Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

र, यस्तो पनि...

जानिराखौँ दुनियमा हरेक एक मिनेटमा के के हुन्छ !

१ वर्ष अगाडि

विश्वमा केवल ६० सेकेण्ड भित्रैमा यस्ता धेरै घटनाहरु हुन्छन् जो सुन्दैमा अनौठा तथा कल्पनै गर्न नसकिने खालका समेत हुन्छन् ।

बजफीड, लिस्ट २५ लगायतका वेबसाइटहरुका अनुसार दुनियमा १ मिनेट भित्रमा यस्ता यस्ता घटना हुन्छन्ः

·       विश्वमा हरेक एक मिनेटमा भोकमरीका कारण १८ जना बच्चाको

अध्ययन भन्छः जिवनमा उद्देश्य नै नभएकाहरुले फेसबुकका लाइक गन्छन्

१ वर्ष अगाडि

फेसबुकमा कुनै स्टाटस पोष्ट गरिसकेपछि वा फोटो अपलोड गरिसकेपछि त्यसमा आएका लाइक तथा कमेन्ट कत्तिको गन्नुहुन्छ ? यदि आफ्नो फेसबुक स्टाटसमा आएका लाइकहरु गनिरहने तपाइँको बानी छ भने होसियार हुनुस् की तपाइँ कुनै उद्धेेश्य विना नै बाँचिरहनुभएको छ ।

एक अध्ययन अनुसार जिवनमा कुनै निश्चित उद्धेश्य बोकेका

राती काम गर्ने महिलामा स्तन क्यान्सरको जोखिम कम

१ वर्ष अगाडि

लण्डन l बेलायतका वैज्ञानिकहरुले गरेको एक अध्ययनले रात्रि सेवामा काम गर्ने महिलाहरूमा स्तन क्यान्सरको जोखिम कम भएको देखाएको छ ।

ब्रिटीस हेल्थ एण्ड सेफ्टी एक्सक्युटिभ (एचएसई), क्यान्सर रिसर्च युके र द युकेले संयुक्त रुपमा गरेको अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो । मेडिकल रिसर्च काउन्सिलले

यी टपलेस समाचार वाचिका, रातारात बनिन् स्टार

१ वर्ष अगाडि

दर्शक संख्या बढाउन तथा आफ्नो लोकप्रियतामा वृद्धि गर्नका लागि टेलिभिजनहरुले विभिन्न तिकडम अपनाउँछन् ।

एउटा टेलिभिजन च्यानलले टिआरपी बढाउने ध्याउन्नमा सबैभन्दा अगाडि निस्किएर लज्जाको सीमा पार गरेको छ । जस अन्तरगत समाचार वाचिकालाई टपलेस भएर समाचार पढ्न लगाइएको छ ।

यस्तो अनौठो पौरख गरेको हो

यो वर्षका सबैभन्दा रोचक ५ वैज्ञानिक आविष्कार

१ वर्ष अगाडि

विज्ञान प्रविधिको क्षेत्र तिव्र रुपमा विकाश भैरहेको छ । वैज्ञानिक अनुसन्धानले मानिसको जिवनलाई सहज, सरल तथा आनन्ददायी बनाइरहेको छ । यस्तै रोचक ५ आविष्कार यी हुन्ः

१. पारदर्शी ट्रकः हरेक वर्ष गाडी दुर्घटनामा विश्वमा हजारौँ मानिस घाइते हुन्छन् र कैयौँको मृत्यु पनि हुन्छ । यस्ता

जहाँ जानका लागि मानिसहरुले सोर्सफोर्स लगाउँछन्

१ वर्ष अगाडि

जेलको हावा खान कसलाई मन पर्छ र ? जेलको नाम सुन्दैमा जिरिंग हुन्छ जिउ । अपराध गरिसकेपछि पनि जेल जान नपरोस् भनेर मानिसहरुले कस्ता कस्ता तिकडम गर्छन् भन्ने कुरा हामीले देखे सुनेकै हो ।

तर यदि कोही मानिसले जेल जानबाट बँच्नका लागि होइन कुनै जेलमा कैदी हुनका लागि ठूलै सोर्सफोर्स लगाउनुपर्ने अवस्था आयो

रक्तदान गर्नेलाई सित्तमैमा सिमकार्ड !

१ वर्ष अगाडि

रक्तदान जिवनदान भन्ने उखानै छ । रगत आवश्यक परेका विरामीहरुका लागि रगत दिनु भनेको जिवनदान गर्नु भन्दा कम होइन । रगत दान गर्नु जिवनकै सबैभन्दा ठूलो परोपकारको रुपमा रहेको भएपनि स्वेच्छाले रक्तदान गर्नेहरुको भने कमी छ ।

यहीँ मेलोमा भारतमा मानिसहरुलाई रक्तदानका लागि लोभ्याउन अनौठो उपाय निकालिएको छ

यसकारण निर्वस्त्र भएर पढाउने गर्छिन् यी शिक्षिका

१ वर्ष अगाडि

तपाईलाई सानोमा कुन शिक्षकले कसरी पढाउने गर्थे अझै पनि याद छ होला । हरेक शिक्षकको पढाउने आ–आफ्नै शैली हुनेगर्छ । केही शिक्षक गाइडको कपी गरेर पढाउने गर्छन् भने केही शिक्षकको भने आफ्नो बेजोड शैली हुन्छ ।

कोही नयाँ शिक्षक आए भने नयाँ शैलीको अपेक्षा हरेक विद्यार्थीले गर्ने गर्छन् । तर, यहाँ एक

सुन्दरी शिक्षिकाहरुको कक्षामा विद्यार्थीहरुको भिड

१ वर्ष अगाडि

सुन्दरी शिक्षिका तथा ह्याण्डसम शिक्षकहरु विद्यार्थीहरुमाझ लोकप्रिय हुन्छन् र उनीहरुको क्लास विद्यार्थीहरुलाई बोरिंग हुँदैन पनि ।

त्यस्ता सुन्दर शिक्षक शिक्षिकाहरुलाई हेर्नकै लागि वा बोली सुन्नकै लागि मात्रपनि कतिपय विद्यार्थीले त अतिरिक्त क्लास समेत लिन पछि पर्दैनन् ।

चीनको एक

छुट्टी नलिइकन ९ वर्षदेखि लगातार काम गरिरहेको बिरालो

१ वर्ष अगाडि

मान्छेहरुले आफुले काम गर्ने अफिसमा विभिन्न निहुँ पारेर विदा लिइरहने गर्छन् । जसरी हुन्छ महिना गुजार्ने र तलब थाप्ने ध्याउन्न हुन्छ उनीहरुको र तोकिएको विदाको सुविधा जसरी पनि लिएरै छाड्छन् चाहे ती विदा उनीहरुलाई आवश्यक नहोउन् ।

यस्तो इमान्दारिताको मामिलामा मान्छेको तुलनामा यो बिरालो कैयन् गुणा