Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

अन्तरराष्ट्रिय

तमिलनाडुकी मूख्यमन्त्री जयललिताको निधन

१ वर्ष अगाडि

काठमाडौं । भारत तमिलनाडुकी मूख्यमन्त्री जयललिताको निधन भएको छ ।

हृदयाघातका कारण मुम्बइको एपोलो अस्पतालमा सघन कक्षमा उपचार गराउँदागराउँदै ६८ बर्षीया जयललिताको सोमबार राति निधन भएको छ ।

दुई महिनादेखि अस्पतालमा उपचार गराइरहेकी उनलाई गत आइतबार बिहान हृदयाघात भएको अस्पतालले जनाएको थियो

क्यालिफोर्नियाको अक्ल्याण्डमा भीषण आगलागी, ४० जनाभन्दा बढीको मृत्यु

१ वर्ष अगाडि

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित अक्ल्याण्ड शहरको एउटा हलमा भएको आगलागीमा ४० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।

नौ जनाको मृत्यु भएको पुष्टि भएपनि यो संख्या ४० नाध्ने उद्धारमा खटिएकाहरुले जनाएका छन् । अक्ल्याण्डका अग्नी नियन्त्रक प्रमुख तेरेसा डेलोच रिडले हलभित्र ५० देखि एक सय

अमेरिकामा बेरोजगारी दर नौं वर्ष यताकै कम

१ वर्ष अगाडि

काठमाडौं । अमेरिकामा बेरोजगारी दरमा नौं वर्ष यताकै कम भएको छ । अमेरिकी श्रम विभागका अनुसार नोभेम्बरमा बेरोजगारीको दर ४ दशमलव ६ प्रतिशत छ ।

यो सन् २००७ को अगस्ट यताकै न्यून बेरोजगारी दर रहेको अमेरिकी श्रम विभागले जनाएको छ ।

गत अक्टोबरमा बेरोजगारी दर ४ दशमलव ९ प्रतिशत थियो । आउँदो महिना ब्याजदर

३७ वर्षपछि अमेरिका र ताइवानी राष्ट्रपति बीच वार्ता

१ वर्ष अगाडि

काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानका राष्ट्रपति साई इंग–वेनसँग टेलिफोन वार्ता गरेका छन् ।

ट्रम्पले ताइवानी राष्ट्रपतिलाई टेलिफोन गरेको र दुई नेताबीच आर्थिक, राजनीतिक तथा सुरक्षा क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले

भिडियो गेमका कारण ब्राजिलियन फुटबल खेलाडी सवार विमान दुर्घटना !

१ वर्ष अगाडि

ब्राजिल । ब्राजिलियन फुटबल खेलाडीहरु सवार विमान कोलम्बियामा भएको दुर्घटनाका बारे नयाँ तथ्यहरु प्रकाशमा आउने क्रम जारी छ ।

विमानमा इन्धन सकिएका कारण दुर्घटना आएलगत्तै विमानमा किन पर्याप्त इन्धन थिएन भन्ने तथ्य पनि प्रकाशमा आएको छ ।

समाचार एजेन्सीहरुका अनुसार एक खेलाडीले विमानस्थलमा आफ्नो

थाइल्याण्डमा युवराज महावचिरालङकन नयाँ राजा घोषित

१ वर्ष अगाडि

बैंकक । थाइल्याण्डमा युवराज महावचिरालङकनलाई नयाँ राजा घोषित गरिएको छ ।

७० वर्षसम्म शासन गरेका राजा भूमिबोलको गत अक्टोम्बर १३ मा निधन भएपछि युवराजलाई राजा बनाइएको हो । झण्डै डेढ महिनाअघि पिता भूमिबोल अदुल्यादेजको निधनपछि युवराज महावचिरालङकनलाई नयाँ राजा घोषित गरिएको हो ।

बिहीबार

भारतमा सैनिक शिविरमै आतंकवादी आक्रमण

१ वर्ष अगाडि

काठमाडौं । भारतको जम्मु–कस्मिरस्थित सैनिक शिविरमा आतंकवादी आक्रमणमा परी सातजना सैनिक मारिएका छन् ।

जम्मुको नगरोटामा मंगलबार गरिएको आक्रमणका क्रममा दुई आतंककारी पनि मारिएका छन् ।

हतियारसहित प्रवेश गरेका आतंककारी समूहले सैनिक शिविरमा रहेको क्यान्टिनबाट १६ जनालाई बन्धक बनाएका थिए ।

गन्जी र हाफ पाइन्टमा डुल्दैछन् यी भारतीय विधायक

१ वर्ष अगाडि

पटना । भारतको बिहार राज्यका एक विधायक अचेल गन्जी र हाफ पाइन्ट लगाएर हिँडिरहेका छन् । भारतीय जनता पार्टीका विधायक विनय बिहारीले कुर्ता र पाइजामा फुकालेर गन्जी र हाफ पाइन्ट लगाउँदै विरोध जनाएका हुन् ।

भारतीय संचारमाध्यमका अनुसार उनले आफ्नो कुर्ता केन्द्रीय सडक परिवहन मन्त्री नितिश गडकरीलाई

अवैध मतका विषयमा डोनाल्ड ट्रम्पले लगाएको आरोप गलतः ह्वाइट हाउस

१ वर्ष अगाडि

काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले गत नोभेम्बरमा ८ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा लाखौं अवैध मत खसेको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको आरोपको समर्थनमा कुनै प्रमाण नभएको जनाएको छ ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी जोश अर्नेस्टले अवैध मत खसेको भन्ने ट्रम्पको आरोप

फ्रान्समा पूर्व प्रधानमन्त्री फास्वाँ फिलोन मध्य दक्षिणपन्थीका उम्मेदवार

१ वर्ष अगाडि

काठमाडौं । फ्रान्समा आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनका लागि पूर्व प्रधानमन्त्री फास्वाँ फिलोन मध्य दक्षिणपन्थीका उम्मेदवार चुनिएका छन् ।

पार्टीभित्र भएको चुनावमा उनले पूर्व प्रधानमन्त्री एलाँ जुपेलाई पराजित गरेका हुन् । पूर्व प्रधानमन्त्री जुपेले हार स्वीकार्दै फिलोनलाई सघाउने