Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

राजनीति

प्रेस युनियनका ताजा निर्णय 

१ वर्ष अगाडि

दमक । नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले आगामी माघको अन्तिम साता दमकमा तीन दिने आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय गरेको छ ।

यूनियनका अध्यक्ष बिष्णु सुब्बाको अध्यक्षतामा शुक्रबार बसेको बैठकको निर्णय सार्वजनिक गर्न जारी गरिएको प्रेस विज्ञप्तीमा सो जानकारी दिइएको हो ।

राप्रपाको र्याली आज

१ वर्ष अगाडि

बिर्तामोड । राप्रपाको भोलि हुने बृहत जनसभामा सहभागी हुन आउने नेताहरुको स्वागतका लागि आज बृहत मोटरसाइकल र्यालीको आयोजना गरिएको छ । 

राष्ट्रियताको संरक्षण र हिन्दु राष्ट्र पुर्नस्थापनाको अभियानमा एकाकर बनौ भन्ने नाराका साथ आयोजना हुने बृहत जनसहभागी हुन र राप्रपाका अध्यक्ष कमल थापा, राष्ट्रिय

विद्यार्थी संगठनको झडपबाट इलाम क्याम्पसमा तोडफोड

१ वर्ष अगाडि

इलाम । विद्यार्थी संगठनबीच विवाद हुँदा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको एउटा सभाहलमा तोडफोड भएको छ ।

अनेरास्ववियुले बिहीबार बिहानै अगुवा कार्यकर्ता प्रशिक्षण गर्न थालेको कार्यक्रममा अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ र संघीय विद्यार्थी युनियनले कार्यक्रम रोक्न खोजेपछि विवाद भएको

निर्वाचन विधेयकमा सुझाव दिन ११ सदस्यीय उपसमिति गठन

१ वर्ष अगाडि

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन गराउने तयारी गरिरहेका बेला संसदको राज्य व्यवस्था समिति निर्वाचन सम्बन्धी विधेयकको छलफलमा जुटेको छ ।

समितिको बिहीबार बसेको बैठकले निर्वाचनसम्बन्धी विधेयकहरुमा छलफल गरी सुझाव दिन ११ सदस्यीय उपसमिति गठन गरेको छ l आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित

मन्त्रिपरिषद्द्वारा पुनर्निर्माणमा खटेका प्राविधिकलाई ७५ प्रतिशतसम्म भत्ता दिने निर्णय

लिखित प्रतिवद्धता आए काममा फर्कन्छौंः इन्जिनियर

१ वर्ष अगाडि

काठमाडौं l मन्त्रिपरिषद् बैठकले पुनर्निर्माणमा खटिएका प्राविधिकलाई ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। बिहिबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले यसअघि गरेको निर्णय अनुसार प्राविधिकलाई भत्ता दिने निर्णय गरेको हो।

उपत्यका

सरकारलाई ‘घुँडा टेकाउन’ एमालेले थाल्यो गम्भीर तयारी

१ वर्ष अगाडि

काठमाडौं । संविधान संशोधन विरुद्ध सडक र सदन आन्दोलन गर्दै आएको प्रमुख विपक्षी दल नेकपा (एमाले)ले सडकलाई दबाब दिन थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी थालेको छ ।

काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा आज बिहानैदेखि जारी केन्द्रीय सचिवालयको बैठकमा सडक आन्दोलनका विषयमा कसरी अगाडि

लोकमानमाथि आजदेखि सातवटा मुद्दामा एकसाथ सुनुवाई

१ वर्ष अगाडि

काठमाडौं l अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि बिहीबारदेखि सर्वोच्च अदालतमा सुनुवाई सुरु हुँदैछ । अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेका चारवटासहित साटवटा रिटमाथि एकैसाथ सुनुवाई हुन लागेको हो ।

अधिवक्ता अर्यालले लोकमानको नियुुक्तिका लागि आवश्यक

नेपाली मन मस्तिष्कमा देशभक्तिको भावना ढलेको छैन : पूर्वराजा ज्ञानेन्द्र

१ वर्ष अगाडि

काठमाडौं l पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको बताएका छन् ।

पूर्व राजा साहले राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । बुधबार विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो राजनीतिक

तिवारी हत्या विरोधमा रुपन्देही दोस्रो दिन पनि ठप्प

१ वर्ष अगाडि

काठमाडौं । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा युवा संघले आह्वान गरेको अनिश्चितकालीन रुपन्देही बन्दको दोस्रो दिन आज पनि जिल्लाभरको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण जिल्लाका पसल, उद्योग, कलकारखाना, शिक्षण संस्था र व्यापार व्यवसाय ठप्प भएका छन् । प्रदर्शनकारी

मोहनवक्रिम, मोहन वैद्य र वप्लिववीच र्कायगत एकता

१ वर्ष अगाडि

काठमाडौं । पुराना वामपन्थी नेताहरु मोहनविक्रम सिंह र मोहन वैद्यवीच कार्यगत एकता सुरु थएको छ । र, यो मोर्चाबन्दीमा युवा माओवादी नेता विप्लवसमेत सहभागी भएका छन् । तीनै नेताले संयुक्त वक्तव्य जारी गर्दै ‘भारत’ विरुद्ध आन्दोलनको घोषणासमेत गरेका छन् ।

मोहन विक्रम सिंहले नेतृत्व गरेको नेकपा मसाल,