासिम अन्टलर्सलाई ४–२ गोल अन्तरले हराउँदै रियल मड्रिडले उपाधि जितेको हो।

रियललको जितमा क्रिष्टियानो रोनाल्डो नायक बने। जापानको योकाहामास्थित निशान रंगशालामा भएको

म्यानचेस्टर सिटीले आर्सनललाई हरायो

१ वर्ष अगाडि

इङ्लिस प्रिमियर लिगमा म्यान्चेष्टर सिटीले आर्सनललाई हराएको छ। घरेलु मैदान एत्तिहादमा आइतवार राति भएको भिडन्तमा सिटीले पाहुना टोली आर्सनलमाथि २–१ गोलअन्तरको जित निकालेको हो ।

खेलको सुरुवातमै गोल खाएर पछि परेको अवस्थालाई उल्ट्याउँदै सिटीले दोस्रो हाफमा बराबरी र बिजयी गोल गर्‍यो। खेलको चौथो

मेसी र स्वारेज चम्किएपछि बार्सिलोनाको सहज जित

१ वर्ष अगाडि

डिफेन्डिङ च्याम्पियन बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। लिग अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ४–१ ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो।

गएरातिको जीतसँगै शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी तीनमा छोट्याएको छ ।

बार्सिलोनाको जितमा लुइस

यू-१९ एशिया कपः मलेसियाद्वारा नेपालसामू १५४ रनको लक्ष्य पेश

१ वर्ष अगाडि

 काठमाडौं । एसीसी अण्डर नाइन्टिन एशिया कप क्रिकेट अन्तर्गत समूहको तेस्रो खेलमा मलेसियाले नेपालसामू १५४ रनको बिजयलक्ष्य पेश गरेको छ ।

टस हारेर ब्याटिङ गरेको मलेसियाले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल बनायो । नेपाल केहिबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ ।

मलेसियाका लागि बिरनदीप

एसिया कप क्रिकेटः नेपालले आज मलेसियासँग खेल्ने

१ वर्ष अगाडि

काठमाडौं । एसीसी अण्डर नाइन्टिन एसिया कप क्रिकेटमा आज(आइतबार) नेपालले मलेसियाको सामना गर्दैछ । 

श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगितामा लगातार दुई खेल हारेको नेपाल आज पहिलो जित निकाल्ने दाउमा छ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक श्रीलंकासँग १ रनको साँघुरो हार वेहोरेको थियो ।

चेल्सीको किर्तिमानी जीत, लिगमा ९ अंकको अग्रता

१ वर्ष अगाडि

काठमाडौं l इंग्लिस प्रिमियर लिगमा लिग लिडर चेल्सीले शनिबार किर्तिमानी जित दर्ता गरेको छ। उसले आफ्नै कीर्तिमानमा बराबरी गरेको छ। लिगमा ९ अंकको अग्रता कायम गरेको चेल्सीले लगातार ११ जित दर्ता गर्दै सन् २००९ मा बनाएको आफ्नै कीर्तिमानसँग बराबरी गरेको हो।

चेल्सीले सन् २००९ को अप्रिलदेखि

सेपाक ताक्रो खेलका खेलाडी छानिए

१ वर्ष अगाडि

काँकरभिट्टा । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सेपाक ताक्रो खेलका महिला तथा पुरुषतर्फको पूर्वाञ्चल क्षेत्रीय छनौट प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

काँकरभिटा माविको खेल मैदानमा झापा सेपाक ताक्रो संघले आयोजना गरेको क्षेत्रीय छनौटमा पुरुषतर्फ ७ जना र महिलातर्फ ५ जना खेलाडी छनौटमा

काँकरभिट्टा गोल्डकपको तयारी तीव

१ वर्ष अगाडि

काँकरभिट्टा । आउने पुस १६ गतेदेखि यहाँ हुन गइरहेको मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको छ । 

आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेतका अनुसार अहिले मैदान सम्याउने, वरिपरी तालजाली लगाउने, प्याराफिट बनाउने काम धमधम भइरहेको छ