Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

राजनीति

महोत्तरी कांग्रेसमा देउवा प्यानल विजयी

१ वर्ष अगाडि

महोत्तरी l नेपाली कांग्रेस महोत्तरीको १३ औं जिल्ला अधिवेशनमा महेन्द्र कुमार रायको प्यानल विजयी भएको छ। मंगलबार सम्पन्न निर्वाचनमा नागेश्वरप्रसाद यादवलाई पराजित गर्दै सभापतिमा महेन्द्र कुमार प्यानलसहित विजयी भएका हुन्।

सभापतिमा महेन्द्र कुमार रायले ५o१ मत ल्याएर विजयी भएका हुन्। उनको

प्रक्रियामा पुगेको प्रस्तावको नतिजा कांग्रेसले स्वीकार्ने

१ वर्ष अगाडि

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले संसदको वर्तमान गतिरोधलाई जसरी पनि निकास दिएरै छाड्नु पर्ने जिकिर गरेका छन् ।

प्रेस युनियनले आज दमकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता कार्कीले अहिलेको गतिरोध हटाएर मुलुकलाई विकास र समृद्धिको

सर्वोच्चको फैसलाको एमालेद्वारा स्वागत

१ वर्ष अगाडि

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको आज बसेको बैठकले सर्वोच्च अदालतले हिजो गरेको निर्णयप्रति सम्मान व्यक्त गर्दै प्रदेश सभाको सहमतिबिना प्रदेशको सीमांकन हेरफेर हुन सक्दैन भनी संविधानमा उल्लेखित व्यवस्था र आफ्नो पार्टीको अडानलाई उक्त फैसलाले थप पुष्टि गरिदिएको ठहर गरेको छ ।

अध्यक्ष ओलीको

सूचना टाँसेर संसद्को बैठक स्थगित

१ वर्ष अगाडि

काठमाडौँ । व्यवस्थापिका–संसद्को आज अपराह्न १ बजेका लागि निर्धारण गरिएको बैठक सूचना टाँस गरेर स्थगन गरिएको छ ।

सूचनामा विशेष कारणवश आजको बैठक स्थगन गर्नुपरेको जनाउँदै अर्को बैठक यही पुस २४ गते दिनको १ बजे बस्ने जानकारी दिइएको छ ।

बैठक स्थगन गर्नुअघि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक

यस्ता छन् अब एमालेका विकल्प

१ वर्ष अगाडि

संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने अडान राखेर संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमाले संसद् खुलाउन लचक देखिएको छ। सीमांकन हेरफेर प्रस्ताव असंवैधानिक रहेको दाबीसहित संविधान संशोधन विधेयक छलफलका लागि रोक लगाउन अन्तरिम आदेश माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले सोमबार त्यस्तो आदेश

प्रदेश नम्बर २ सच्याइन्छ, उद्दण्ड नबनः ओली

१ वर्ष अगाडि

एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्मा अराजक र उद्दण्ड नबन्न तथा गैरसंसदीय काममा सरिक नहुन सांसदलाई निर्देशन दिएका छन्। उनले आफूहरूले संसद्भित्र मर्यादित र शान्तिपूर्ण तारिकाले विरोध गर्ने भएकाले नेतृत्वको निर्देशनअनुसार चल्न निर्देशन दिएका हुन्। यो खबर हामीले आजको

सर्वोच्चको आदेशपछि एमाले लचिलो

१ वर्ष अगाडि

संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने अडान राखेर संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमाले संसद् खुलाउन लचक देखिएको छ। सीमांकन हेरफेर प्रस्ताव असंवैधानिक रहेको दाबीसहित संविधान संशोधन विधेयक छलफलका लागि रोक लगाउन अन्तरिम आदेश माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले सोमबार त्यस्तो आदेश

सूचना टाँसेर संसद बैठक स्थगित

१ वर्ष अगाडि

काठमाडौं । व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । 

सोमबार बसेको बैठक विपक्षी दलले अवरोध गरेपछि ४ बजे बस्ने गरेर स्थगित भएको थियो । तर यो समयमा सहमति जुटाउन कुनै छलफल नभएकाले सभामुख ओनसरी घर्ती मगरले सूचना टाँसेर बैठक मंगलबार दिउँसो १ बजेसम्मका

माओवादी नगर कमिटीमा २४ विभाग गठन

१ वर्ष अगाडि

बिर्तामोड । नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीको आज सम्पन्न दुई दिने बिस्तारित बैठकले पार्टीको तीन महिने जनपरिचालन अभियानअन्तर्गत २४ वटा विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँड गरेको छ ।

नगर कमिटीका इन्चार्ज कुबेर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज

प्रमुख तीन दलको बैठक निष्कर्षविहीन

१ वर्ष अगाडि

काठमाडौं । राजनीतिक गतिरोध अन्त्यको प्रयासमा बसेको प्रमुख तीन दलको बैठक आज पनि निष्कर्षविहीन भएको छ । सिंहदरवारमा बसेको बैठकमा शीर्ष नेताहरु आ-आफ्नै अडानमा कायम रहेपछि सहमति नभएको हो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान दोहोर्‍याएका थिए । उनले