Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

समाचार

कनकाई माईमेला पुष २८ देखि माघ २ गते सम्म

१ वर्ष अगाडि

सुरुङ्गा । कनकाई नदीको किनारमा परम्परागत रुपमा लाग्दै आएको माईमेला  यस पटक पुस २८ देखि माघ २ गतेसम्म सञ्चालन हुने भएको छ ।

बुधबार कनकाई माईको पूर्वी तटमा लाग्ने मेलास्थलमा आयोजित पत्रकार सम्मेलनमा मेलाको तयारी सम्बन्धमा जानकारी दिइएको हो ।

यस पटक पनि सधैं जसो धार्मिक पर्यटकीय कोटीहोम

शरणामतिमा रक्तदान

१ वर्ष अगाडि


सुरुंगा । प्रवासी झापाली सम्पर्क मञ्च नेपालको आयोजनामा एक दिवसीय रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
 
२९५ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा आज शरणामतिमा रक्तदानको आयोजना गरिएको हो ।  कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् ।

यसैबीच हात्ती पीडित डम्बरबहादुर

घरैमा पुगेर सरकारी सेवा

१ वर्ष अगाडि

तेह्रथुम । इलाका प्रशासन कार्यालय संक्रान्तिबजार तेह्रथुमले पूर्ण अपाङ्गता भएका एकै परिवारका दुई जनालाई घरैमा पुगेर नागरिकता प्रदान गरेको छ । 

कार्यालयका प्रमुख सफल पोर्तेलसहितको एक टोलीले मङ्गलबार संक्रान्तिबजार–९ बस्ने पूर्ण अपाङ्ग २१ वर्षे नरेन्द्र चिमरिया र उनकी दिदी २८ वर्षे

मेसिनमा चेपिएर भारतीय मजदुरको मृत्यु

१ वर्ष अगाडि

बर्दिवास । महोत्तरी जिल्लाको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा मङ्गलबार राति उखु झार्ने अनलोडर मेसिनमा चेपिएर एकजना मजदुरको मृत्यु भएको छ ।

मंगलबार राति करिब ९ बजेको समयमा उद्योगमा किसानले ल्याएका उखु अनलोड गर्ने क्रममा किरान भनिने अनलोडर मेसिनले च्यापेर भारतको बेतिया घर

आज पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

१ वर्ष अगाडि

काठमाडौं । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ ।

विक्रम संवत् १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा ५० वटाभन्दा बढी भुरे–टाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए ।

२० वर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले

आयोगले पहिलो चरणमा एक हजार मुद्धा छानवीन गर्ने

१ वर्ष अगाडि

मोरङ । सत्य निरुपण तथा मेलमिलाप आयोगले पहिलो चरणमा एक हजार मुद्धा छानवीन गर्ने भएको छ । आयोगमा परेका उजुरी मध्ये ‘फाईलट प्रोजेक्ट’का रुपमा एक हजार मुद्धा हेर्ने तयारी गरिएको आयोग सदस्य मञ्चला झाले जानकारी दिइन् । 

आयोगले पहिलो पटक ७ वटा प्रदेशमा फाईलट प्रोजेक्टका रुपमा एक हजार मुद्धा

नवजात शिशु मृत फेला

१ वर्ष अगाडि

पाँचथर । पाँचथरको सिदिन–४ मा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । 

स्थानीयवासी २१ वर्षीया रमिला राईले जन्माएर फालेको भन्दै उनलाई र घटनामा संलग्न फिदिम–१ बस्ने २८ वर्षीय केवर राईलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका दुवैलाई मङ्गलबार जिल्ला अदालत पाँचथरबाट कर्तव्य

पोखराको पर्यटकीय केन्दमा भीषण आगलागी, २ करोड बढीको क्षति

१ वर्ष अगाडि

पोखरा l पोखराको बाराहीचोकस्थित ट्राइस्टार रेष्टुरेण्टमा गएराति भीषण आगलागी भएको छ। आगलागीले रेष्टुरेण्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ।

राति करिब १० बजेर २५ मिनेटमा लागेको आगोले रेष्टुरेण्टको तल्लो तलामा रहेको ट्राभस एजेन्सी, सनराइज बैंकको एटिएम काउन्टर, मनिचेन्जर, र्‍याफ्टिङको कार्यालय समेत

सस्तोमा ठेक्का लिएर गुणस्तरहीन काम नगर: पूर्वप्रम ओली

१ वर्ष अगाडि

दूधे । नेपाल सरकारले उच्च प्राथमिकताका साथ विकास निर्माणमा लाग्नु पर्ने पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुझाएका छन् । 

धरमपुर ८ स्थित रानामिल-इन्द्रेणीचोक-कुञ्जीबारी सडक शिलान्यासको क्रममा उनले कालोपत्रे हेर्न लोकमार्ग नै निस्कनु पर्ने बाध्यता अबका दिन

दमकमा आकाशे पूल उद्घाटन

१ वर्ष अगाडि

दमक । पूर्व प्रधानमन्त्री केपी ओलीले दमकमा निर्मित उपत्यका बाहिरको पहिलो आकाशे पूलको उद्घाटनसहित आधा दर्जन बढी विकास निर्माणको योजनाहरुको शिलान्यास गरेका छन् ।  

आज दिनभर झापाको दमक र धरमपुरका योजनाहरुको उद्घाटन साथै शिलान्यास कार्यक्रममा पूर्व प्रधानमन्त्री ओली ब्यस्त रहेका हुन् ।