Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

र, यस्तो पनि...

एक पुरुष र दुई महिलाबाट मिश्रित सन्तानको जन्म

१ वर्ष अगाडि

बेलायतकी शारोन बर्नार्डीले प्रत्येकचोटि गर्भवती हुँदा स्वस्थ बच्चा जन्माउने सपना देखिन्, तर उनको सपना कहिल्यै पूरा भएन।

स्नायु प्रणालीमा आघात पार्ने रोगले उनका सात सन्तानको लगालग मृत्यु भयो। केही सन्तान त जन्मेको केही घन्टामै बितेका थिए। चौथो सन्तान एडवार्ड जन्मेपछि बल्ल डाक्टरले कारण पत्ता

बिहेमा छोरीलाई दाइजो होइन, गरीबलाई ९० वटा घर उपहार

१ वर्ष अगाडि

बिहेमा लाखौँ करोडौँ खर्च हुने गरेको देख्नुभएकै छ । भोजभतेर, गरहना, लुगाफाटो, दान दक्षिणा तथा दाइजो लगायतमा ठूलो धनराशी खर्च हुन्छ बिहेमा ।

लाखौँ करोडौँ खर्च गरी महंगो बिहे गर्ने मामिलामा भारत अग्रस्थानमै आउँछ । तर भारतमै एकजना पुरुषले आफ्नी छोरीको बिहे जुन प्रकारले गरिदिए, त्यसले समाजका

छोराको हेयर स्टाइलले लग्यो बाउको जागिर

१ वर्ष अगाडि

सुन्दा निकै अनौठो तथा अपत्यारिलो लाग्दछ तर यो साँचो खबर हो । बेलायतमा एक व्यक्तिले आफ्नो छोराको हेयर स्टाइलकै कारण आफ्नो हुँदाखाँदाको जागिरबाट हात धुनुपरेको छ ।

उत्तरपश्चिमी लण्डनका बासिन्दा ३७ वर्षीय क्रेग इमानुएलले छोराको नयाँ हेयरस्टाइलकै कारण जागिर छाड्नुपर्यो ।

क्रेगले आफ्ना

अनौठो सपिंग मल: जहाँ बिकिनी लगाएर आउने महिला ग्राहकलाई उपहार

१ वर्ष अगाडि

सपिंग मलहरुले ग्राहकको भीड बढाउनका लागि विभिन्न प्रकारका अफर ल्याउँछन् । यस्तैमा एउटा मलले यस्तो अफर ल्याएको छ जसबाट बिकिनी गर्लहरु लाभान्वित भैरहेका छन् । सोही कारणले होला सप्ताहन्तमा उक्त मलमा केवल बिकिनी लगाएका महिलाहरु मात्र देखिन्छन् ।

बेलायतको एसेक्समा रहेको लेकसाइड सपिंग सेन्टर यस्तो

अनौठो कम्पनी, जसले नांगा फोटा धरौटी राखेर युवतीहरुलाई ऋण दिन्छ

१ वर्ष अगाडि

बैकबाट ऋण लिनका लागि धरौटी अर्थात् जमानत राख्नुपर्दछ । तर चीनमा एउटा कम्पनीले धरौटीको नाममा कुनै जग्गाजमिन वा गरगहना जस्ता चिज होइन युवतीहरुका नांगा फोटा राख्दछ ।

यतिमात्र होइन यदि ऋण चुक्ता नगरेमा जुन परिणामको सामना गर्नुपर्दछ, त्यो कल्पना भन्दा पनि बाहिर छ ।

जेदाइबाओ नामको उक्त कम्पनी

महिलाका वक्षस्थलमा सन्देश लेखेर पठाउने अनौठो एप

१ वर्ष अगाडि

पहिले पहिले मानिसहरु परेवा खुट्टामा चिठी बाँधेर खबर आदान प्रदान गर्थे ।  अहिले परेवाको त्यो ठाउँ मोबाइल, मेसेज तथा ह्वाट्सएपले लिएको छ । तर अहिले यो पनि मानिसहरुका लागि दिक्क लाग्दो हुन थालिसकेछ ।

त्यहीँ भएर होला मानिसहरु आफ्नो सन्देश पठाउनका लागि नयाँ तरिकाको खोजी गरिसकेका छन् । जस अनुसार अब

भाइरल बन्दै अनौठो च्यालेन्जः औँलाले लुकाउँदैछन् वक्षस्थल

१ वर्ष अगाडि

यसअघि सोसल मिडियामा चर्चित बनेका आइस बकेट च्यालेन्ज, ब्रेस्ट च्यालेन्ज तथा कण्डम च्यालेन्जका बारेमा त सुन्नुभएकै छ । अहिले फेरि अर्को एक अनौठो ट्रेण्ड सोसल मिडियामा भाइरल बन्दैछ ।

एक कार्टून पात्रको तस्वीरको सिको गर्दै एकजना जापानी महिलाले सोही प्रकारमा आफ्नो तस्वीर खिचेर सोसल मिडियामा पोस्ट

गिनिज बुकले चर्चामा ल्याएका महिला

१ वर्ष अगाडि

विश्वमा अनौठा मानिसहरू भेटिन्छन् । प्राकृतिक रूपमा होस् वा अद्भुत क्षमताका कारण, केही मानिस बिल्कुल फरक हुन्छन् । त्यसका साथै स्वभाव र सोखका रूपमा पनि कतिपय मानिसले दुनियाँलाई आश्चर्यचकित तुल्याउँछन् । त्यस्ता केही मानिस गिनिज बुक अफ दि वल्र्ड रेकर्डसमार्फत सार्वजनिक हुने गरेका छन् । अहिलेसम्म

अजव प्रेमी, प्रेमिकामाथि अजिङ्गर (भिडियोसहित)

१ वर्ष अगाडि

हरेक महिलाको सपना हुन्छ की उनको पार्टनरले हरेक बिहान प्रेमपूर्ण आवाजले निद्राबाट जगाओस् र उठाओस् । तर एकजना युवतीमाथि यस्तो भयो जुन उनले न त कल्पना नै गरेकी थिइन्, न त अब कहिल्यै भुल्न सक्छिन् । ती युवतीका ब्वायफ्रेण्डले उनलाई निद्राबाट जगाउनका लागि जुन उपाय अपनाए त्यो निकै डरलाग्दो छ ।

श्रीमतीको तस्वीर देखेपछि लोग्नेले मागे डिभोर्स

१ वर्ष अगाडि

सोसल मिडियामा यी महिलाको तस्वीर तथा तस्वीरसँग गाँसिएको कथा खुबै भाइरल बनेको छ । यो तस्वीर आखिर यस्तो खतरनाक तस्वीर हो, जसले यी महिलाको वैवाहिक जिवन नै भताभुंग पारिदियो अर्थात् डिभोर्सको कारण बन्यो ।

भयो के भने, जब यो तस्वीर ती महिलाका लोग्नेले देखे तब उनको होसहवास उड्यो र तत्कालै डिभोर्स मागे ।