Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

राजनीति

नयाँ रणनीति बनाउँदै सत्तारुढ दलहरु

१ वर्ष अगाडि

काठमाडौं l सरकारमा सहभागी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, मधेसी मोर्चाको बैठक बालुवाटारमा बसिरहेको छ । संविधान संशोधन प्रस्तावका कारण प्रमुख प्रतिपक्षी दल एमालेसहितका दलले लगातार संसद अवरोध गरेपछि भावी रणनीति तय गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तापक्षीय दलको बैठक आह्वान गरेका हुन्

शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित

१ वर्ष अगाडि

काठमाडौं । व्यवस्थापिका–संसदको बैठक बुधबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

लगातार अवरुद्ध हुँदै आएको संसद बैठक आज पनि पूर्वसभासद बुद्धरत्न सायमिको निधनप्रति शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको हो ।

पूर्वसभासद सायमिको निधनको शोकमा संसदमा एक मिनेट मौनधारण पनि गरिएको थियो

एमाले-मोर्चा जुहारी

१ वर्ष अगाडि

काठमाडौंः संविधान संशोधन प्रस्ताव सम्पूर्ण रूपमा फिर्तै हुनुपर्ने एमालेको अडान र आफ्ना माग पूरा नभए पृथकतासम्म जानसक्ने मधेसी मोर्चाका नेता महन्थ ठाकुरको चेतावनीका कारण सभामुख ओनसरी घर्तीमगरले बोलाएको प्रमुख दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ।

आइतबारको संसद् बैठक स्थगन गरेर सभामुख

कांग्रेसद्वरा तत्काल तीनै तहको निर्वाचन घोषणा गर्न माग

१ वर्ष अगाडि

काठमाडौं । नेपाली कांग्रेसले तत्काल तीनै तहको निर्वाचन घोषणा गर्न माग गरेको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्ने निर्णय गरेको हो ।

बैठकले प्रतिपक्षी नेकपा एमालेले लामो

कांग्रेस संशोधन थाती राखेर स्थानीय चुनावको पक्षमा

१ वर्ष अगाडि

सत्तारूढ दल नेपाली काग्रेस संविधान संशोधन तत्कालका लागि थाती राखेर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने पक्षमा उभिएको छ।

पदाधिकारी, पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएको बताएका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रेस चौतारी मोरङको प्रशिक्षण कार्यक्रम

१ वर्ष अगाडि

उर्लाबारी । प्रेस चौतारी मोरङले आइतबार बिराटनगरमा जिल्लाभित्र रहेका संगठनमा आबद्ध पत्रकारलाई प्रशिक्षण दिएको छ ।

प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा भएको प्रशिक्षण कार्यक्रममा जिल्लाभित्र रहेका चौतारीमा आबद्ध पत्रकारको सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्दै

मन्त्रीहरूको सम्पत्ति दाइजोका !

१ वर्ष अगाडि

सरकारका एक दर्जन मन्त्रीहरूले कानुनविपरीत दाइजो लिएको सम्पत्तिसहितको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएका छन्। श्रीमती पक्षबाट दाइजो लिएको सम्पत्ति देखाउनेमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि स्वयं छन्। अन्य मन्त्रीहरूले पनि ठूलो मात्रामा रहेको सुन, चाँदी, हीराका

‘मुलुकलाई अस्थिरतामा धकेल्ने चलखेल सुरु भइसक्यो’

१ वर्ष अगाडि

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तीन तहको निर्वाचन गराएर संविधान कार्यान्वयनका लागि गम्भीर बन्न दलहरुलाई आग्रह गरेका छन् ।

नेपाल सांस्कृतिक संघले शनिबार राजधानीमा गरेको एक कार्यक्रममा उनले संविधान कार्यान्वयन हुन नदिइ मुलुकलाई अस्थिरतामा धकेल्ने चलखेल सुरु भइसकेकाले

प्रेस चौतारी र युवा संघले गरे संयुक्त वनभोज

१ वर्ष अगाडि

सुरुङ्गा । प्रेस चौतारी  नेपाल झापा शाखा र युवा संघ नेपाल झापाको संयुक्त आयोजनामा आज जामुनखाडीमा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमालेको चार महिने जनपरिचालन अभियान अन्तरगत युवा संघ र प्रेस चौतारीबीचको सम्बन्ध अझ प्रगाढ बनाउदै संगठनका कार्यकर्तालाई राजनीतिक दृष्टिकोणले परिपक्क बनाउन

संशोधन प्रस्ताव फिर्ता नभए एमालेले अझै आन्दोलन चर्काउनेः सचिव विष्ट

१ वर्ष अगाडि

दमौली । नेकपा (एमाले) का सचिव गोकर्णराज विष्टले संविधान कार्यान्वयन गर्ने बेला सरकारले संशोधन विधेयक दर्ता गरेर मुलुकलाई थप सङ्कटतर्फ धकेल्न खोजेको आरोप लगाउनुभएको छ ।

तनहुँका अगुवा कार्यकर्तालाई शुक्रबार यहाँ प्रशिक्षण दिँदै नेता विष्टले संविधान सशोधन प्रस्ताव तत्काल फिर्ता नभए एमालेले