Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

समाचार

८ सयलाई जनता आवास

१ वर्ष अगाडि

धरान l सुनसरीका सीमान्तकृत समुदायलाई सरकारी आवास उपलब्ध गराउने गरी जनता आवास कार्यक्रम कार्यान्वयनको तयारी थालिएको छ । कार्यक्रम यसै आर्थिक वर्षभित्र कार्यान्वयन गर्न मंगलबार सदरमुकाम इनरुवामा जिल्लास्तरीय समन्वय समिति बैठकले पहिलो चरणको लक्ष्य निर्धारण गरेको छ । 

सांसद मीनबहादुर

चार दिनपछि हत्याको उजुरी

१ वर्ष अगाडि

रौतहट l जिल्लाको पिपराभगवानपुर–२ फतुवामा चार दिनअघि पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी युवतीको हत्या भएको दाबी गर्दै माइती पक्षले बुधबार प्रहरीमा उजुरी हालेको छ । 

लालमुनी देवीले झुन्डिएर आत्महत्या गरेको भन्दै केटा पक्ष उम्कन खोजेको परिवारको दाबी छ । दाइजो नदिएकाले छोरीको हत्या

आजदेखि स्वस्थानी ब्रत सुरु

१ वर्ष अगाडि

झापा । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि सुरु भएको छ ।

पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पुस शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ

मिनीट्रक दुर्घटना, दुईको मृत्यु

१ वर्ष अगाडि

रामेछाप l रामेछापको पकरबास गाविसमा बुधबारराति बालुवा बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

एक जना घाइते भएका छन् । तामकोसीबाट बालुवा लिएर गाल्वातर्फ गइरहेको बा ४ ख १७५५ नम्बरको उक्त मिनीट्रक पकरवासको ठाँटी नजिक दुर्घटनामा परेको थियो ।

दुर्घटनामा रामेछाप भिरापानी-१

२५ मेगावाटको सोलार चार वर्षदेखि अलपत्र

१ वर्ष अगाडि

नेपाल विद्युत् प्राधिकरणले २५ मेगावाटको सौर्य ऊर्जा (सोलार) उत्पादनका लागि चार वर्षदेखि प्रक्रिया सुरु गरे पनि निर्माण भने अझै सुरु भएको छैन। जलविद्युत् आयोजना निर्माण गर्दा लामो समय लाग्ने भएकोले छोटो समयमै बनाएर लोडसेडिङ न्यूनीकरण गर्ने भन्दै २५ मेगावाटको सोलार निर्माण गर्ने योजना सरकारको

महिलाबाट महिला बलात्कार भएको सर्वोच्चको ठहर

१ वर्ष अगाडि

सर्वोच्च अदालतले कानुनी इतिहासमा पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिर प्रतिपादन गरेको छ।  अनौठो तथ्यसहित जिल्ला अदालत सङ्खुवासभा हुँदै सर्वोच्चसम्म पुनरावेदन भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा सर्वोच्चले फौजदारी विधिशास्त्रमा नयाँ आयाम थपेको हो।

न्यायाधीशद्वय

६ महिनाभित्र व्यवस्थापन गर्ने सिमेन्ट उद्योगीको प्रतिबद्धता

१ वर्ष अगाडि

चारआली । दुहागढीमा सञ्चालित दुईवटा सिमेन्ट उद्योगलाई ६ महिनाभित्र व्यवस्थित गर्ने सम्बन्धित उद्योगीले प्रतिबद्धता जनाएका  छन् । 

‘नव सृजनशील युवा समाज’ दुहागढीले आयोजना गरेको उद्योगी र पीडित स्थानीयसँगको छलफलका क्रममा उद्योगीले यस्तो प्रतिबद्धता जनाएका हुन् । दुहागढी-१ मा हिमालयज

शिवसताक्षीको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

१ वर्ष अगाडि

दूधे । शिवसताक्षी नगरपालिकाले वार्षिक नीति तथा कार्यक्रम  आज सार्वजनिक गरेको छ । नगरपालिकाले योजना तर्जुमा तथा नगर परिषदबाट अनुमोदित बजेट विशेष कार्यक्रम आयोजना गरेर सार्वजनिक गरेको हो । 

आव २०७२/०७३ मा नेपाल सरकारबाट प्राप्त अनुदान र आन्तरिक स्रोतबाट एक करोड १३ लाख ४ हजार ११० रुपैयाँ रकम

चुलाचुलीको बजेट तथा कार्यक्रम सार्वजनिक

१ वर्ष अगाडि

चुलाचुली । इलामको चुलाचुली गाउँ विकास समितिको १९औं गाउँ परिषदले निर्धारण गरेको बजेट तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ । 

गाविस सचिव गोविन्द सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि जिल्ला विकास समिति इलामका स्थानीय विकास अधिकारी धुवबहादुर खड्का रहेका थिए । 

कार्यक्रममा

दलित जनचेतना अभिबृद्धि तालिम सुरु

१ वर्ष अगाडि

उर्लाबारी । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा दलित उत्थान समितिले दलित जनचेतना अभिबृद्धि कार्यक्रम आज बाटसरु गरेको छ । 

दुई दिन दलित जनचेतना अभिबृद्धि कार्यक्रमको उद्घाटन पथरीशनिशचरे नगरपालिकाको कार्यकारी अधिकृत विनोदकुमार भण्डारीले गरेका थिए ।

कार्यक्रममा नगर अधिकृत भण्डारीले