Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

राजनीति

संसद बैठक आज पनि अवरुद्ध, अर्को बैठक १८ गते

१ वर्ष अगाडि

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलहरुले बिहीबारको संसद बैठक पनि अवरुद्ध पारेका छन् । उनीहरुको अवरोधका कारण संसद बैठक आउँदो १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सदनको कारबाही सुरु हुनेबित्तिकै नेकपा एमालेका सांसद वैजनाथ चौधरीले संविधान संशोधन प्रस्ताव जनताको भावनाविपरित भएको

गतिरोध अन्त्य गर्न  दलहरुलाई तीन दिने म्याद

१ वर्ष अगाडि

काठमाडौं । सभामुख ओनसरी घर्तीले तीन दिनभित्र संसदको गतिरोध अन्त्यको पहल गर्न मुख्य राजनीतिक दलहरुलाई अल्टिमेटम दिएकी छन् । 

आज रिपोटर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीले तीन दिनभित्र दलहरुबीच सहमति नभए आउँदो सोमबारदेखि संसदको बैठकलाई निरन्तरता दिने जानकारी गराएकी हुन् । 

बाल मण्डल र उञ्च उमाविमा अखिल

१ वर्ष अगाडि

इलाम । शान्तिडाँडा ८ स्थित पञ्च उमावि र माइपोखरीस्थित श्री बाल मण्डल उमाविमा विद्यार्थीहरुको भेलाले क्रमशः १५ र २३ सदस्यीय अनेरास्ववियु उमावि कमिटी गठन भएको छ । 

गठित पञ्च उमावि कमिटी शान्तिडाँडाको अध्यक्षतामा सुनिता राई, उपाध्यक्ष शान्ता राई, सचिव शुभेच्छा मल्ल, सह–सचिवहरुमा याङकी भोटिया,

वीरेन्द्र विकासवादी राजा : कमल थापा

१ वर्ष अगाडि

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले नेपालको प्रजातन्त्र सुदृढीकरणमा स्वर्गीय राजा वीरेन्द्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको विहीबार राजधानीमा उद्घाटन गर्दै उनले शान्ति, स्थायित्व र नेपालको आधुनिकीकरणमा स्वर्गीय राजा वीरेन्द्रको

मन्त्रिपरिषद बैठकः इन्जिनियरलाई ७५ प्रतिशत भत्ता, रविन्द्र भए महासेनानी

१ वर्ष अगाडि

काठमाडौं । सरकारले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माणका लागि खटिएका इन्जिनियर तथा प्राविधिकहरुलाई ७५ प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सदरमुकाममा खटिनेलाई ५० प्रतिशत र सदरमुकामबाहिर ग्रामीण क्षेत्रमा खटिनेलाई ७५ प्रतिशत भत्ता दिने निर्णय

राजाको वक्तव्यप्रति शिवसेना सकारात्मक

१ वर्ष अगाडि

बिर्तामोड । राष्ट्रिय शिव सेना पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको विज्ञप्तिको समर्थन गर्दै राष्ट्रियताको पक्षमा उभिन जनतालाई आह्वान गरेको छ । पार्टीले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी राष्ट्रियताको पक्षमा देशभक्त नागरिकलाई एकताबद्ध हुन अपील गरेको हो ।

पार्टीका

संशोधनलाई संसदबाट टुंगो लगाउने सत्तारुढ दलको प्रस्ताव एमालेद्वारा अस्वीकार

१ वर्ष अगाडि

काठमाडौं । सत्तारुढ दुई दल नेपाली कांग्रेस र माओवादीले प्रमुख विपक्षी एमालेसँग संविधान संशोधन विधेयकलाई संसदबाट टुंगो लगाउने प्रस्ताव राखेका छन् । तर, लगातार संसद अवरुद्ध पार्दै आएको एमालेले सरकारी प्रस्ताव अस्वीकार गरेका छन् ।

बुधबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस

स्थानीय विकास मन्त्रालयको प्रगति ‘शून्यतिर’

१ वर्ष अगाडि

काठमाडौं । स्थानीय विकास मन्त्रालय अन्तर्गतका अधिकांश आयोजनाहरुको प्रथम चौमासिक प्रगति शून्य देखिएको छ । त्यसै अन्तर्गत भूकम्पीय आवास पुनर्निर्माण आयोजनाको प्रगति शून्य देखिएको हो ।

उक्त आयोजनालाई चालु आर्थिक वर्षमा ५ सय ६१ ग्रामीण पूर्वाधार निर्माणको जिम्मेवारी दिइएकोमा अहिलेसम्म त्यस्ता

सत्ता-मोर्चाको नयाँ रणनीति: दुई विधेयक सँगै

१ वर्ष अगाडि

काठमाडौं l सत्तारूढ दल र मधेसी मोर्चाबीच तीन सातादेखिको अवरोधका कारण अघि बढ्न नसकेको संविधान संशोधन र निर्वाचनसम्बन्धी विधेयक संसद्मा एकैसाथ टेबुल गर्ने सहमति भएको छ ।

संशोधन विधेयक संसद्मा दर्ता भएदेखि नै उक्त प्रस्तावले आफ्नो माग सम्बोधन नगर्ने भन्दै विरोधमा उत्रेको मधेसी मोर्चाले उक्त

विप्लव माओवादीको मेचीनगर अधिवेशन सम्पन्न

१७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन

१ वर्ष अगाडि

इटाभट्टा । नेकपा माओवादी (विप्लप) समूह मेचीनगरको प्रथम नगर अधिवेशनले भोजराज कोइराला सेक्रेटरी रहने गरी १७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।

मेचीनगर १२ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा मङ्गलबार आयोजित नगर अधिवेशनको उद्घाटन नेकपा माओवादी (विप्लप) समूहका झापा सेक्रेटरी तारा थापाले