Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

समाचार

‘लोकमानलाई अख्तियार प्रमुख बनाउने नेताको नैतिकतामा प्रश्न उठ्यो’

१ वर्ष अगाडि

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई अयोग्य घोषणा गरेपछि संसदमा प्रतिनिधित्व गर्ने मुख्य दलका प्रमुख सचेतकले उनलाई नियुक्त गर्ने नेतृत्वमाथि नैतिकताको प्रश्न उठेको बताएका छन्।

संसदको सबैभन्दा ठूलो दल कांग्रेसका प्रमुख सचेतक चीनकाजी

करोडौं बोनस बाँड्दै प्राधिकरण

१ वर्ष अगाडि

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयान प्राधिकरणले ८ सय कर्मचारीलाई ‘बोनस’ बाँड्ने विवादास्पद निर्णय गरेको छ। यसका लागि प्राधिकरणले ५३ करोड २७ लाख रूपैयाँ छुट्टाएको छ।

संस्था निरन्तर नाफामा रहेको भन्दै प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई बोनस बाँड्ने निर्णय गरेको

हात्तीको उपद्रोले सर्वसाधरण आतङ्कित

१ वर्ष अगाडि

चारआली । जंगली हात्तीको उपद्रोका कारण झापा दुहागढी–४ चारआलीका सर्वसाधरण आतङ्कित बनेका छन् । दिनहुँ गाउँ पसेर उपद्रो गर्दै आएपछि स्थानीय आतङ्कित हुँदै आएका हुन् । 

शनिबार बेलुका चारआली जंगलबाट पसेको एउटा दारे हात्तीले ३ वटा घर भत्काउँदा करिव तीन लाख रुपैयाँ बढीको क्षति पुर्याएको छ । जंगली

आधारभूत प्राथमिक उचार तालिम सम्पन्न

१ वर्ष अगाडि

दूधे । शिवसताक्षीको दूधेमा आधारभूत प्राथमिक उचार तालिम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई प्राथमिक उपचारको ज्ञान दिने उद्देश्यले राष्ट्रिय रमणीय आदर्श बाल क्लवले उक्त तालिमको आयोजना गरेको हो । 

तालिममा राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका २५ जना विद्यार्थीहरु सहभागी भएका थिए । मुर्छा

गैससका सदस्यको क्षमता विकास तालिम सम्पन्न

१ वर्ष अगाडि

बिर्तामोड । गैर सरकारी संस्था महासंघ झापाले सदस्य संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुलाई क्षमता विकास सम्बन्धी दुई दिने तालिम प्रदान गरेको छ ।

गैसस महासंघ झापाको आयोजना र जिल्ला विकास समिति झापाको आर्थिक सहयोगमा बिर्तामोडस्थित विराट सामुदायिक अध्ययन केन्द्रको तालिम हलमा सञ्चालित रणनीति

आशालाई तुम्बापो समाजको सहयोग

१ वर्ष अगाडि

फिदिम । ठूलो आन्द्रा कुहिएर छिनेपछि उपचार गराइरहेकी फिदिम नगरपालिका ८ चोकमागुकी २१ वर्षिया आशा तुम्बापालाई तुम्बापो समाज सेवा दक्षिण कोरियाले सहयोग गरेको छ ।

ओमसाई पाथिभरा हस्पिटल भद्रपुरमा उपचारत आशालाई दुई लाख ७७ हजार दुई सय रुपैंयाँ सहयोग गरेको तुम्बापो सेवा समाज दक्षिण कोरियामा कार्यरत

अवैध क्रसरलाई ओसारपसार अनुमति

१ वर्ष अगाडि

ललितपुर l जिल्लास्तरीय ढुंगा, बालुवा, गिट्टी व्यवस्थापन अनुगमन समन्वय समितिले बिनाइजाजत सञ्चालित ललितपुरका ३० क्रसर उद्योगलाई तयारी सामग्री ओसारपसार गर्न अनुमति दिएको छ । गत आर्थिक वर्षको स्टक सामग्री रहेको प्रतिवेदन बनाई समितिले पुस १५ मा लेले क्षेत्रका क्रसर उद्योगलाई ढुंगा, गिट्टी, चिप्स

तस्करीमा विमानस्थलको ‘सेटिङ’

मिलेमतोमा कारोबार - बरामदपछि एकले अर्कालाई दोषारोपण

१ वर्ष अगाडि

काठमाडौं  l त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५४ वटा सुरक्षा पोस्ट छन् । भन्सार र अध्यागमनका छुट्टाछुट्टै चेकजाँच हुन्छन् । राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र प्रहरीको प्रतिआतंकवाद युनिटसमेत क्रियाशील छन् । तिनको अनिवार्य रेकी हुने गर्छ । यति हुँदाहुदै

भोजपुर पूर्ण खोप सुनिश्चितता जिल्ला

१ वर्ष अगाडि

भोजपुर l भोजपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषित भएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले जिल्लालाई नेपालकै १९ औँं र पूर्वाञ्चलको पाँचौँ पूर्ण खोप सुनिश्चितता जिल्लाका रुपमा शुक्रबार भोजपुरको सदरमुकाममा आयोजित विशेष समारोहका बीच घोषणा गरेका हुन् ।

सन् २०१७ सम्ममा नेपाललाई पूर्ण

जङ्गली हात्ती मृत फेला

१ वर्ष अगाडि

भीमदत्तनगर l कञ्चनपुरको पुनर्वास नगरपालिकाको– ‘ख’ गाउँमा शुक्रबार जङ्गली हात्ती मृतावस्थामा फेला परेको छ ।

अन्दाजी पाँच वर्षको उक्त भाले हात्ती स्थानीयवासीको गहुँबारीमा मृतावस्थामा भेटिएको जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

“नजिकै रहेको भारतीय जङ्गलबाट आएर पुनर्वासमा मृत