Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

र, यस्तो पनि...

कवाडीमा किनेको कुर्सीले रातारात बनायो लखपति

१ वर्ष अगाडि

हिन्दीमा एउटा उखान छः उपरवाला जब भी देता हे, छप्पड फाँडकर देता हे । जब मानिसको भाग्य बदलिनु छ भने त्यो रातारात बदलिन सक्दछ । यदि आफ्नो भाग्य पनि क्षणभरमै बदलियो भने तपाइँ कत्तिको खुसी हुनुहोला ? स्कटल्याण्डमा एक दम्पत्तिको भाग्य पनि क्षणभरमै बदलिएको छ ।

कुर्सी खरीद गर्ने त्यो दम्पत्तिलाई के थाहा

श्रीमती बेच्न इन्टरनेटमा विज्ञापन

१ वर्ष अगाडि

कतिपय मानिसहरु कतिसम्म बेहोसी तथा पागल हुन्छन् की आफ्नै श्रीमतीलाई बेच्न अनलाइन सपिंग साइटमा विज्ञापन प्रकाशन गर्दछन् ।

बेलायतमा एकजना पुरुषले यस्तै गरेका छन् । सिमन ओ केन नामका ती पुरुषले आफ्नी श्रीमती लिएन्ड्रालाई अनलाइन सपिंग साइट इ बे मा बिक्रिमा राखेका छन् ।

आफ्नै श्रीमतीलाई लिलाम

अदालतको आदेशः घर पुगेपछि श्रीमतीलाई के छ डार्लिंग भन्नू

१ वर्ष अगाडि

रक्सी खाएर रातबिरात घर पुगेर स्वास्नी कुट्ने लोग्नेमान्छेहरुलाई कानूनले पाता कसेको छ ।

मध्यरातमा रक्सीको तालमा स्वास्नी कुट्ने पुरुषहरुले अब घर छिर्नेबित्तिकै श्रीमतीलाई मायालु स्वरमा भन्नुपर्नेछ, के छ डार्लिंग ?

यो कुनै निबन्ध वा उपन्यासको अंश होइन । अदालतको आदेश हो, सबैले मान्नैपर्ने । र

एक सय सन्तान जन्माउने पाकिस्तानी डाक्टरको लक्ष्य!

१ वर्ष अगाडि

पाकिस्तानका ४३ वर्षीय जन मुहम्मदको लक्ष्य एक सय जना छोराछोरी पाउने छ। तीन जना श्रीमती भएका उनका हाल २१ छोरी र १४ छोरा गरी ३५ सन्तान छन्।

‘मेरो लक्ष्य १ सय जना सन्तान जन्माउने हो,’ उनले भनेका छन्। कूल ३९ जनाको परिवार क्वेटाको गरिब वस्तीमा बस्छन्।

जन मुहम्मद पेशाले व्यापारी र डाक्टर हुन्।

आँखाको उमेर ५० करोड वर्ष भैसक्यो

१ वर्ष अगाडि

तपाइँ कति वर्ष उमेरको हुनुभयो हँ ? अनि तपाइँको आँखा कति वर्षको भयो ? सहज उत्तर आफु जति वर्षको भइयो आँखा पनि उत्ति वर्षको नै भयो । तर होइन, तपाइको उमेर कलिलै भएपनि आँखा भने निकै पूरानो हो । तपाइँ हामी सबैको आँखाको उमेर ५० करोड वर्षको भैसक्यो ।

वैज्ञानिकहरुका अनुसार जिवजन्तुको आँखा ५० करोड वर्ष पुरानो

गिरफ्तार रुख, फलामे सिक्रीले बाँधेर राखियो

१ वर्ष अगाडि

खैबर । अपराधको आरोपमा मानिस पक्राउ पर्नु स्वाभाविक हो । विश्वमा यदाकदा आपराधिक घटनाको आरोपमा जनावरलाई पनि पक्राउ गरिएको पाइन्छ । तर रुखलाई गिरफ्तार गरिएको घटना भने आफैंमा अनौठो हो ।

पाकिस्तानमा एउटा रुख बन्दी जीवन बिताइरहेको छ । झण्डै १२ दशकदेखि यो रुख बन्दी बनेको हो । खैबर एजेन्सीको लान्डी

प्रेमिकाको मायालु टोकाईले लियो युवकको ज्यान

१ वर्ष अगाडि

प्रेममा परेका जोडीहरुले एक अर्कालाई लभ बाइट दिनु सामान्य कुरा हो । तर यहीँ मायालु टोकाई कतिपय अभागीहरुका लागि मृत्युको कारक समेत बन्दोरहेछ, सायद कसैले सोँचेको पनि हुँदैन ।

अमेरिकाको न्यु मेक्सिकोमा यस्तै भएको छ । त्यहाँ एक गर्लफ्रेण्डको लभ बाइटबाट उनका ब्वायफ्रेण्डको ज्यान गएको छ ।

समाचार

अनौठो बजार : पसले बिना नै भइरहन्छ व्यापार

१ वर्ष अगाडि

मिजोरम l दैनिक उपभोग्य बस्तु खरिद गर्नका लागि हामी बजार जाने गर्दछौं । आफूलाई चाहिएको सामानको मुल्य पसलेसँग सोध्छौं र सकेसम्म मुल्य घटाएर ती सामान खरिद गर्दछौं ।

अनुमान गर्नुस्, जब पसले नै छैन भने के गर्नु हुन्छ ?

भारतको पूर्वोत्तरस्थित मिजोरममा यस्तो बजार छ, जहाँ पसले नै हुँदैनन् । पसलमा

धापमा पाैडीकाे प्रतिस्पर्धा

१ वर्ष अगाडि

बेलायत l बेलायतको लियनह्रिड वेल्समा हरेक वर्ष रमाईलो प्रतिस्पर्धाको आयोजना हुन्छ । जसमा प्रतिस्पर्धीहरु निकै रोचक लाग्ने स्विमिङ कस्टुम लगाएर धापमा पौडीन्छन् ।

१८० फिट लामो धाप प्रतिस्पर्धीहरुले डाइभिङ मास्क र खुट्टामा पेडलर लगाएर पौडँदै पार गर्नुपर्छ । धापको दुरी तय गर्न उनीहरुले पौडी