Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

राजनीति

विपक्षी ९ दलको शक्ति प्रदर्शन आज

१ वर्ष अगाडि

काठमाडौं । नेकपा एमालेसहित विपक्षी ९ दलले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् । संविधान संशोधन विधेयकको विरोधमा विपक्षी ९ दलले प्रदर्शनसहित आमसभा गर्दैछन् ।

विपक्षी दलहरुले डेढ लाख जनतालाई सडकमा उतार्ने दाबी गरेका छन् । प्रदर्शनमार्गमा सडकमै मञ्च बनाइएको छ । र, पद्मोदय मोडसम्म

सत्ता-विपक्षी मुठभेडतिर!

१ वर्ष अगाडि

प्रमुख प्रतिपक्षी एमाले र उसका सहयोगी आठ दलले संविधान संशोधन विधेयक विभाजनकारी भएको भन्दै सदनसँगै शुक्रबार सडकमा समेत प्रदर्शन गर्ने निर्णय गरेपछि उक्त चुनौतीलाई स्वीकार गर्दै गठबन्धन सरकारले मधेसी मोर्चाको सहयोगबाट त्यसलाई पारित गर्ने निर्णयसँगै राजनीतिक भिडन्तको नयाँ आयाम सुरु भएको छ ।

स्थानीय तह ७२९ निश्चित

१ वर्ष अगाडि

सरकारले पुनर्संरचना आयोगको प्रतिवेदन बुझ्ने निर्णय गरेको छ। प्रतिवेदन बुझेपछि अध्ययन गर्न कार्यदल बनाइनेछ। मंसिर मसान्तभित्रै प्रतिवेदन बुझ्नुपर्ने भए पनि सरकारकै कारण ढिलाइ भएको थियो।

सरकारले बोलाउनेबित्तिकै प्रतिवेदन बुझाउन तयार रहेको आयोगका सदस्य डा. श्याम भुर्तेलले जानकारी दिए।

यसरी गर्दैछन् विपक्षी दलले भोलिको जनप्रदर्शन

१ वर्ष अगाडि

काठमाडौं  । एमालेले आफु सहित नौ दलको आयोजनामा पुस २२ गते हुने बृहत जनप्रदर्शनको तयारी तीब्र पारेको छ ।

भोलिको जनप्रदर्शनको प्रचार–प्रसारका लागि पुस २१ गते अपरान्ह ३ बजे प्रदर्शनीमार्गबाट मोटरसाइकल (याली निकाल्ने भएको छ । र्याली भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, कुपण्डोल, पुल्चोक, जाउलाखेल,

मोर्चासहित सत्तारुढ दलको बैठक बस्दै

१ वर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन बिद्येयकलाई अघि बढाउने बिषयमा सहयात्री कांग्रेस र मधेसी मोर्चासँग छलफल गर्ने भएका छन् ।

त्यसका लागि प्रधानमन्त्रीले आजै दिउँसो तीन बजे माओवादी केन्द्रका नेतासहित नेपाली कांग्रेस र मधेसी मोर्चाका नेताहरुसग छलफलका लागि बालुवाटारमा

प्रधानमन्त्रीलाई दबाव दिन मधेसी मोर्चाका नेता बालुवाटार जाँदै

१ वर्ष अगाडि

काठमाडौं । पछिल्लो राजनीतिक परिस्थितिबारे मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार दिउँसो ३ बजे भेटवार्ता हुने मोर्चाका नेताहरुले बताएका छन् ।

सर्वोच्च अदालतको फैसला पछि पनि नेकपा एमालेले सीमांकन हेरफेरको फिर्ता लिन

संशोधन टेबुल लगत्तै मन्त्रिपरिषद विस्तार

१ वर्ष अगाडि

सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका–संसद्मा टेबुल भएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ ।

संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै दर्ता भएको संशोधन विधेयकप्रति आपत्ति जनाउँदै प्रमुख विपक्षीसहित नौवटा दलले सदन र सडक आन्दोलन चर्काइरहेका बेला

स्ववियु चुनाव फागुन १४ मा

१ वर्ष अगाडि

काठमाडौं । बिगत ८ वर्षदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी फागुन १४ गते हुने निश्चित भएको छ । त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)को बुधवारको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको हो ।

२०६५ सालमा भएको स्ववियु निर्वाचन त्यसयता बिभिन्न विवाद र असहमतिका कारण

बन्द गराउँदै हिँडेका ७६ जना पक्राउ

१ वर्ष अगाडि

काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले गरेको बन्दको प्रभाव सामान्य देखिएको छ ।

बन्द गराउँदै हिँडेको ७६ जनालाई प्रहरीले उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको छ । महाराजगन्ज, बौद्ध, न्युरोड र ललितपुरका विभिन्न ठाउँबाट बन्दकर्ता पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसरका

संशोधन प्रस्ताव पारित नभए चुनाव हुन दिँदैनौं : महतो

१ वर्ष अगाडि

विराटनगर । सद्भावान पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन प्रस्ताव पारित नभए मधेसी मोर्चाले चुनाव हुन नदिने बताएका छन् ।

बुधबार सद्भावना मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधन नभएसम्म चुनावमा जान नसकिने बताए ।

नेकपा एमालेको हठले राजनीतिक