Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

र, यस्तो पनि...

मेक्सिकोका मोटेलाई ६ वर्षपछि ओछ्यानबाट उठाइयो

१ वर्ष अगाडि

११ सय पाउन्ड (करिब पाँच सय किलो) तौलसहित भिमकाय शरीर भएका मेक्सीकोका एक युवकलाई ६ वर्षपछि ओछ्यानबाट उठाइएको छ । उनलाई स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मीको टोलीले घरबाट अस्पताल पुर्‍याएको हो ।

जुआन पेड्रो फ्रान्को नाम गरेका ३२ वर्षिय युवकलाई विशेष एम्बुलेन्समा हालेर गुआदालाजरा अस्पताल

यशुको बच्चा आफूले जन्माउन लागेको १९ वर्षे किशोरीको दाबी

१ वर्ष अगाडि

अमेरिकाकी १९ वर्षे किशोरी हेलीले सबैलाई आश्चर्यमा पार्ने दाबी गरिरहेकी छिन् । आफू ९ महिनाकी गर्भवती रहेको आफूले छिटै एउटा खास बच्चालाई जन्म दिन थालेको उनको दाबी छ ।

आफ्नो गर्भमा जिसस क्राइस्टको बच्चा रहेको उनी बताउँछिन् । यद्यपि उनको त्यस्तो दाबीलाई उनकै परिवारले झुटो भनिरहेको छ तर उनी भने

यो हो दुनियाँको पहिलो पोर्न युनिभर्सिटी

१ वर्ष अगाडि

युनिभर्सिटी अर्थात् विश्वविद्यालय भन्ने शव्द सुन्नासाथ सबैको मस्तिष्कमा पढाइ लेखाईको कुरा आउँछ ।

तर यो दुनियामा यस्तो पनि विश्वविद्यालय छ जहाँ विद्यार्थीहरुलाई औपचारिक शिक्षाको डिग्री होइन पोर्न उद्योगमा प्रवेशका लागि तालिम तथा डिग्री प्रदान गरिन्छ । पोर्न उद्योगमा छिर्न लालायित युवा

दिनमा २२ घण्टा सुत्छिन् यी महिला

१ वर्ष अगाडि

सामान्य मानिसलाई २४ घण्टामा ७/८ घण्टाको निद्रा पर्याप्त हुन्छ । तर एकजना महिला यस्ती छिन् जो दिनमा २२ घण्टा सुत्छिन् । नसुतेको बाँकी दुई घण्टामा समेत उनी लगभग अर्धनिद्राकै हालतमा हुन्छिन् ।

क्यानडाको नोवा स्कोटियामा बस्ने ३७ वषर्ीया हिथर रिड वास्तवमा कलियुगकी कुम्भकर्ण नै हुन् भन्दा फरक नपर्ला

ब्वाइफ्रेण्डको गाडीमा टाँसिन् यी युवतीले महिनावारी प्याड

१ वर्ष अगाडि

सडक किनारामा पार्किङमा राखेको आफ्नो चम्किलो, ब्राण्ड न्यू गाडीमा यत्रतत्र यदि महिलाले महिनावारीमा लगाउने स्यानिटरी प्याड टाँसिएको देख्नुभयो भने सायद तपाइँको होसहवास उड्ला ।

एकजना युवतीले आफ्नै ब्वाइफ्रेण्डको गाडीमा रिसको झोँकमा थुप्रै स्यानिटरी प्याड टाँसिदिइन् र आफुसहित गाडिको उक्त

यो रेष्टुरेन्टमा काम गर्छन् एकसाथ जन्मिएका ५ सन्तान

१ वर्ष अगाडि

कुनै महिलाले एकसाथ पाँचवटा बच्चा जन्माउनु भनेको निकै दुर्लभ घटना हो । अझ एकसाथ जन्मिएका ५ छोराछोरीले एउटै ठाउँमा जागिर गर्नु भनेको त सायद दुनियामा कहीँ नसुनिएको कुरा हो ।

अमेरिकाको मिचिगनमा एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ एउटै आमाको पेटबाट एकसाथ जन्मिएका ५ जना सन्तानले काम गर्दछन्

बाच्छो खाएको भन्दै अजिंगरको पेट काट्दा निस्कियो यस्तो

१ वर्ष अगाडि

अजिंगरले ठूला ठूला जिव पनि सिँगै निल्दछ । अजिंगरहरुले कहिलेकाहीँ घरपालुवा जनावर खाइदिएर पनि किसानहरुलाई समस्यामा पारिदिने गरेका छन् । तर एउटा अजिंगरलाई भने नखाएको विष लागेको छ । फुलेको पेटकै कारण उसले अनाहकमा बाच्छो निलेको आरोपमा काटिनुपरेको छ ।

घटना नाइजेरियाको हो । एकजना किसानले घरमा पालेको

एउटा यस्तो गाउँ, जहाँ पुस्तौंदेखि प्रेमविवाह

१ वर्ष अगाडि

गोरखा काशीगाउँ ३ की २१ बर्षीया इन्द्रमाया घले र उही उमेरका बुद्धिमान घले हालै विवाहबन्धनमा बाँधिए । ६ वर्ष लामो प्रेमसम्बन्धपछि उनीहरुको जोडी बाँधिएको हो । मायाप्रेममा रमाएका उनीहरु जीवनसाथी बन्न पाउँदा खुशी छन् ।

विजय घले र सिर्जना घलेको जोडी पनि यही वर्ष विवाहबन्धनमा बाँधिएको हो । उनीहरुको

दुलहीलाई औँठी दिन बिहेमा बोलाइयो भालु

१ वर्ष अगाडि

बिहेमा बोलाइएका पाहुनामध्ये यदि प्रमुख अतिथिको रुपमा भालु आयो भने कस्तो होला ? आखिर मानिसहरुले आफ्नो बिहेलाई विशेष बनाउनका लागि के के सम्म गर्न पछि पर्दैनन् भन्ने उदाहरण रुसमा फेला परेको छ ।

रुसको राजधानी मस्को सहरमा बस्ने नव दम्पत्ति डेनिस र नेल्याले आफ्नो विवाहलाई विशेष बनाउनका लागि भालुलाई

यो हो गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाउन सफल जनावर

१ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको पर्थ चिडियाखानामा राखिएको एउटा पोथी ओराङगउटान (हुबहू भीमकाय मानव आकृति र स्वभावसँग मिल्ने, बाँदर प्रजातिका चिम्प्यान्जी वा गोरिल्ला जस्तै एकथरी जङगली वनमान्छे) लाई “गिनेस बूक अफ वल्र्ड रेकर्ड” मा दर्ता गरिएको छ । हिन्द महासागरमा अवस्थित द्वीपराष्ट्र सुमात्रा मूल थलो भई