Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

अन्तरराष्ट्रिय

आइएस लडाकु इराकी सेनाको घेराबन्दीमा

१५ लाख सर्वसाधारण द्वन्द्वको चपेटामा

१ वर्ष अगाडि

बग्दाद । इराकी सुरक्षा फौजले मोसुल शहर प्रवेश गर्ने एक मुख्य सडक नियन्त्रणमा लिएर चरमपन्थी संगठन इस्लामिक स्टेट आइएसलाई घेराबन्दी गरेको दाबी गरेको छ ।

हस्द अल शाबी समूहले कुर्द लडाकुसँग मिलेर तल अफर र सिन्जरको बीचमा पर्ने सडक कब्जा गरेको हो । यसक्रममा भएको हवाई हमलामा मोसुलको एउटा पुलमा क्षति

जापानमा फेरि शक्तिशाली भूकम्प

१ वर्ष अगाडि

काठमाडौं l जापानमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । जापानको स्थानीय समय अनुसार बिहीबार बिहान ६ बजेर ३० मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको केन्द्रविन्दु नामीबाट ३७ किलोमिटर पश्चिम रहेको जापानको मौसम विज्ञान विभागले जनाएको

हिलारी क्लिन्टनको ईमेल प्रकरणको थप अनुसन्धान नगर्ने ट्रम्पको घोषणा

१ वर्ष अगाडि

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनको ईमेल प्रकरणको थप जाँच नगर्ने बताएका छन्।

राष्ट्रपतीय निर्वाचनका क्रममा भने ट्रम्पले आफू राष्ट्रपति निर्वाचित भए क्लिन्टनको इमेल प्रकरणमा पुनः छानविन गरी उनलाई जेल हाल्नेसम्मको कडा अभिव्यक्ति दिएका थिए।

सिरियामा १० लाख जनता सेनाको घेराबन्दीमा

१ वर्ष अगाडि

काठमाडौं । द्वन्द्वग्रस्त मुलुक सिरियाका १० लाख सर्वसाधारण सिरियाली सेनाको घेराबन्दीमा परेको तथ्यांक सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्र संघले घेराबन्दीमा परेका सर्वसाधारणको संख्या गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको जनाएका हो ।

सिरियामा जारी गृहयुद्धका कारण फसेका १० लाख जनतालाई

ट्रम्पसँग ह्वाइट हाउसमा बस्ने छैनन् उनकी पत्नी र छोरा

१ वर्ष अगाडि

वासिंटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्ने दिन नजिकिदैं गर्दा उनको परिवार अलग हुने दिन पनि सोही गतिमा नजिक आइरहेको छ ।

अमेरिकी संचारमाध्यमहरुका अनुसार डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा प्रारम्भका केही महिना पारिवारिक रुपमा एक्लै बिताउनु पर्ने छ । अर्थात्

जापानमा ६ दशमलव ९ म्याग्निच्यूटको भूकम्प

१ वर्ष अगाडि

काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ । फुकिसिया शहरको ७० किलोमिटर टाढा केन्द्रविन्दू बनाएर ६ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दू जनिमबाट ११ किलोमिटर मुनि रहेको भूगर्भविद्हरुले बताएका छन् । शक्तिशाली भूकम्प गएपछि जापान सरकारले तटिय क्षेत्रमा सुनामीको

एञ्जेला मर्केल चौथो पटकका लागि पनि चुनाव लड्ने

१ वर्ष अगाडि

काठमाडौं । जर्मन चान्सलर एञ्जेला मर्केल चौथो पटक जर्मनीको नेतृत्वका लागि चुनावमा उठ्ने भएकी छिन् ।

आगामी वर्ष हुने निर्वाचनका लागि उनले उम्मेदवारी घोषणा गर्दै समर्थनका लागि पार्टी नेता कार्यकर्तालाई आह्वान गरेकि छिन् ।

आफ्नो क्रिष्चियन डेमोक्रेट पार्टीको सभालाई सम्बोधन गर्दै उनले

रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ६३ पुग्यो

१ वर्ष अगाडि

नयाँ दिल्ली । भारतमा आइतबार बिहानै भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

पटना–इन्दौर एक्सप्रेसको १४ वटा डिब्बा लिकबाट उत्रिएको हो । दुर्घटनामा परी अन्य एक सय ५० भन्दा बढी यात्री घाइते भएका छन् ।

इन्दौरबाट पटना जाँदै गरेको रेल बिहानै स्थानीय समयअनुसार तीन बजेर १० मिनेट

भारतीय सेनाको गोली लागेर तीन बालबालिका मारिएको पाकिस्तानको आरोप

१ वर्ष अगाडि

इस्लामावाद । भारत–पाकिस्तानको सीमावर्ती राज्य जम्मू–कश्मीरमा फेरि हिंसात्मक झडप भएको छ ।

भारतीय सेनाको कार्वाहीमा आफ्ना नागरिक मारिएको पाकिस्तानले जनाएको छ । नियन्त्रण रेखामा भारतीय पक्षले चलाएको गोली लागेर तीन जना बच्चा मारिएको पाकिस्तानले जनाएको हो । भारतले भने पहिले पाकिस्तानी

आपराधिक समूहले गोली हानी हेलिकप्टर खसाल्यो, चार प्रहरीको मृत्यु

१ वर्ष अगाडि

ब्राजिल । ब्राजिलमा आपराधिक समूहले गोली हानी एउटा हेलिकप्टर खसालेको छ ।

आपराधिक समूहले हानेको गोली लागेर हेलिकप्टर खस्दा चारजना प्रहरी अधिकारी मारिएका छन् ।

रियो दि जेनेरियोको गड फावेला शहरमा आपराधिक समूहले गोली हान्दा प्रहरीको हेलिकप्टर दुर्घटना भएको हो । गोली लागेपछि हेलिकप्टर