Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

अखबारका पानाबाट

काठमाडौँ–हेटौँडा सुरुङ मार्ग , कामै नगरी निर्माण अवधि समाप्त

१ वर्ष अगाडि

राजधानी भित्रने र बाहिरिने द्रूत मार्गका रूपमा कुनै बेला निकै चर्चा पाएको काठमाडौँ–हेटौँडा सुरुङमार्ग निर्माणको काम एक इन्च अगाडि नबढी यसको निर्माण अवधि नै गुजारिएको छ।  काठमाडौँ–निजगढ दू्रत मार्गको चर्चासँगै नागरिकको करोडौँ रुपियाँ सेयरका रूपमा लगानी भइसकेको सुरुङ मार्ग निर्माण करिब

सय रुपियाँमा सय घर झिलिमिली

१ वर्ष अगाडि

हेटौंडा । मकवानपुरको बिकट खैराङ गाविसमा लघु जलविद्युत् आयोजना निर्माणपश्चात करिब सय घरधुरी लाभान्वित भएका छन् ।

३२ लाख रुपैयाँको लागतमा निर्माण भएको धुरु रिछाया माइक्रो हाइड्रोपावर सञ्चालनमा आएसँगै खैराङका सय घर झिलिमिली भएको हो ।

टुकी र सोलारबाट गुजारा चलाउँदै आएका खैराङ २ डण्टार र धुरु

बागमती करिडोर सात महिनाभित्र खुल्ने

१ वर्ष अगाडि

उपत्यकाको ट्राफिक जाम न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन बागमती करिडोर सडक निर्माण सात महिनाभित्र पूरा हुने भएको छ। अधिकारसम्पन्न बागमती एकीकृत विकास समितिले गोकर्ण दोभानदेखि बल्खुसम्मको १७.६ किलोमिटर सडक निर्माण गर्दै आएको छ। समितिका अनुसार ११.०५ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ।

भूकम्पपीडितको नाममा काठ तस्करी

१ वर्ष अगाडि

काभ्रे – प्रहरी र जिल्ला बनको टोलीले पाँचखाल र महादेवस्थानबाट अवैध रुपमा कटान गरिएका सालका गोलिया बरामद गरेको खबर आजको कान्तिपुरमा छ ।

भूकम्पपीडितलाई वितरण गर्ने नामामा त्यसरी काठ तस्करी हुने गरेको पाइएको हो ।

पाँचखाल नगरपालिका फेदीमा तेजप्रसाद न्यौपानेको नाममा दर्ता भई

खानी उत्खननमा नयाँ मापदण्ड

१ वर्ष अगाडि

काठमाडौं l सरकारले खानी क्षेत्रको सुरक्षा तथा उत्खननसम्बन्धी नयाँ मापदण्ड  ल्याउने भएको छ । सम्भाव्यता अध्ययन गरिएका बहुमूल्य तथा महत्वपूर्ण खानीको संरक्षण, सुरक्षा र उत्खननसम्बन्धी नयाँ मापदण्ड समेटेर खानी तथा खनिज पदार्थ नियमावली २०७३ तय भएको हो । नयाँ नियमावलीलाई राजपत्रमा प्रकाशित गर्न

कलङ्की क्षेत्रमा जामैजाम

१ वर्ष अगाडि

कलङ्कीको जाम र धुलोधुवाँले वाक्क भएका सवारी साधन चालक र  यात्रुहरू सडकमा ढल बग्न थालेपछि अर्को समस्या खेप्न बाध्य भएका छन्।  त्यस क्षेत्र हुँदै हिँड्ने पैदल यात्रु र वरपर व्यापार व्यवसाय गर्नेहरू त झन् नाक, मुख थुनेर हिँड्न र बस्न बाध्य छन्।  यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।

कलङ्की

आफ्नै भूउपग्रहको तयारीमा नेपाल

१ वर्ष अगाडि

नेपाल अन्तरिक्षमा आफ्नै भूउपग्रह (स्याटलाइट) राख्न सघन रूपमा लागेको छ।  नेपालको आफ्नै स्वामित्वको भूउपग्रह भयो भने टेलिफोन, मोबाइल, इन्टरनेट, प्रसारण (ब्रोडकास्टिङ) लगायत दूरसञ्चार सेवा सञ्चालनमा सहज हुनेछ।  भूउपग्रहबाट दूरसञ्चार सेवा आरम्भ भएपछि सुगम तथा दुर्गम स्थानमा ताररहित सेवा विस्तारमा

बलात्कारमा अब २० वर्षसम्म कैद

१ वर्ष अगाडि

अब बलात्कारका घटनामा कम्तीमा सात वर्ष कैद हुने भएको छ।  बलात्कारमा अब २० वर्षसम्म सजाय हुन सक्नेछ।

  सरकारले ल्याएको विधेयकभन्दा उपसमितिले सजायको दरलाई दोब्बर बनाएको हो।  मूल विधेयकमा १० वर्षभन्दा कम उमेर भएकी बालिकाको बलात्कार भएमा दश वर्षको सरकारी प्रस्तावलाई उपसमितिले २० वर्ष बनाएको

खेलमा मिलेमतो गरे राज्यविरुद्ध अपराध

१ वर्ष अगाडि

राज्यको प्रतिनिधिका रूपमा सम्मिलित कुनै पनि खेलमा मिलेमतो गरे अब खेलाडीलाई राज्यविरुद्ध कसुरमा सजाय हुनेगरी कानुन प्रस्ताव गरिएको छ ।  खेल मिलेमतोमा पहिलोपटक राज्यविरुद्ध अपराध कसुर मान्नेगरी कानुनी व्यवस्था हुन लागेको हो ।  स्पष्ट कानुनी आधारबिना पछिल्लो पटक फुटबलका चार खेलाडीलाई राज्य

वर्ष २०१६ वादविवादको घनचक्कर

१ वर्ष अगाडि

सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७२ पुस २३ मा द्वन्द्वकालको एउटा हत्या घटनामा मुछिएका माओवादी केन्द्रका पूर्वसभासद् बालकृष्ण ढुंगेललाई कैदबाट माफी दिने गरी मन्त्रिपरिषद्बाट राष्ट्रपतिसमक्ष गरिएको सिफारिस खारेज गर्ने सार्वजनिक महत्त्वको फैसला सुनायो।

माओवादी द्वन्द्वका बेला हत्या