Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

र, यस्तो पनि...

सुतेको समयमा स्वास नफेर्न यी बालिका

१ वर्ष अगाडि

मानिसले चाहे जतिसुकै महत्वपूर्ण कामहरु गर्न किन नभुलोस् तर स्वास फेर्न भने नमरुन्जेल बिर्सिँदैन । तर यो दुनियामा एकजना यस्ती बालिका छिन् जसले साँच्चिकी स्वास फेर्न पनि भुल्छिन् । बेलायतको डेरहाममा बस्ने माइकल र काइली राम दम्पतिकी छोरी फ्यालिसिटी राम नामकी ती बालिकाले राति सुतिसकेपछि बेला बेलामा

ट्रम्पले राष्ट्रपतिको चुनाव जित्ने बाँदरको भविष्यवाणी

१ वर्ष अगाडि

फुटबल प्रतियोगिता, मौसम तथा वर्षात् तथा चिट्ठाका विषयमा विभिन्न जिवजन्तुहरुले भविष्यवाणी गर्ने गरेको त सुनिएको थियो । तर यो पटक भने एउटा बाँदरले दुनियाकै सबैभन्दा शक्तिशाली देशको राष्ट्रपतिका बारेमा नै भविष्यवाणी गरिदिएको छ ।

बाँदरको उक्त भविष्यवाणीको विषयमा मानिसहरु सोसल मिडियामा बहस

यस्तो देश जहाँ एउटीमात्र विवाह गरे जन्मकैद !

१ वर्ष अगाडि

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।

तर, विश्वमा एउटा यस्तो राष्ट्र पनि रहेको छ जहाँ एउटा विवाहमा मात्र सिमित रहेमा जन्मकैदको सजाय हुन्छ । दोस्रो

थरीथरीका आमाः कोही ५ वर्षमा गर्भवती, कसैका ६९ सन्तान

१ वर्ष अगाडि

आमा बन्नु सजिलो कर्म होइन । संसारमा धेरै आमाहरु अप्ठेरो परिस्थितिबाट गुज्रिएर सन्तानलाई जन्म दिन्छन् र हुर्काउछन् । यहाँ भने त्यस्ता आमाहरुबारे चर्चा गरिएको छ जसले अपत्यारीलो परिस्थितिका बीच सन्तानलाई जन्म दिए र संसारभर चर्चित बने ।

पाँच वर्षमै आमा

mom-1

छोरी जन्माउने बुहारीलाई सासुले दिइन् महँगा कार

१ वर्ष अगाडि

छोरा र छोरीबीच विभेद गरिने परम्परागत समाजमा छोरी जन्माउँदा महिलाहरुले विभिन्न खाले हिंसा र अपमान भोग्नुपरेका घटना नौलो होइनन् ।

अझ छिमेकी भारतमा त छोरी जन्माएकै कारण महिलाहरुले ज्यानै सम्म गुमाउनु परेका समाचार आइरहन्छन् । तर विभेद र हिंसाको उक्त दुस्चक्रलाई चिर्ने एउटा सुखद घटना भएको छ भारतको

अनौठो मन्दिर, जहाँ हुन्छ स्तनको पूजा

१ वर्ष अगाडि

विश्वमा अनेक प्रकारका मन्दिरहरु छन् । नेपालमा पनि विभिन्न थरीका मन्दिर तथा शक्तिपिठहरु रहेका छन् । कोही पहाडमा छन् त कोही नदिको बीचमा समेत ।

brest-worship-japanशक्तिपिठहरुमा देवी देवताका विभिन्न विशेष अंगहरुको समेत पूजा हुन्छ । जापानमा एउटा यस्तो मन्दिर छ

९ कक्षाको परीक्षामा सोधियो अनौठो प्रश्नः विराट कोहोलीकी प्रेमिका को हुन् ?

१ वर्ष अगाडि

भारतीय क्रिकेट स्टार विराट कोहोली र अभिनेत्री अनुष्का शर्माको प्रेम सम्बन्ध सधै चर्चामा रहने गर्दछ । कहिले उनीहरुको ब्रेकअपको कुरा आउँछ त कहिले प्याचअप को । हुँदा हुँदा यी दुइ स्टारको प्रेम सम्बन्ध अब भारतका स्कुलहरुमा विद्यार्थीलाई सोधिने सामान्यज्ञानको प्रश्न बन्न थालेको छ ।

हो, भारतको एक

यी युवतीले दिनहुँ दाह्री खौरिन्छिन् !

१ वर्ष अगाडि

प्रायः पुरुषहरुले आफ्नो अनुहार सफाचट बनाउनका लागि नियमित रुपमा दाह्री खौरिन्छन् ।

तर के तपाइँले कुनै महिलाले नियमित रुपमा दाह्री खौरिएको देख्नुभएको छ ? यो कुनै हँसिमजाक होइन । एकजना युवतीले नियमित रुपमा आफ्नो दाह्री खौरिने गरेकी छिन् । दाह्री नखौरिएसम्म उनी घर बाहिर निस्किँदैनिन् ।

पेशाले

मान्छेको सोख यस्तो पनि ! (भिडियोसहित)

१ वर्ष अगाडि

मान्छेको शोख पनि अनेक थरिको  हुन्छ । सामान्य टाटु त प्राय आजभोली सबै जसोले नै खोपेका हुन्छन् ।

गर गहना लगाएर आकर्षक हुनका लागि शरीरका केहि भागहरु पनि प्रायले खोपेका हुन्छन् तर यहाँ शरीरलार्इ र अनुहारलाइनै पुरै मोडिफाई गरिएको छ ।

अचम्म मान्नु पर्दैन यो वास्तविक जिबनमा गरिएको मानब निर्मित

हुलाकमार्फत् दाल बेच्दै सरकार

१ वर्ष अगाडि

हुलाकको आधारभुत काम भनेकै चिठीपत्र आदानप्रदान गर्नु हो । तर आधुनिक दुनियाको हुलाकको काम यत्तिमा मात्र कहाँ सिमित हुँदोरहेछ र ? भारतमा अब हुलाकमार्फत सरकारले जनतालाई दाल बेच्ने भएको छ ।

राज्यहरुमा सरकारी पसलहरु नभएका कारण जनताले सुलभ मूल्यमा दाल नपाएको भन्दै सरकारले देशभरका हुलाक कार्यालय