Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

अन्तरराष्ट्रिय

यूगाण्डामा मच्चिएको हिंसामा ५५ जना मारिए

१ वर्ष अगाडि

काठमाडौं, । पश्चिम यूगाण्डामा मच्चिएको हिंसामा ५५ जना मारिएका छन् । हिंसा मच्चाउनका लागि रवेनजूरुरुका राजालाई जिम्मेवार ठहर्‍याइएको छ र उनलाई नियन्त्रणमा लिइएको खबर छ ।

प्रहरी र राजाका समर्थक लडाकूबीच भएको हिंसामा ५५ जना मारिनुका साथै अरु थुप्रै घाइते भएका छन् ।

चाल्र्स वेस्ले

डोनाल्ड ट्रम्पले भने, ‘क्युबाली नेता फिडेल काष्ट्रो एक बर्बर तानाशाह’

१ वर्ष अगाडि

नब्बे वर्षको उमेरमा निधन भएका क्यूबाका पूर्व नेता फिडेल काष्ट्रोलाई अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले एक बर्बर तानाशाहको संज्ञा दिएका छन्।

जनवरीमा कार्यभार सम्हाल्न लागेका ट्रम्पले अब क्युबालीहरू स्वतन्त्र भविष्यतर्फ लम्कने आशा व्यक्त गरेका छन्।

सन् १९५९ मा सत्तामा

पेट्रोलियम पदार्थमा परनिर्भर क्यूवाले कास्ट्रोको अगुवाइमा यसरी झेलेको थियो नाकाबन्दी

१ वर्ष अगाडि

क्यूवा । सन् १९५८ मा क्यूवामा भएको राजनीतिक परिवर्तनपछि शासन सत्ता सम्हालेका फिडेल कास्ट्रोलाई क्यूवाका जनताले राष्ट्रवादी नेता मान्ने गरेका छन् । उनले मुलुकलाई वैदेशिक हस्तक्षेपबाट मुक्त गराई आत्मनिर्भर तुल्याएकोमा क्यूवाली जनताका नजरमा उनी राष्ट्रवादी नेता भएका हुन् ।

अमेरिका लगायतका

फिडेल कास्ट्रो ‘बर्बर तानाशाह’ रहेको डोनाल्ड ट्रम्पको भनाइ

१ वर्ष अगाडि

वासिंटन । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै निधन भएका क्यूवाली कम्युनिस्ट नेता फिडेल कास्ट्रोलाई बर्बर तानाशाहको संज्ञा दिएका छन् ।

एक बर्बर तानाशाहको निधन भएको भन्दै उनले अब क्यूवा स्वतन्त्र भविष्यतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति बाराक

यूरोपेली संघलाई टर्कीले दियो चेतावनी

१ वर्ष अगाडि

टर्की । टर्कीले आफूमाथि यूरोपेली संघले अनावश्यक दबाब दिइरहेमा हजारौं आप्रवासीलाई यूरोप प्रवेश गर्न आफ्नो देशको ढोका खोलिदिने चेतावनी दिएको छ ।

यूरोपीय संघमा आफ्नो देशको सदस्यताबारे छलफलमा प्रतिबन्ध लगाइएकोमा आक्रोशित टर्कीस राष्ट्रपति रेचेप तैयप अर्दोआनले टर्कीसँग गरेको सम्झौता पालना

यी तीन राज्यको नतिजा उल्टिए हिलारी क्लिन्टन राष्ट्रपति हुने पक्का

१ वर्ष अगाडि

अमेरिकाको विस्कन्सिन राज्यको निर्वाचन आयोगले त्यहाँ भएको राष्ट्रपतीय चुनावमा खसेको मतको पुन: गणनाका लागि आफूलाई अनुरोध गरिएको बताएको छ।

त्यस्तो औपचारिक अनुरोध ग्रीन पार्टीबाट राष्ट्रपति पदका उम्मेदवार रहेकी जिल स्टेनले गरेकी हुन्।

विस्कन्सिनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प झिनो मत

चीनमा शक्तिशाली भूकम्प

१ वर्ष अगाडि

बेइजिङ l चीनको झिनजियाङ शक्तिशाली भूकम्प गएको छ। अन्तर्राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उग्यूर स्वायत्त क्षेत्रमा गएराति ६.७ रेक्टर स्केल क्षमताको भूकम्प गएको हो।

चाइना अर्थक्वेक नेटवर्क्‍स सेन्टरका अनुसार यो भूकम्पले झिनजियाङको किजिलसू किर्गिज स्वायत्त प्रीफेक्चरलाई केन्द्र

इजरायलमा भीषण आगलागी, ६० हजार नागरिक बेघर

१ वर्ष अगाडि

इजरायल । इजरायलको तेस्रो ठूलो सहर हाइफामा जंगली क्षेत्रमा लागेको आगोबाट खतरा बढेपछि १० औं हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।

दुई महिना लामो खडेरीका कारण जंगलमा लागेको आगो तीब्र हावासँगै सहरी क्षेत्रका लागि खतरा बनेको हो । आगोबाट जेरुसेलम र पश्चिमी तटका बस्ती पनि खतरामा रहेको बताइएको छ

आइएसले गराएको ट्रक बम विस्फोटमा ७७ को मृत्यु

१ वर्ष अगाडि

बग्दाद । ईराकको हिल्ला शहरस्थित एक पेट्रोल स्टेशन नजिक आईएसले गराएको ट्रक बम विष्फोटमा ७७ जनाको ज्यान गएको छ ।

राजधानी बग्दादबाट झन्डै एक सय किलोमिटर दक्षिणमा पर्ने उक्त शहरमा आईएस विद्रोहीले ट्रक बम विष्फोट गराएका हुन् । विष्फोटमा परी मृत्यु हुने अधिकांश ईरान र अफगानिस्तानबाट आएका शिया

उर्जा केन्द्रमा दुर्घटना हुँदा ४० जनाको मृत्यु

१ वर्ष अगाडि

बेइजिङ । चीनमा एक उर्जा केन्द्रमा दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको छ ।

जियान्शी प्रान्तको उर्जा उत्पादन केन्द्रमा भएको दुर्घटनामा ४० जनाको मृत्यु भएको र अरु केही घाइते तथा केही त्यहीँ फसेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको हो ।

पूर्वी चीनको एक निर्माणाधीन उर्जा उत्पादन केन्द्रको