Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

अखबारका पानाबाट

निगमको जहाजलाई कोरियामा उडान अनुमति

१ वर्ष अगाडि

नेपाल वायु सेवा निगमले पहिलो पटक दक्षिण कोरियामा सिधा उडान भर्ने भएको छ। कोरियाको राजधानी सोलस्थित इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलले प्रत्येक आइतबार र बुधबार उडान-अवतरण गर्न पाउने गरी निगमलाई  स्लट उपलब्ध गराएको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

हालसम्म कुनै पनि नेपाली

संसद भवन बनाउन खोजिएको पुतली बगैंचा खाली गर्न सेनाको शर्त

१ वर्ष अगाडि

नेपाली सेनाले सिंहदरबारस्थित पुतली बगैंचा वरिपरि रहेका सुरक्षा निकायको व्यवस्थापन नगरी त्यस क्षेत्रमा संसद भवन बनाउन अस्वीकार गरेको छ ।

पुतली बगैंचामा नयाँ संसद भवन बनाउन उक्त ठाउँ खाली गरिदिन संसद सचिवालयले गरेको आग्रह अस्वीकार गर्दै सेनाले त्यसवरिपरि रहेका राष्ट्रिय सुरक्षा परिषदको

यस्तो छ नेपाल–चीन सैन्य अभ्यासको तयारी

१ वर्ष अगाडि

चिनियाँ जनमुक्ति सेनाले आगामी २८ माघमा संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव गरेको छ। गत साता काठमाडौं आएको चिनियाँ सेनाको टोली र नेपाली सैनिक अधिकारीको बैठकमा चीनले उक्त मिति प्रस्ताव गरेको हो। स्रोतका अनुसार प्रस्तावित मितिमा नेपाली सेनाले सहमति जनाएको छ। तर, चिनियाँ सेनासँग अर्को बैठकमा सैन्य

‘पाँच वर्षका लागि आएको हुँ, स्पष्टीकरण सोध्ने आधार छैन’

१ वर्ष अगाडि

१२ पानाको स्पष्टीकरण, ७२ पानाको जवाफ

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले आफूलाई स्पष्टीकरण सोध्नुपर्ने कारण र आधार नभएको जवाफ सरकारलाई दिएका छन्। कानुनले तोकेको दायरा नाघेर कुनै काम नगरेको जिकिर पनि उनले गरेका छन्। ‘प्रमुख कार्यकारी अधिकृतका

प्राधिकरण सीईओको आरोप- ढिलाइमा प्रधानमन्त्री दोषी

१ वर्ष अगाडि

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका परमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा सुस्तता आउनुमा प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयलाई जिम्मेवार ठहर्‍याएका छन्।

प्राधिकरण प्रमुख ज्ञवालीले बुधबार मन्त्रिपरिषद कार्यालयमा पेस गर्न तयारी गरेको स्वेत पत्र शैलीको स्पष्टीकरणमा

१९ हजार कर्मचारीमाथि कारबाही सिफारिस

१ वर्ष अगाडि

निजामती कर्मचारीसहित सार्वजनिक पद धारण गरेका १९ हजार २ सय १३ जनाले यो वर्ष सम्पत्ति विवरण बुझाएका छैनन्। विवरण नबुझाउनेमा बढी (१० हजार २ सय १५) शिक्षक छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

राष्ट्रिय सतर्कता केन्द्रले निर्धारित समयमा सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई कारबाहीका लागि

सुधीर बस्नेतले भने- जेलमै बसेर सबैको पैसा तिर्छु

१ वर्ष अगाडि

व्यवसायी सुधीर बस्नेतले जेलमै बसेर सबैको पैसा तिर्ने बताएका छन्। गज्जब साप्ताहिकका लागि नवराज मैनालीसँग कुरा गर्दै बस्नेतले भने- मैले ठग्न चाहेको भए टन्न पैसा लिएर विदेशमा गएर बस्न सक्थेँ। स्वदेश फर्कनुपर्ने कुनै कारण थिएन।

सबै समस्या हल गर्छु भनेरै फर्किएको हुँ। तर, काम गर्ने वातावरण

सिट र शुल्कमा त्रिवि पदाधिकारीको हस्तक्षेप

१ वर्ष अगाडि

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले मेडिकललगायत कलेजको सम्बन्धन, सिट संख्या र शुल्क निर्धारणमा प्रत्यक्ष संलग्न हुने गरी नियम परिवर्तन तयारी गरेका छन् ।

स्रोतका अनुसार सम्बन्धित अध्ययन संस्थानका फ्याकल्टी बोर्डबाटै टुंगो लाग्ने सिट संख्या र शुल्क निर्धारण विषय कार्यकारी परिषद्मै

सत्ता घटकको रणनीति : कसैगरी दुई तिहाइ

१ वर्ष अगाडि

सर्वोच्च अदालतको फैसलासँगै संविधान संशोधन विधेयक नरोकिने संकेत पाएपछि सत्तारूढ कांग्रेस र माओवादी केन्द्र प्रस्ताव पारित गर्न आवश्यक पर्ने दुई तिहाइ जुटाउन सक्रिय भएका छन्। सीमांकन हेरफेरसहितको संविधान संशोधन प्रस्ताव मंगलबारै संसद्मा पेस गर्ने सत्ता घटकको तयारी भए पनि त्यसैलाई देखाउँदै संसद्

नक्कली जग्गाधनी बनाएर २० करोडको जग्गा कौडीको भाउमा बिक्री

१ वर्ष अगाडि

ललितपुर मालपोत कार्यालयमा कार्यरत एक अधिकृत र भूमाफिया समूहको मिलेमतोमा चितवनको २० करोड रुपैयाँभन्दा बढी पर्ने जग्गालाई कौडीको भाउमा बिक्री गरेको खुलासा भएको छ। सो कार्यमा उनीहरूलाई चितवन मालपोत कार्यालयका कर्मचारीले पनि साथ दिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ। सो समूहले वास्तविक