Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

समाचार

भण्डारीले शीतल निवासबाटै छोरी अन्माउँदै

१ वर्ष अगाडि

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवासबाटै छोरी अन्माउने भएकी छन् ।

राष्ट्रपतिपुत्री निशाकुसुम भण्डारीको विवाह अभिशेष यादवसँग हुँदैछ । उनी पूर्वराष्ट्रपति रामवरण यादवका नाती हुन् ।

बुढानीलकण्ठ स्कुलमा पढ्दादेखिकै साथी निशा र अभिशेषले सात वर्षको प्रेम सम्वन्धलाई

निर्माणाधीन भवनमा गुणस्तरहीन सामाग्री

१ वर्ष अगाडि

गौर । रौतहटको चन्द्रपुर नगरपालिकाको निर्माणाधीन भवनमा गुणस्तरहीन सामाग्री प्रयोग भएको पाइएको छ ।

रोशन कन्स्ट्रक्स प्रालि धनुषाधामले दुई करोड ३० लाख ८० हजार रुपैयाँको लागतमा निर्माण गरिरहेको नगरपालिकाको भवनमा गुणस्तरहीन सामाग्रीको प्रयोग भएको आरोप स्थानीयले लगाएका छन् ।

२०७४ साल चैत

रेडियो नारायणीमा आगलागी

१ वर्ष अगाडि

चितवन । चितवनको भरतपुरस्थित सामुदायिक रेडियो ‘रेडियो नारायणी’मा आगलागी भएको छ ।

गएराति करिव ८ बजेको समयमा विद्युत् सर्ट भई आगलागी भएको रेडियोका सञ्चालक गोविन्द देवकोटाले जानकारी दिए । भरतपुरको बुद्धचोकबाट सञ्चालनमा रहेको रेडियोको युपिएस ब्याट्रीसेट, कन्भर्टर, ट्रान्समिटर लगायतमा क्षति

भ्यान दुर्घटनामा तीनको मृत्यु

१ वर्ष अगाडि

धनकुटा । जिल्लाको फाक्सेबमा पिक अप भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनानमा परेर मृत्यु हुनेमा केराबारी–४ का मिलन मगर, आइत राई र बिक्रम मगर छन् ।

मोरङको केराबारीबाट धनकुटा जाँदै गरेको को१च ८०८ नम्बरको भ्यान अनियन्त्रित भएर गएराति दुर्घटना भएको हो ।

भ्यानमा १३ जना सवार

भूकम्प सुरक्षा दिवसमा कविता प्रतियोगिता

१ वर्ष अगाडि

दमक । दमक नगरपालिका, साहित्य कला संगम र भूकम्प प्राविधि राष्ट्रिय समाज नेपालले आज दमकमा १९औं भूकम्प सुरक्षा दिवस मनाएका छन् ।

भूकम्प सुरक्षा दिवसमा खुल्ला कविता प्रतियोगिता गरेर स्रष्टाहरुले भूकम्प प्रतिरोधी घर बनाउनु पर्ने सन्देशसहितको कविता वाचन गरेका थिए । साहित्य कला संगमका अध्यक्ष नरपति

नेपालकै बाल महोत्सव माघ १४ देखि लखनपुरमा 

१ वर्ष अगाडि

दमक । उज्यालो बाल क्लब लखनपुरले माघ १४ गतेदेखि १६ गतेसम्म प्रथम बाल महोत्सव आयोजना गर्ने भएको छ । 

क्लबले आज दमकमा पत्रकार सम्मेलन गरी लखनपुरस्थित रंगशालामा प्रथम बाल महोत्सव आयोजना गर्ने जानकारी दिएको हो । बाल महोत्सवमा बाल फोटो प्रदर्शनी, स्वास्थ्य शिविर, बाल उद्यान तथा मनोरञ्जनात्मक खेल

किरातेश्वर शिवपाञ्चायनमा भोलिदेखि सप्ताह पुराण

१ वर्ष अगाडि

तोपगाछी । सानो केर्खास्थित किरातेश्वर शिवपाञ्चायन मन्दिरको आयोजनामा श्रीमद् भागवत धन धान्यान्चल सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

जनजागरण कल्याण, सडक दूर्घटनामा मृत्यु भएका मृतकको आत्माको चिर शान्तिको कामनाका साथै  मन्दिर निर्माणार्थ सहयोगका लागि पुराण लगाइने भएको पुराण आयोजक समितिका

बिर्तामोडमा भूकम्प सुरक्षा दिवस मनाइयो 

१ वर्ष अगाडि

बिर्तामोड । झापाको बिर्तामोडमा आइतबार १९औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । बिर्तामोड नगरपालिकाको आयोजना तथा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोगमा यो दिवस मनाइएको हो । 

१९ वर्षअघिदेखि माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन सुरु गरिएको हो । विसं १९९० माघ २ गते भूकम्प गएको

मदन बराल बचाउन कोरियाबाट आर्थिक सहयोग

१ वर्ष अगाडि

खुदुनाबारी । दुबै मिर्गौलामा संक्रमण भई उपचाररत यहाँका मदन बरालको उपचारमा थप सहयोग पुर्याउने उद्देश्यले  कोरियामा कार्यरत नेपालीहरुले रकम सहयोग गरेका छन् । 

कोरियामा कार्यरत खुदुनाबारीलगायत नेपालका विभिन्न क्षेत्रका युवाले १ लाख ३७ हजार ५० रुपैयाँ सहयोग जुटाएर परिवारलाई हस्तान्तरण गरेका

आफ्ना माग संविधानमा समेट्न वैश्य युवा महासंघको माग

१ वर्ष अगाडि

दमक । राष्ट्रिय वैश्य युवा महासंघ नेपालका महासचिव दिलिप शाहले सरकारले वैश्य आयोग गठन गर्नुपर्ने बताएका छन् ।

वैश्य महासंघले आज दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा झापाको दमकबाट शुरु भएको मेची महाकाली वैश्य पहिचान अभियानको जानकारी दिँदै वैश्य समुदायको अधिकारलाई सम्बोधन गर्न सरकारले वैश्य