Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

अखबारका पानाबाट

आरक्षण सुविधा एक पटक मात्र !

१ वर्ष अगाडि

सरकारले निजामतीलगायत सेवामा समावेशी समानुपातिक आरक्षण सुविधा एकजनाले एकपटक मात्रै पाउने व्यवस्था गर्न लागेको छ। यस्तो सुविधा लक्षित वर्गका सीमित व्यक्तिले मात्र पटकपटक लिएपछि दुरुपयोग भएको गुनासो बढेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

निजामती सेवामा समावेशी आरक्षण सुविधालाई

‘बिहे गर्छु भन्दा जिब्रो टोक्छ समाज’

१ वर्ष अगाडि

‘दोस्रो विवाहका बारे मैले नसोचेको, नचाहेको होइन। तर म मेरा आत्मियसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु उनीहरूको अनुहारको भाव नै परिवर्तन हुन्छ, कोही कोही त जिब्रो नै टोक्छन्,’ चितवनकी जाहेदा खातुन (नाम परिवर्तन) ले पीडा पोखिन्। जाहेदा २८ कि भइन्। १८ वर्षमा विवाह गरेकी उनले २० कि नहुँदै

उपत्यकाका ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाइने

१ वर्ष अगाडि

उपत्यकाको ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाइने भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले ढलको पानी सफा बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको छ। ढलको पानी प्रशोधन गर्न पशुपतिको गुह्येश्वरी, भक्तपुरको सल्लाघारी, ललितपुरको

नेपाली सेनालाई शान्ति मिसनमा आफू मातहत पठाउन भारतको लबिङ

१ वर्ष अगाडि

भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरुलाई आफ्नो सेनामातहत परिचालन गर्न ‘राजनीतिक लबिङ’ थालेपछि नेपाली सेनाले त्यस्तो नगर्न सांकेतिक प्रतिक्रिया दिएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

उच्च स्रोतका अनुसार भारतले क्षेत्रीय (सार्क) र उप–क्षेत्रीय

अब राजधानीबाटै सगरमाथाको अवलोकन

१ वर्ष अगाडि

विश्वको सर्वोच्च शिखर सगरमाथा नाङ्गो आँखाले हेर्न हजारौँ विदेशी पर्यटक लाखौँ खर्च गरेर नेपाल आउँछन् र कोही सगरमाथाको चुचुरोमै पुग्छन् त कोही फेदीमा पुगेर सगरमाथालाई नाङ्गो आँखामा कैद गर्छन्।

हामी सगरमाथाकै देशका कतिपय नागरिकले सगरमाथा हेर्न पाएका छैनौँ तर अब यो स्थितिमा परिवर्तन आएको छ,

पाँच विकास क्षेत्रलाई पाँच प्रदेश : एमाले अध्यक्ष ओली

१ वर्ष अगाडि

काठमाडौं l अहिलेसम्म संघीय संरचनाका लागि भएका सहमतिलाई अस्वीकार गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सीमांकन उत्तर-दक्षिण बनाउँदै अहिलेकै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने बताएका छन्।

आफूलाई भेट्न आएका पूर्वसांसद क्लबका प्रतिनिधिसँग

बढुवा परीक्षाका लागी २ हजार सरकारी कर्मचारी बिदामा

१ वर्ष अगाडि

काठमाण्डौं, ७ पुस : जनताले तिरेको करबाट तलव खाने सरकारी कर्मचारीहरु लोक सेवा आयोगले लिने बढुवाको परीक्षाका लागी लामो समयदेखि बिदामा बसिरहेका छन् ।

सहसचिव र उपसचिवका लागी खुलेको बढुवाका लागी अहिले करिव दुई हजार सरकारी हाकिम बिदामा बसिरहेको र बिदा नलिएका कतिपय अधिकृतस्तरका कर्मचारी पनि

चीनले नेपालसँगको सहमति–सम्झौता चाँडै कार्यान्वयन गर्ने

१ वर्ष अगाडि

छिमेकी मित्रराष्ट्र चीनले नेपालसँगको सहमति–सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ ।नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख लिउ छिपाओ नेतृत्वको टोलीले यस्तो विश्वास व्यक्त गरेको हो । यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।

जैसीदेवल मन्दिरमा मानव कंगाल भेटियो

१ वर्ष अगाडि

१८ औँ शताब्दीको इतिहास बोकेको जैसीदेवल मन्दिरको उत्खननका क्रममा मानव कंकाल भेटिएको छ। पुरातात्विक महत्वको सो सम्पदा २०७२ साल वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएपछि उत्खनन गर्ने क्रममा डढेको अवस्थामा कंकाल भेटिएको हो। यो खबर हामीले आजको नेपाल समाचारपत्रबाट लिएका हौ।

कंकाल भेटिएपछि पूरातत्व

विधान कुल्चँदै देउवा, आफ्नैबाट अफ्ठेरोमा

१ वर्ष अगाडि

गुटबन्दी अन्त्य गर्दै पार्टीलाई विधिविधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्व सम्हालेको नौ महिना बितेको छ तर दुई महिनाभित्र गठन गर्नुपर्ने निकायसमेत अपूर्ण नै छ।

१३ औँ महाधिवेशनअघिसम्म स्पष्ट दुई गुटमा विभाजित कांग्रेस अहिले आधा दर्जनभन्दा बढी