Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

समाचार

बुधबारेमा वस दुर्घटना, शान्तिनगरका ९ जना घाइते

१ वर्ष अगाडि

बुधबारे । शान्तिनगरबाट बिर्तामोडतर्फ जाँदै गरेको यात्रुबाहक मिनी बस बुधबारे ९ को खाली खोला दक्षिणमा दूर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

आज दिउँसो करिब १ बजे ट्याक्टरलाई साइड दिने क्रममा मे १ ख २३७७ नम्बरको मिनी बस दूर्घटना भएको हो । दूर्घटनामा शान्तिनगर ५ की ललिता गड्तौला, शान्तिनगर १ का पृथराज

वीरता जेसीजको अध्यक्षमा सञ्जु भारती

१ वर्ष अगाडि

बिर्तामोड । वर्ष सन् २०१७ का लागि वीरता जेसीजको अध्यक्षमा धनकुमार (सञ्जु) भारती सर्वसम्मत चयन भएका छन् । 

वीरता जेसीजको सोमबार बिर्तामोडमा सम्पन्न ३६औं साधारणसभा तथा शाखा अधिवेशनबाट भारती अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष पदका उम्मेदवारहरु एकराज गिरी, राजीव धिमाल, प्रवीण खड्का र

भद्रपुरमा आठौं किँरात महोत्सव हुने 

१ वर्ष अगाडि

भद्रपुर । झापाको भद्रपुरमा सुरु भएको आठौं किँरात महोत्सवको अवसर पारेर पुस २७ र २८ गते विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरिने भएको छ ।

महोत्सवमा राष्ट्रिय स्तरकी गायिका इन्दिरा जोशी र मेलिना राईको नेतृत्वमा स्थानीय कलाकारहरुले विविध साँकृतिक प्रस्तुती दिने भएका हुन् । किँरात झाकी र

बिर्तामोडमा सुभान्स स्मृति प्रतिष्ठान

१ वर्ष अगाडि

बिर्तामोड । अपाङ्ग तथा असहाय बालबालिकाको हितमा काम गर्ने उद्देश्यले झापामा सुभान्स स्मृति प्रतिष्ठान स्थापना भएको छ । 

स्थापनाको घोषणा भएकै दिन संस्थाले ३१ जना विधार्थीहरुलाई एक लाख १२ हजार रुपैयाँ मूल्य बराबरको शैक्षिक सामाग्री पनि वितरण गरेको छ ।

२०७१ फागुन २८ गते डेनमार्कमा जन्मिएर गत

तोपगाछीमा एकीकृत योजना सार्वजनिक

१ वर्ष अगाडि

तोपगाछी । तोपगाछी गाँउ विकास समितीले आज एक कार्यक्रमका विच २४ औं गाँउ परिषदको निर्णय सार्वजनिक गरेको छ ।

गाँउ विकास समितीका अध्यक्ष रमेश राईले निर्देशिकाले निर्दिष्ट गरे बमोजिम योजना तर्जुमा समिती र गाँउ परिषद बैंठकबाट अनुमोदन गरेको एकिकृत योजना तर्जुमाको निर्णय आज सार्वजनिक गरेको हो ।

रेडक्रसको सफल ‘धार्मिक अर्थनीति’ 

१ वर्ष अगाडि

सुरुङ्गा । सामाजिक क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय-अन्तर्राष्ट्रिय गैर सरकारी संघ-संस्थाहरु पनि आफ्ना कार्यक्रमलाई समाजोपयोगी बनाउन अध्यात्मको सहयोग लिन थालेका छन् । सन्दर्भ हो, नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले हालै सम्पन्न गरेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ ।

‘विपत

वीरता जेसीजको ३६औं साधारणसभा 

१ वर्ष अगाडि

बिर्तामोड । वीरता जेसीज बिर्तामोडको ३६औं साधारणसभा आज सम्पन्न भएको छ । 

अध्यक्ष सजेश शिवाकोटीको अध्यक्षतामा भएको समारोहको उद्घाटन प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले गरेका थिए । 

रोयल पार्टी प्यालेसमा भएको उद्घाटन समारोहमा नेपाल जेसीजका पूर्व राष्ट्रिय

चारजोडी यौनकर्मी प्रहरी फन्दामा

१ वर्ष अगाडि

बिर्तामोड । बिर्तामोडस्थित नयाँ बसपार्कबाट चार जना भारतीय नागरिक र चार जना महिला यौनकर्मीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय रुपेश कुमार, २७ वर्षीय विशाल कुमार, २४ वर्षीय गौरवकुमार रौवन र २९ वर्षीय शिवमकुमार रहेको बताइएको छ । भारतको विहारबाट

कार्की परिवारद्वारा रेडक्रसलाई तीन लाख सहयोग

१ वर्ष अगाडि

दमक । नेपाल रेडक्रस सोसाईटी उपशाखा लखनपुरको भवन निर्माणका लागि लखनपुर-१ का कार्की परिवारले तीन लाख रुपैयाँ सहयोग गरेका छन् । 

स्व. खड्गबहादुर कार्कीको स्मृतिमा उनकी धर्मपत्नी पवित्रा र छोराहरु अम्बर, इन्द्र र मानबहादुर कार्कीले संयुक्त रुपमा रेडक्रसलाई  तीन लाख रुपैयाँ सहयोग हस्तान्तरण

बस्ती हटाउन डोजर चल्यो

१ वर्ष अगाडि

हिले । धनकुटा नगरपालिका वडा नं १ हिलेस्थित विद्युत् प्राधिकरण स्वामित्वमा रहेको जग्गामा अनधिकृतरुपमा बसाइएको बस्ती स्थानीय प्रशासनले डोजर लगाएर हटाएको छ । 

बस्ती हटाइ जग्गा खाली गराउन सार्वजनिक सूचना जारी गरेको डेढ महिनासम्म पनि वस्ति नहटाएपछि प्रशासनले डोजर लगाएर घर टहरा भत्काएको हो ।