Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

अन्तरराष्ट्रिय

पटाका बजारमा विस्फोट, २९ जनाको मृत्यु

१ वर्ष अगाडि

मेक्सिको, । मेक्सिकोमा पटाका बजारमा भएको शृङ्खलाबद्ध विष्फोटमा परी कम्तिमा २९ जनाको मृत्यु भएको छ ।

सान पाब्लियो बजारमा भएको विस्फोटमा अन्य कयौं घाईते भएका छन् ।

बजारको एउटा पसलमा आगो लाग्न शुरु भएपछि अरुमा पनि आगो सल्किएपछि पटाका पड्कन थालेका थिए । आगलागी नियन्त्रण र उद्धारमा सुरक्षाकर्मी

यी युवतीबाट थर्कमान भयो आइएस, तोक्यो टाउकाको मूल्य

१ वर्ष अगाडि

लन्डन । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले ठूला शक्ति राष्ट्रहरुलाई आतंकित बनाइरहेको भए पनि एक युवतीका कारण आईएस आफैं आतंकित भइरहेको छ ।

सिंगो आईएसलाई आतंकित तुल्याउने युवतीको नाम जोआना पलानी हो । आईएसले उनको टाउकाको मूल्य नै तोकेको छ । जोआनाको हत्या गर्नेलाई १० लाख डलर दिने

टर्कीस्थित रुसी राजदूतको गोली हानी हत्या

१ वर्ष अगाडि

काठमाडौं । टर्कीमा रुसी राजदूतको गोली हानी हत्या भएको छ । टर्कीका लागि कार्यरत रुसी राजदूत एन्ड्रे कार्लोफको अंकारास्थित आर्ट ग्यालरीको प्रदर्शनका भाषण दिने क्रममा २२ बर्षिय एक दंगा प्रहरीले गोली हानी हत्या गरेको बताइएको छ ।

गोली हान्नुअघि ती प्रहरीले सिरिया सरकारलाई रुसले गरिरहेको समर्थनको

जर्मनीको व्यस्त बजारमा लरी चलाउँदा किचिएर १२ को मृत्यु

१ वर्ष अगाडि

काठमाडौं । जर्मनीको बर्लिन शहरस्थित एक व्यस्त बजारमा जथाभावी लरी चलाउँदा किचिएर ९ जनाको मृत्यु भएको छ ।

क्रिसमस बजारमा चालकले जानीजानी लरी चलाएको प्रहरीले जनाएको छ । घटनामा केही व्यक्ति घाइते भएका छन् ।

लरीले मानिस किच्न थालेपछि बजारमा आएकाहरुको भाडदौड मच्चिएको थियो । लरीलाई

विमान दुर्घटना, २७ को मृत्यु

१ वर्ष अगाडि

मस्को । रुसमा भएको विमान दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । घाइते अधिकांशको अवस्था गम्भीर छ ।

३२ जना यात्रु र सातजना चालक दलका सदस्य रहेको विमान साइबेरियाको याकुतियामा दुर्घटनाग्रस्त भएको रुसी अधिकारीहरुले जनाएका छन् ।

खराब मौसमका कारण विमान दुर्घटना

नयाँ सम्झौतासँगै एलेप्पोबाट फेरि सर्वसाधारणलाई बाहिर निकालिदैं

१ वर्ष अगाडि

सिरिया । सिरियाको द्वन्द्वग्रस्त पूर्वी एलेप्पो शहरबाट सर्वसाधारण बाहिर निकाल्ने क्रम फेरि शुरु भएको छ ।

गत शनिबार सरकार र विद्रोहीबीच द्वन्द्वग्रस्त क्षेत्रहरुबाट सर्वसाधारण निकाल्ने सम्बन्धमा नयाँ सम्झौता भएको थियो । बस र एम्बुलेन्सबाट सुरक्षित स्थानका लागि लगिएका स्थानीयलाई सरकारी

सेनाको विमान दुर्घटना, १३ जनाको मृत्यु

१ वर्ष अगाडि

जाकार्ता l इन्डोनेसियामा आईतबार सेनाको विमान दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। टीमीका सहरबाट उडेको हेरकुलेस सी १३० विमान निर्धारित तालिकानुसार अवतरण हुन नसकी पूर्वी क्षेत्रमा आपत्कालिन अवतरण हुन परेपछि दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।

‘स्थानीय समयानुसार विहान करिब ६

अमेरिकी ड्रोन फिर्ता गर्न चीन तयार

ड्रोन चोरेको ट्रम्पको आरोप

१ वर्ष अगाडि

काठमाडौं, । चीनले नियन्त्रणमा लिएको अमेरिकी समुद्री ड्रोन फिर्ता गर्ने भएको छ ।

चीनले गत बिहीबार चीनको दक्षिणी सागरमा प्रवेश गरेको अमेरिकी समुद्री ड्रोन नियन्त्रणमा लिएको थियो ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार छलफलपछि चीन ड्रोन फिर्ता गर्न सहमत भएको हो ।

यद्यपि, नवनिर्वाचित

चीनले नियन्त्रणमा लिएको अमेरिकी ड्रोन फिर्ता गर्न आग्रह

१ वर्ष अगाडि

काठमाडौं । अमेरिकाले आफ्नो अन्डरवाटर ड्रोन फिर्ता गर्न चीनसँग आग्रह गरेको छ ।

चीनले अमेरिकाको अन्डरवाटर ड्रोन दक्षिणी चीन सागरको अन्तर्राष्ट्रिय जलक्षेत्रबाट बिहीबार नियन्त्रणमा लिएको थियो ।

समुद्रमा सर्वेक्षण गर्ने जहाज युएसएनएस बोडिच ड्रोन पानी जहाजको खोजीमा रहेको र त्यसलाई भेट्न

एलेप्पोबाट ३ हजारभन्दा बढी सर्वसाधारण बाहिर निकालिए

१ वर्ष अगाडि

सिरिया । विद्रोही नियन्त्रित सिरियाको एलेप्पोमा फसेका ३ हजारभन्दा बढी सर्वसाधारणलाई बाहिर निकालिएको छ ।

अन्तर्राष्ट्रिय रेडक्रसले विद्रोहीको नियन्त्रणमा रहेको एलेप्पोमा फसेकाहरुलाई सकुशल बाहिर निकालिएको जनाएको छ । रुसी सेनाको सहयोगमा सिरियाली सेनाले विद्रोहीको कब्जामा रहेको क्षेत्रलाई