Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

राजनीति

माओवादीलाई २६ लाख घाटा

१ वर्ष अगाडि

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रले निर्वाचन आयेगमा पार्टीलाई गत बर्ष २६ लाख रुपैयाँ घाटा लागेको विवरण बुझाएको छ ।

केन्द्रले बुझाएको विवरणमा अघिल्लो आर्थिक बर्ष पार्टीको आम्दानी २ करोड ८८ लाख ३३ हजार ३ सय २५ रुपैयाँ १५ पैसा र घाटा २६ लाख १२ हजार ३ सय ८ रुपैयाँ ३१ पैसा रहेको विवरण छ ।

आर्थिक

माओवादीहरूको धमाधम ध्रुवीकरण

१ वर्ष अगाडि

पहिलो संविधानसभा विघटन भएयता आधा दर्जनभन्दा बढी चिरामा टुक्रिएका माओवादी पार्टीहरूबीच ध्रुवीकरण सुरु भएको छ । फुटयताका चार वर्षमा पार्टी शक्तिमा उल्लेख्य क्षय भएपछि उनीहरूले विचार मिल्ने माओवादी र कम्युनिस्ट पार्टीहरूसँग मोर्चाबन्दी थालेका छन् ।

पछिल्लो मोर्चा कस्नेमा मोहन वैद्य नेतृत्वको

संशोधनमा सहमतिको अन्तिम प्रयास

१ वर्ष अगाडि

संविधान संशोधन विधेयकका कारण चुलिएको सत्ता र विपक्षीबीचको ध्रुवीकरण रोक्न दुवैतर्फका नेता अनौपचारिक छलफलमा सक्रिय भएका छन् । सोमबार संसद् बैठक रहेकाले त्यसअघि नै कुनै विकल्पमा सहमति जुटाउन सकिन्छ कि भन्नेमा नेताहरूको सक्रियता बढेको हो । पहिलो र दोस्रो तहका नेताहरूले आ–आफ्नो ढंगले सहमतिको पहल

संविधान संशोधनको प्रस्तावमा नै दुराशय लुकेको छ: पूर्वप्रधानमन्त्री ओली

१ वर्ष अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको कार्यान्वयनका माध्यमबाट राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका दिशामा अगाडि बढ्नुपर्ने बेला सरकारले गरिरहेको संविधान संशोधनको दुष्प्रयाशले मुलुकमा राजनीतिक सङ्कट उत्पन्न भएको जिकिर गरेका छन् । 

आगामी पुष

जनप्रदर्शनलाई व्यवस्थित गर्न एमालेले ५ सय स्वयंसेवक खटाउने

१ वर्ष अगाडि

काठमाडौं । नेकपा एमालेले २२ गतेको जनप्रदर्शनलाई व्यवस्थित गर्न ५ सय स्वयंसेवक परिचालन गर्ने भएको छ ।

महासचिव ईश्वर पोखरेलको अध्यक्षमा आइतबार बसेको एमाले केन्द्रीय कार्यालयको बैठकले जनपरिचालनलाई व्यवस्थित गर्न स्वयंसेवक खटाउने निर्णय गरेको हो ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको

दाँत संक्रमणले बाघ जोखिममा

१ वर्ष अगाडि

सरकारले सन् २०२२ सम्म नेपालमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य राखे पनि दाह्रामा लाग्ने रोग ‘क्यानिन डिसपेम्पर’ बाधक बन्न सक्ने देखिएको छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाश तिमल्सिनाले लेखेका छन्।

पछिल्लो समय नेपाल र भारतका बाघका दाह्रामा उक्त रोग देखा पर्न थालेको हो ।

यो रोग सन् २०२२

कमल थापा र गच्छदार सरकारमा जाने

१ वर्ष अगाडि

संविधान संशोधन विधेयक पारित गराउन र निर्वाचन घोषणाका लागि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। 

राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई समेटेर प्रधानमन्त्री दाहालले  मन्त्रिपरिषद विस्तार गर्न लागेको खबर

सरकार र मधेसी मोर्चाबीच महत्वपूर्ण समझदारी

१ वर्ष अगाडि

काठमाडौं । सरकार र मधेसी मोर्चाबीच संविधान संशोधन र निर्वाचन गर्ने विषयमा महत्वपूर्ण समझदारी भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग शनिबार बालुवाटारमा भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुको छलफलमा संविधान संशोधनपछि तीन वटै तहको निर्वाचन गर्ने सहमति भएको हो ।

सरकारले

मधेसी मोर्चाको चारबुँदे निर्णय

संशोधन प्रस्ताव पारित नभए चुनाव गर्न नदिने

१ वर्ष अगाडि

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयक संसदबाट पास नभए चुनाव गर्न नदिने निर्णय गरेको छ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला बिहीबार र शुक्रबार दुई दिनसम्म बसेको मोर्चाको बैठकले चुनावको मिति घोषणा गर्नु अघि नै संविधान संशोधन प्रस्ताव

इलाम नगर र साखेजुङमा अखिल

१ वर्ष अगाडि

इलाम । नेकपा एमालेको चार महिने जनपरिचालन अभियान अन्तर्गत प्रशिक्षण र मिति पुगेका कमिटीहरुको गठन, पुनःगठन गर्ने उद्देश्य अनुरुप अनेरास्ववियू जिल्ला कमिटी इलामले मातहत कमिटी गठन, पुनः गठनको कार्यलाई तिव्र बनाएको छ ।

आज अनेरास्ववियूु इलाम नगर सम्मेलन र साखेजुङको नेपालटार मावि कमिटी पुनःगठन कार्य