Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

समाचार

भद्रपुर जेसीजको साधारणसभा सम्पन्न

१ वर्ष अगाडि

भद्रपुर । भद्रपुर जेसीजको ४१औं वार्षिक साधारणसभा भद्रपुरमा सम्पन्न भएको छ । 

नेपाल जेसीज पूर्व उपाध्यक्ष तथा भद्रपुर जेसीजका अध्यक्ष उत्तम कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन शत्रमा भद्रपुर जेसीजका पूर्व अध्यक्षहरु अभिषेक ढुंगाना, गणेश पोखरेल, नेकपा एमालेका जिल्ला सदस्य असारु

‘समाजसँग आर्थिक सहयोगको लागि अनुरोध’

१ वर्ष अगाडि

खुदुनाबारी । ३ वर्ष अघिबाट दुवै मिर्गौला खराब भएका खुदुनाबारी–२ स्थित सातकटेरीका मदन बरालले डाइलोसिस गर्ने रकम नभएर कठिन मोडमा बाँच्नु परेको बताएका छन् ।

शुक्रबार यलम्वर टाइम्सको सूचना केन्द्रमा पत्रकार सम्मेलन गर्दै मदनले भने ‘२०७१ साल जेठबाट डाइलोसिस गर्दै यहाँसम्म आए । थुप्रै धनराशी

दमकको बजेट ३५ करोडको

१ वर्ष अगाडि

दमक । दमक नगरपालिकाले आगामी आव २०७४/o७५ का लागि शुक्रबारको २३ औँ नगरपरिषद्बाट ३५ करोड रूपैयाँभन्दा बढीको बजेट पारित गरेको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले नगर क्षेत्रका सम्पूर्ण विकास योजना ‘हरित नगर समृद्ध दमक’ भन्ने मूल दृष्टिलाई केन्द्रविन्दु राखेर ल्याइएको जानकारी दिए ।

संक्रान्तिका अग्निपिडितलाई अमेरीका र डेनमार्कबाट सहयोग

१ वर्ष अगाडि

तेह्रथुम । जिल्लाको संक्रान्ति बजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई आज अमेरीका र डेनमार्कबाट सहयोग रकम उपलब्ध भएको छ । 

संक्रान्ति बजार घर भई हाल वाईट हेड ईन्जिनियरीङ कम्पनि नेपालमा कार्यरत सफ्टवेयर ईन्जिनियर मदन ईङनामले अमेरीका र नेपालमा संकलित १६ लाख ११ हजार रुपैयाँ

बसपार्क बनाउन एक रोपनी जग्गा निःशुल्क प्रदान

१ वर्ष अगाडि

सोलुखुम्बु । स्थानीय दूधकुण्ड नगरपालिका– ६ कुलनारायण श्रेष्ठले बसपार्क निर्माणका लागि दूधकुण्ड नगरपालिकालाई एक रोपनी एक आना जग्गा निःशुल्क प्रदान गरेका छन् । 

सदरमुकामस्थित दोर्पुबजारमा हाल प्रतिआना तीन लाख रुपैयाँ पर्ने ५१ लाख रुपैयाँ मूल्य बराबरको सो जमिन दाता श्रेष्ठले उपलब्ध गराएका

करणी गरेको आरोपमा २ पक्राउ

१ वर्ष अगाडि

तेह्रथुम । १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा प्रहरीले ईसिबु–६ का वर्ष २० का चन्द्रबहादुर कार्की र वर्ष २२ का राज थापालाई पक्राउ गरेको छ । 

ईसिबु आफन्तको मा आएकी बालिकालाई पुस २४ गते दुई जनाले करणी गरेको भन्दै पीडित पक्षले पुस २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । 

उजुरी

लेखनको विषयवस्तु तथा शैली परिमार्जन गर्न आग्रह

१ वर्ष अगाडि

इलाम । नेपाल प्रगतिशील लेखक संघको शुक्रबार सम्पन्न दोस्रो जिल्ला सम्मेलनले डा. देवी क्षेत्री दुलालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

संघका उपाध्यक्षमा होम खतिवडा, सचिवमा दिवाकर भण्डारी र कोषाध्यक्षमा इच्छाराम कट्टेल तथा सदस्यमा यादव अधिकारी, लता पौडेल, सुशीला रिसाल,

रक्तदानसँगै सम्मान

१ वर्ष अगाडि

दमक । लाइन्स क्लब अफ दमक, स्टर्न लाइन र लियो क्लब अफ दमक, स्टर्न लाइनको संयुक्त आयोजनामा आज यहाँ रक्तदान कार्यक्रम गरिएको छ । 

लाइन्स क्लबका संस्थापक मेलभिन जोन्सको १३८औं जन्मजयन्ती तथा लाइन्स क्लब स्थापना गरेको १०० वर्ष पुगेको अवसरमा १०० पाउन्ड रगत संकलन गर्ने उद्देश्यले रक्तदान कार्यक्रम

निर्माण व्यवसायी संघ झापालाई महासंघको सम्मान

१ वर्ष अगाडि

बिर्तामोड । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायी संघ झापालाई निर्माण व्यवसायीको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ । 

महासंघले रजत जयन्ती समारोहको अवसरमा गरेको सम्मान पत्र महासंघका केन्द्रीय सदस्य ऋषिराज जोशी र पूर्वाञ्चल निर्माण व्यवसायी महासंघका अध्यक्ष

हात्तीको आक्रमणबाट बालकको मृत्यु

१ वर्ष अगाडि

चितवन । चितवनकोे माडीमा हात्तीको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान चितवन निकुञ्जबाट बस्तीमा पसेको हात्तीको आक्रमणबाट माडी नगरपालिका वडा नम्वर ११ खरकट्ठाका १३ वर्षका सागर सुनारको मृत्यु भएको हो ।

राति २ बजेतिर हात्ती गाउँमा छिरेको थाहा