Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

अखबारका पानाबाट

देउवाले भने- ओलीले गाँजा खाएका थिए सही गर्दा ?

१ वर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले सहिछाप गरेको प्रस्तावको विरोधमा उत्रिएको आरोप लगाएका छन् ।

विगतमा ओलीकै सहमतिमा बनेको सात प्रदेशको खाकाअनुसार अहिले सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको दाबी गर्दै देउवाले अहिले आएर एमाले त्यसको विरोधमा

अबको एकसातापछि मोबाइलबाटै राहदानी आवेदन

१ वर्ष अगाडि

राहदानीको आवेदन फाराम भर्न साइबर क्याफे धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ। अबको एक सातामा मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने राहदानी विभागले जनाएको छ। यसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको विभागले राहदानी वितरण प्रक्रियालाई अझ सहज बनाउन मोबाइल एप ल्याउने तयारी

नेपाल–चीन सैन्य अभ्यासले भारत सशंकित

१ वर्ष अगाडि

नेपालसँग प्रायः नियमित सैन्य अभ्यास गर्दै आएको भारतले नेपाल–चीनबीच हुने भनिएको सैन्य अभ्यासको तयारीलाई भारतीय पक्षले निकै चासोका साथ लिएको  छ ।

चीनसँगको सैन्य अभ्यासले नेपाल–भारत सम्बन्धमा असर पुर्याउन सक्ने भारतले आशंका व्यक्त गरेको हो । यो खबर  हामीले आजको नेपाल समाचारपत्र दैनिकबाट

सबै ट्याक्सीमा ६ महिनाभित्रै बिलिङ प्रणाली

१ वर्ष अगाडि

सरकारले साउनको पहिलो साताभित्रै बागमती अञ्चलमा दर्ता भएका सबै ट्याक्सीमा बिलिङ प्रणालीका लागि आवश्यक प्रिन्टर मेसिन जडान गर्ने भएको छ। 

मंसिर २३ गतेबाट बिलिङ प्रणाली सुरू गरे पनि  नापतौल तथा गुणस्तर विभागको  ट्याक्सी तथा टेम्पो एकाइले पुस १७ गतेबाट आलोपालो सिस्टम लगाउँदै प्रिन्टर मेसिन

‘नाकाबन्दीमा मधेसी नेताले राम्रो आम्दानी गरे’

१ वर्ष अगाडि

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले ‘तथाकथित’ भन्दै मधेसी मोर्चाको आलोचना गरेका छन्। मोर्चाले गरेको आन्दोलनलाई उनले तथाकथित मधेस आन्दोलन भनी टिप्पणी गरेका छन्।

मधेस समस्याका विषयमा पार्टी केन्द्रीय कार्यालयमा गरिएको अन्तरक्रियामा ओलीले मधेसी मोर्चाले मधेसका वास्तविकत

औषधि उत्पादनको आवरणमा तस्करी– एउटामा सिलबन्दी, अरूलाई उन्मुक्ति

१ वर्ष अगाडि

एउटै प्रकृतिको मुद्दामा एउटा औषधि उत्पादन कम्पनीलाई सिलबन्दी गर्ने र अरू दुइटालाई त्यसै छाड्ने औषधि व्यवस्था विभागको निर्णय सन्देहको घेरामा तानिएको छ। औषधि उत्पादनका निम्ति भन्दै ल्याएको रसायन लागूऔषध कारोबारीलाई बेचेको आरोपमा सांघाई समूहको लगानीमा सञ्चालित आर्या फर्मा ल्याब प्रालिसहित एसआर

कांग्रेस नेता र मन्त्रीहरु बसेको मञ्च भत्किएपछि...

१ वर्ष अगाडि

कांग्रेस धादिङको कार्यालय भवन शिलान्यास कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरु बसेको मञ्च भत्कियो। भवनको शिलन्यास गर्न धादिङ पुगेका कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, उद्योग राज्यमन्त्री कन्चनचन्द्र वादेलगायत ५० जना भन्दा बढी नेता कार्यकर्ता बसेको मञ्च

भ्रष्टाचार घट्यो, ‘मालपोत कार्यालय ‘सर्वाधिक घुस्याहा’

१ वर्ष अगाडि

अघिल्लो दुई वर्षको तुलनामा यस वर्ष सार्वजनिक सेवा प्रवाह छिटोछरितो एवं प्रभावकारी देखिनुको साथै भ्रष्टाचारको अवस्थामा कमी आएको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले सोमबार सार्वजनिक गरेको ‘सार्वजनिक सेवा प्रवाह सर्वेक्षण २०७३’को प्रतिवेदनमा यो अवस्था देखाइएको हो।  सर्वसाधारण सेवाग्राहीमा

आँखाले जाँचिन्छ सवारी

१ वर्ष अगाडि

ट्राफिक प्रहरी निर्देशनालयको तथ्यांकमा एक वर्षको अवधिमा भएका ठूला ४ दुर्घटनाको कारण यान्त्रिक गडबढी भएको उल्लेख छ। स्थलगत छानबिन गर्दा यी दुर्घटनाको कारण गाडीको मेसिनरी पार्ट ठीक नहुनु भेटिएको निर्देशनालयले जनाएको छ।

सवारीसाधनको अवस्था जाँचेर गुडाएको भए यी सवारीसाधन दुर्घटनामा नपर्ने

तामाकोसी सेयरले कार्यकर्ता पोस्ने तयारी

१ वर्ष अगाडि

सरकारले माथिल्लो तामाकोसी आयोजनामा आफ्नो नाममा रहेको संस्थापक सेयर बाँडेर पार्टी कार्यकर्ता पोस्ने तयारी गरेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।उसले आयोजनालाई ऋणका रूपमा दिएको ११ अर्ब रूपैयाँ बराबरको सेयर माओवादी पूर्वलडाकु अति विपन्न तथा सहित र बेपत्ताका परिवारका नाममा पार्टी