Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

समाचार

नेपाली सेनाद्वारा काउन्सिलटोलीलाई स्वागत

१ वर्ष अगाडि

काठमाडौं । विश्व प्रेस काउन्सिलका पदाधिकारी तथा बंगलादेश, भारत र साईप्रसबाट आएको भ्रमणदलको चितवनमा स्वागत गरिएको छ ।

भ्रमणदलमा विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष किशोर श्रेष्ठ, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्की, विश्व प्रेस काउन्सिलका कोषाध्यक्ष अली हन्सरली, बंगलादेश

‘दण्डहिनता कायम राख्नाले सबैको हार हुने’

१ वर्ष अगाडि

दमक । मुलुकमा दण्डहिनता कायम राख्ने हो भने सबैको हार हुने शहरी बिकास मन्त्री अर्जुननरसिंह केसीले बताएका छन् । 

यलम्वर शालिक निर्माण समिति दमक १० ले शनिबार यलम्वर चोकमा स्थापना गरेको प्रथम किरात राजा यलम्वरको शालिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शहरी विकास मन्त्री केसीले अराजकता र

काठ बरामद 

१ वर्ष अगाडि

तोपगाछी । झापाको तोपगाछीस्थित ज्याति चोकबाट स्थानीयको घरमा लुकाइछिपाई राखेको काठ बरामद गरिएको छ ।

रतुवामाई वृक्षारोपण आयोजनाका कर्मचारी र शसस्त्र वनरक्षक चुलाचुली ईलामको संयुक्त गस्ति टोली चोरी गरेर लुकाएको काठ बरामद गरेको हो । 

गस्ति टोलिले ५० किवी मसला जातको गोलिया बरामद गरेको आयोजना

आधा उमेर खराउकै भरमा

१ वर्ष अगाडि

मोरङ । न साधु न त कमजोर आर्थिक अवस्थाको व्यक्ति तर पनि मोरङको बेलबारी–११ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिंडछन् ।

बाहुनीको जनता उच्च माविमा ३२ वर्ष लेखापालको जागिर गरेर सेवा निवृत्त भएका चौधरीलाई पैसाको अभाव हुने कुरै भएन, तर पनि ६६ वर्षीय चौधरीका खुट्टामा खराउ देख्दा जो

आज भूकम्प सुरक्षा दिवस मनाईंदै

१ वर्ष अगाडि

काठमाडौं । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस । नेपालमा प्रत्येक वर्षको माघ २ गते यो दिवस मनाउने गरिन्छ । विसं १९९० माघ २ गते नेपालमा गएको महाभूकम्पको सम्झनामा विसं २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

यद्यपि, यसबीचमा नेपालमा गएका ठूला साना थुपै्र भूकम्पले धनजनमा ठूलो क्षति

बस दुर्घटना, दुईको मृत्यु, २० घाइते

१ वर्ष अगाडि

पाल्पा । पाल्पाको सिलुवा बैछापमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बसमा रहेका २४ यात्रुमध्ये २० जना घाइते भएका छन् ।

मृतकमध्ये रामपुर मटेरीका लालसिंह थापाको मात्र सनाखत भएको छ । अर्का एक पुरुषको भने सनाखत हुन सकेको छैन । उनीहरुको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदै

जिप दुर्घटना हुँदा ८ जना घाईते

१ वर्ष अगाडि

पाँचथर । मेची राजमार्ग अन्र्तगत पाँचथरको फिदिम–२ स्थित लालीखर्कमा जिप दुर्घटनामा ८ जना गम्भिर घाईते भएका छन् ।

घाइते मध्ये सवारी चालक देवान दोर्जे र ताप्लेजुङकी नैना कार्कीको अवस्था चिन्ताजनक छ । उनीहरुको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भईरहेको छ ।

बाँकी घाइतेहरुको जिल्ला

सङ्क्रान्ति बजारका अग्निपीडितलाई १९ लाख राहत सहयोग

१ वर्ष अगाडि

तेह्रथुम l तेह्रथुमको आठराई सङ्क्रान्ति बजारमा भएको आगलागी पीडितलाई अमेरिका र डेनमार्कबाट १९ लाख रुपैयाँ बराबरको राहत सहयोग प्राप्त भएको छ।

इवा घर भई हाल वाईट हेड नामक अमेरिकन कम्पनीमा कार्यरत इन्जिनियर मदन इङ्नाम र अमेरिकन नागरिक मार्क डियोनीको अगुवाइमा सङ्कलित १२ लाख ११ हजार नगद र पाँच लाख

जनान्दोलनका घाइतेको एक लाख गायब

१ वर्ष अगाडि

झापा l सुशील कोइराला प्रधानमन्त्री रहेका बेला राजनीतिक पीडितको स्वास्थ्योपचारका लागि सरकारले सहयोगबापत दिने निर्णय गरेको दुई लाख रुपैयाँमध्ये जनान्दोलनका एक घाइतेको आधा रकम गायब भएको छ।

जनान्दोलनमा घाइते भएका मेचीनगर– ६ धुलावारी बजार निवासी ५६ वर्षीय दिलीप प्रधानले पाउनुपर्ने रकम गायब

भद्रपुरमा रक्तदान कार्यक्रम

१ वर्ष अगाडि

भद्रपुर । झापामा देखिएको रगत अभावलाई मध्यनजर गर्दै वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा धनुषमोड क्षेत्रका युवाको सहभागितामा २८ पिन्ट रगत संकलन भएको हो ।