Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

समाचार

सरकारी छात्रवृत्ति दूतावासबाटै

१ वर्ष अगाडि

काठमाडौं  l बंगलादेश सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको एमबीबीएस अध्ययनको छात्रवृत्ति कोटामा बंगलादेशी दूतावास आफैंले छनोट गरेर पठाउने तयारी गरेको छ । बंगलादेश सरकार र नेपाल सरकारबीच भएको सम्झौताबमोजिम दूतावासले बाँड्ने छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको छनोट शिक्षा मन्त्रालयले

‘समीक्षा मृत्युमा उद्योग वाणिज्य र स्कुल दोषी'

१ वर्ष अगाडि

सुर्खेत l र्‍यालीमा ज्यान गुमाएकी छात्रा समीक्षा आचार्यको मृत्युमा सुर्खेत उद्योग वाणिज्य संघ र होराइजन माध्यमिक विद्यालय दोषी पाइएका छन् । घटना भएको एक महिनापछि सार्वजनिक प्रतिवेदनले उद्योग वाणिज्य संघ र उनले अध्ययन गरेको स्कुललाई दोषी ठहर गरेको हो ।

गत मंसिर २३ गते कर्णाली एक्स्पो तथा

मोटरसाइकल दुर्घटना, श्रेष्ठको मृत्यु, १ घाइते

१ वर्ष अगाडि

बिर्तामोड । पूर्वपश्चिम राजमार्गस्थित झापाको दमकमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उर्लाबारी–४ का गौरव श्रेष्ठको मृत्यु भएको छ ।

राति १०ः१५ बजे दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको को १० प ४६४३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक २१ वर्षीय

१०६ बिघा सरकारी वन २६ जनाको नाउँमा दर्ता

१ वर्ष अगाडि

कर्मचारीको मिलेमतोमा भूमाफियाले रौतहटको उत्तरी भेगमा पर्ने रंगपुरको सरकारी वन अतिक्रमण गरी १ सय ६ बिघा जग्गा व्यक्तिका नाममा दर्ता गराएका छन्।

जिल्ला वन कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी विभाग, ५ नम्बर नापी गोश्वारा कार्यालयका कर्मचारीको मिलेमतोमा रंगपुर वडा नम्बर ३, ४ र ५ मा रहेको वनको

वैशाखदेखि गरिबी परिचयपत्र बाँडिने

१ वर्ष अगाडि

सरकारले ४ लाख परिवारलाई सामाजिक सुरक्षाको प्रवन्ध निर्धारण गरी वैशाखदेखि गरिबी परिचयपत्र दिने भएको छ ।

छानिएका २५ जिल्लाबाट ३ लाख ९५ हजार परिवारले यस्तो सहुलियतयुक्त परिचयपत्र पाउनेछन् । छानिएका घरधुरीभित्र अनुमानित १८ लाख व्यक्ति पर्छन् । ‘आयमुलक कार्यक्रम, सीपमुलक योजना, निःशुल्क

बुधबारे जेसीजमा नयाँ नेतृत्व चयन

१ वर्ष अगाडि

बुधबारे (झापा) । बुधबारे जेसीजको पाँचौ साधारणसभाले रमेश बरालको अध्यक्षतामा सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन गरेको छ ।

वर्ष २०१६ का अध्यक्ष सेमन्त पोखरेलको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा बिहीबार भएको साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । 

माई मेला सुरु

१ वर्ष अगाडि

सुरुङ्गा । परम्परागत रुपमा लाग्दै आएको कनकाई धार्मिक माईमेलाको आजबाट सुरु भएको छ ।

मेलाको उद्घाटन कनकाई नगरपालिकाका कार्यकारी अधिकृत खगेन्द्र गिरीले गरेका छन् । उद्घाटनका क्रममा गिरीले मेलालाई सभ्य, भव्य र शान्तिपूर्ण बनाउन सबै पक्ष सहयोगी बन्न्ो विश्वास व्यक्त गरे
 
आयोजक

तोपगाछीे १८औं पुर्ण खोपयुक्त गाविस घोषणा

१ वर्ष अगाडि

तोपगाछी । एक कार्यक्रमका बिच आज तोपगाछी गाविसलाई झापा जिल्लाको १८औं पुर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ ।

स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ तोपगाछी गाविसलाई खोपयुक्त गाविस घोषणा गरिएको हो ।

तोपगाछी गाविस सचिव रमेश राईको अध्यक्षतामा

केरखामा निशुल्क आँखा शिविर 

१ वर्ष अगाडि

तोपगाछी । मेची युनेस्को क्लब तोपगाछी र नवोदय बहुउद्देस्यीय सहकारी संस्थाको   संयुक्त आयोजनामा बिहीबार निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

शिविरमा तोपगाछी, धरमपु र चुलाचुली गाविसका दुईसय जनाभन्दा बढीले निशुल्क आँखा  परिक्षण गराएका थिए । शिविर मेची आँखा अस्पताल अनारमनीको प्राविधिक सहयोगमा

मलेसियामा मुखियाको सुतेकै अवस्थामा मृत्यु

१ वर्ष अगाडि

इलाम । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको मलेसियामा कार्यरत बुद्धिमान राईले जानकारी दिए ।

मलेसियाको पोर्ट केलाङ कम्पनीमा