Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

अन्तरराष्ट्रिय

विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्यु

१ वर्ष अगाडि

इस्लामाबाद l क्रिसमसको पूर्वसन्ध्यामा रमाइलो गर्नेक्रममा विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्यु भएको छ।

रुढीवादी मुस्लिम देश पाकिस्तानको मध्य भागमा भएको यस घटनामा विषाक्त मदिराका कारण भएको पछिल्लो यो घटना अन्य कैयौं व्यक्ति घाइते भएका छन्। इस्लामाबादबाट ३३८ किलोमिटर दक्षिणमा

‘ब्ल्याक सी’मा विमान दुर्घटना परेकाहरुको शव खोजी हुँदै

१ वर्ष अगाडि

काठमाडौं । ब्ल्याक सीमा दुर्घटनामा परेको रुसी सैन्य विमानमा रहेकाहरुको शव खोजी अभियानलाई तिव्र पारिएको छ ।

विमान दुर्घटनामा ९२ जनाको मृत्यु भएको थियो । सिरियाको तटीय शहर सोची नजिकको समुद्र खोजी केन्द्रीत गरिएको छ । त्यसका लागि तीन हजारभन्दा बढी सहभागी छन् ।

यसमा १ सय ९ गोताखोर र केही

फुटबल टिम चढेको डुंगा दुर्घटना, ३० को मृत्यु

१ वर्ष अगाडि

काठमाडौं । युगान्डाको लेक अल्बर्टमा एक डुंगा दुर्घटना हुँदा ३० जनाको डुबेर मृत्यु भएको छ ।

स्थानीय फुटबल टिम र समर्थकहरु चढेको डुंगा दुर्घटना भएको हो ।

दुर्घटनामा परेका १५ जनाको उद्दार गरिएको छ । डुंगामा ४५ जना यात्रु चढेका कारण भार थाम्न नसक्दा डुबेको बताइएको छ ।

चिसियो अमेरिका र इजरायलबीचको सम्बन्ध

१ वर्ष अगाडि

काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले प्यालेष्टाइनको सीमामा अवैध इजरायली बस्ती हटाउने प्रस्ताव पारित गरेपछि अमेरिका र इजरायलबीचको सम्बन्ध थप चिसिएको छ ।

प्रस्ताव पारित हुन नदिन अमेरिकाले भिटो प्रयोग नगरी मतदानमा समेत अनुपस्थित भएपछि इजरायल रुष्ट बनेको हो । यसबाट क्रूद्ध बनेका

रुसी सैन्य विमान उडेको २० मिनेटमै बेपत्ता

१ वर्ष अगाडि

काठमाडौं । रुसी सैन्य विमान वेपत्ता भएको छ । उडेको केही समयमै विमान राडारबाट सम्पर्कविहीन भएको हो ।

रुसको सोची शहरस्थित एडलर विमानस्थलबाट उडेको विमान सम्पर्कविहीन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका हुन् ।

टियु–१५४ उडानको विमानमा ९१ जना रहेको त्यहाँको रक्षा मन्त्रालयले

अपहरणमा परेका ११८ जना यात्रु रिहा

अपहरणकारीले आत्मसमर्पण गरे

१ वर्ष अगाडि

लिविया ।    अपहरणमा परेको लिबियन एक विमानका सबै सबै यात्रु शकुशल रिहा भएका छन् । दुई अपहरणकारीले भने माल्टा प्रहरीसामू आत्मसमर्पण गरेका छन् ।

चालक दलका सदस्यसहित ११८ जना सवार अफ्रिकिया एयरलाइन्सको विमान अपहरणमा परेको थियो । एयर बस ए ३२० ले लिबिया हवाई क्षेत्रमा रहेको बेला आफ्नो रुट परिर्वतन

अफगानिस्तानी सांसदको घरमा आक्रमण, ११ जनाको मृत्यु

१ वर्ष अगाडि

अफगानिस्तानको राजधानी काबुलमा एक जना सांसदको घरमा बुधबार बेलुका भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेकोे छ।

बुधबार बेलुका दक्षिणी हेल्मन्ड प्रान्तका सांसद मिर वालीको घर खोशाल मिनामा आक्रमण भएको थियो। आक्रमणकारीहरुमध्ये दुई जना बन्दुकधारी घर भित्रै पसेर आक्रमण गरेको प्रहरी अधिकारीले

अफगानिस्तानमा सांसदको घरमा तालीवानको आक्रमण, पाँच जना मारिए

१ वर्ष अगाडि

काठमाडौं l अफगानिस्तानको राजधानी काबुलस्थित एक सांसदको घरमा तालिबानले गराएको आक्रमणमा परी पाँच जना मारिएका छन् ।

स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएअनुसार घटनामा मारिनेमा दुई बालबालिका पनि छन् ।

तीन जना बन्दुकधारीले हेलमन्द प्रान्तका सांसद

पोर्नस्टारलाई राजदूत बनाउने प्रस्ताव

१ वर्ष अगाडि

एजेन्सी । पोर्नस्टार मिया खलिफालाई अमेरिकामा राजदूत बनाउन प्रस्ताव गरिएको छ ।

खलिफालाई साउदी अरेबियाका लागि अमेरिकी राजदूत बनाउन अनलाइन याचिकामा हस्ताक्षर संकलन भइरहेको छ। अमेरिकामा चेंज डट ओआरजीमा यस मुद्दालाई लिएर अनलाइन याचिका राखिएको हो। उक्त याचिकामा अहिलेसम्म ३ हजारभन्दा धेरैले

आइएससँगको संघर्षमा १४ टर्कीस सैनिक मारिए

१ वर्ष अगाडि

काठमाडौं । सिरियामा अतिवादी इस्लामिक संगठन आइएससँग भएको पछिल्लो संघर्षमा आफ्ना १४ सैनिक मारिएको टर्कीले जनाएको छ ।

अल बब शहरमा भएको संघर्षमा उनीहरु मारिएको टर्कीले जनाएको हो । अल बब शहरलाई विद्रोहीको नियन्त्रणबाट मुक्त गराउन टर्कीले सघाइरहेको छ ।

अरु ३३