Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

राजनीति

भद्रपुरका सबै वडामा नेपाली काँग्रेस

१ वर्ष अगाडि

भद्रपुर । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल भद्रपुर नगर समितिको नगर स्तरीय वाड समितिहरुको विस्तार कार्यक्रम सम्पन्न गरिएको छ ।

तरुण दल भद्रपुर नगर सभापति मोहनराज न्यौपानेको अगुवाइमा यहि पुस १० गतेबाट सुरु गरिएको वाड समिति विस्तार वाड नं. ११ को विस्तारसँगै समापन गरिएको हो ।

जसको वाड

संविधान संशोधन विधेयक ल्याए संसद अवरुद्ध गर्ने

१ वर्ष अगाडि

काठमाडौं । नेकपा एमालेसहितका विपक्षी ९ दलले संसद बैठकमा सरकारले निर्वाचनसम्वन्धी विधेयकहरु ल्याए पेश गर्न दिने निर्णय गरेको छ । तर, संविधान संशोधन विधेयक भने अघि बढ्न नदिने पुरानै अडान दोहोर्‍याएका छन् ।

संसदको बैठक आज दिउँसो बोलाइएको छ । त्यसअघि बसेको विपक्षी ९ दलको बैठकले सर्वोच्चको आदेशको

सिइओ ज्ञवालीले बुझाए दोस्रो स्पष्टिकरण

१ वर्ष अगाडि

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनः सरकारलाई दोस्रो चरणको जवाफ पठाएका छन् । ज्ञवालीले आइतबार विहान ११ बजे प्रधानमन्त्रीको कार्यालयमा पुगेर स्पष्टिकरण बुझाएका हुन् ।

विभिन्न निकायहरुबीच समन्वयन, पुनर्वास र भूकम्प पीडित परिवारलाई

शीर्ष नेताहरुको बैठक संसद भवनमा बस्दै

१ वर्ष अगाडि

काठमाडौं । सभामुख ओनसरी घर्तीमगरले प्रमुख पाँच दलका शीर्ष नेताहरुको बैठक बोलाएकी छन् ।

६ दिनको स्थगनपछि आज आइतबार बस्न लागेको संसद बैठक अघि सभामुखले शीर्ष बैठक आह्वान गरेकी हुन् । अपरान्ह १ बजे प्रमुख पाँच दल कांग्रेस, एमाले, माओवादी, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठक संसद भवनमा

जारी नै रहने भो संसद्को अवरोध

१ वर्ष अगाडि

व्यवस्थापिका संसद्को आइतबार बस्ने बैठकमा संविधान संशोधन प्रक्रिया अघि बढाउने प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार दिनभर सक्रिय रहे पनि प्रस्ताव फिर्ता नलिएसम्म संसद् चल्नेबारे ढुक्क हुने स्थिति देखिएको छैन।

उता प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयकलाई संसद्मा

भद्रपुर एमालेको वनभोजमा प्रशिक्षण 

१ वर्ष अगाडि

भद्रपुर । नेपाल कम्युनिस्ट पार्टी एमाले, केन्द्रीय अनुशासन आयोगका सदस्य अर्जुन राईले प्रचण्ड सरकारले भारतबाट पेट्रोलियम पाइपलाइन विस्तार गर्दा राष्ट्र हीत विपरित ३० वर्षसम्म अन्यत्रबाट खरिद गर्न नपाउने गरी हस्ताक्षर गरेको खुलासा गरेका छन् । 

आज शनिबार नेकपा एमाले भद्रपुर विशेष नगर इलाका

अखिल क्रान्तिकारीको एकता सम्मेलन माघ २८ मा

१ वर्ष अगाडि

बिर्तामोड २३ पुस । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) झापाको १५औं जिल्ला सम्मेलन माघ अन्तिम साता हुने भएको छ । 

संगठनले शनिबार पत्रकार सम्मेलन गरी माघ २८ र २९ गते बिर्तामोडमा आयोजना गरिएको जिल्ला एकता सम्मेलनको तयारी थालेको जनाएको हो । सम्मेलनलाई लक्षित गरेर

झापामा पुनसंरचनाको राजनीति  

अन्तत: आयोगले नै र्गयो छिनोफानो

१ वर्ष अगाडि

संविधानसभाबाट जारी गरिएको नेपालको संविधानले आउँदो २०७४ साल माघ ७ गतेभित्र संसदीय निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । संसदीय निर्वाचन अघि प्रादेशिक र स्थानीय तहको निर्वाचन भइसक्नु पर्ने अर्को संवैधानिक बाध्यकारी अवस्था पनि छँदैछ । संविधानको कार्यान्यवनका सन्दर्भमा पनि यो विषय पेचिलो बन्दै

दमकमा अनेमसंघको नयाँ नेतृत्व

१ वर्ष अगाडि

दमक । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ दमक–१० वडा कमिटीको नयाँ नेतृत्व चयन भएको छ । 

शुक्रबार भएको १४औं वडा अधिवेशनले पार्वता ढकालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । १५ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा गीता निरौला, सचिव निर्मला निरौला, सहसचिव कृष्णकुमारी लुईटेल र कोषाध्यक्षमा

प्रधानमन्त्रीले भने स्थानीय तह 'चाँडै कार्यान्वयन गर्छु'

१ वर्ष अगाडि

गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले मुलुकभर ७ सय १९ वटा स्थानीय तह निर्धारण गरी सरकारलाई बुझाएको छ।

आयोग अध्यक्ष बालानन्द पौडेलले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूको उपस्थितिमा संघीय मामिला तथा