Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

अन्तरराष्ट्रिय

छुरा प्रहारबाट ११ बालबालिका घाइते

१ वर्ष अगाडि

बेइजिङ । चीनमा एक व्यक्तिले ११ जना बालबालिकालाई चक्कू प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।

गुआङ्जी प्रान्तको एक किन्डरगार्डेन स्कूलका बच्चालाई चक्कू प्रहार गरी ती व्यक्तिले घाइते बनाएका हुन् । चक्कु प्रहारबाट घाइते तीन जनाको अवस्था चिन्ताजनक छ ।

आफ्नो बच्चा लिन आएको भन्दै स्कूल छिरेका ती

१३ जना नोबेल पुरस्कार विजेताले लेखे राष्ट्रसंघलाई चिठ्ठी

१ वर्ष अगाडि

काठमाडौं । बर्मामा मुस्लिममाथि बर्बर दमन भएको भन्दै १३ जना नोबेल पुरस्कार विजेताहरुले आपत्ति जनाएका छन् ।

१३ जना नोबेल पुरस्कार विजेताले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई चिठ्ठी लेखेर बर्मामा मुस्लिममाथि दमन गरिएको दावी गरेका हुन् ।

यसलाई मानवीय त्रासदीको संज्ञा दिँदै उनीहरुले

उत्तरी सिरियामा गरिएको हवाई आक्रमणमा २५ जिहादी मारिए

१ वर्ष अगाडि

काठमाडौं । उत्तरी सिरियामा गरिएको हवाई आक्रमणमा कम्तिमा २५ जिहादी मारिएका छन् । आक्रमणमा प्रमुख जिहादी संगठनका वरिष्ठ लडाका पनि मारिएको दावी गरिएको छ ।

ब्रिटेनस्थित सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सका अनुसार जबहाथ फतेह अल शाम नामक गूटमाथि आक्रमण अमेरिका वा रुस कसले गरेको भन्नेचाहिं

लामो दुरीको मिसाइलबारे किमको दाबी ट्रम्पले गरे अस्वीकार, भने–‘ठट्टामात्रै’

१ वर्ष अगाडि

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाले आणविक हतियार बोक्नसक्ने क्षमताको लामो दुरीको मिसाइलको विकास गरेको दाबीलाई अस्वीकार गरेका छन् ।

उत्तर कोरियाका नेता किम जोङ उनले ‘मिसाइल अन्तिम चरणमा’ पुगेको दाबीलाई ‘ठट्टा’ भन्दै ट्रम्पले यस्तो नहुने बताए

ओबामाबाट निष्कासित ३५ रुसी कूटनीतिज्ञले अमेरिका छाडे

१ वर्ष अगाडि

काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाबाट निश्कासित ३५ जना रुसी कूटनीतिज्ञले अमेरिका छाडेका छन् ।

निष्काशनमा परेका कूटनीतिज्ञ आफ्नो परिवारसहित मस्कोका लागि उडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गत नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा साइबर आक्रमणमा

इस्तानबुलको रात्री क्लबमा आतंकवादी आक्रमण, ३५ जनाको मृत्यु

१ वर्ष अगाडि

काठमाडौं । टर्कीको इस्तानबुलस्थित एक रात्री क्लब आतंकवादी आक्रमण हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ ।

सान्टा क्लजको पोशाकमा रहेका आक्रमणकारीले रेना रात्री क्लबमा प्रवेश गरी आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यहाँको सरकारले आतंककारी आक्रमण भएको जनाएको छ ।

ब्राजिलमा राजदूतको हत्या आशंकामा उनकै श्रीमती पक्राउ

१ वर्ष अगाडि

काठमाडौं । ब्राजिलमा ग्रीसको राजदूतको हत्या गरेको आशंकामा उनकी पत्नी र अरु तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

सोमवारदेखि वेपत्ता रहेका ग्रीसी राजदूत किरीआकोस अमरिदिसको शव बिहीवार रियो दि जिनेरोको बाहिरी क्षेत्रमा फेला परेको थियो ।

एक जलेको कारमा उनको शव फेला परेको त्यहाँको प्रहरीले जनाएको

उत्तर प्रदेशका मूख्यमन्त्रीलाई उनकै बाबुले पार्टीबाट निकाले

१ वर्ष अगाडि

काठमाडौं । भारत उत्तर प्रदेशका मूख्यमन्त्री अखिलेश यादवलाई उनका बुवा मुलायमसिंह यादवले ६ वर्षका लागि पार्टीबाट निष्काशन गरेका छन् ।

समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंहले छोरा अखिलेश र भतिजा राम गोपाललाई पार्टी सिध्याउने खेलमा लागेको आरोप लगाउँदै पार्टीबाट निकालेका हुन् । अखिलेशको ठाउँमा

यहुदी वस्ती भत्काउन गरेको निर्णयमा जोन केरीले गरे बचाउ

१ वर्ष अगाडि

काठमाडौं । अमेरिकी विदेश मन्त्री जोन केरीले प्यालेस्टाइन सीमामा अवैध यहुदी बस्ती भत्काउन संयुक्त राष्ट्र संघले गरेको निर्णयमा आफ्नो देशले गरेको समर्थनको बचाउ गरेका छन् ।

संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा अमेरिकी विदेश मन्त्री केरीले इजरायल र प्यालेस्टाइनलाई हुनसक्ने ठूलो क्षतिबाट

जापानी प्रधानमन्त्रीले गरे पर्ल हार्बरको भ्रमण

अमेरिकी सैनिकप्रति श्रद्धाञ्जली

१ वर्ष अगाडि

काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आबेले अमेरिकाको हवाई द्विपस्थित पर्ल हार्बरको भ्रमण गरेका छन् । ७५ वर्षअघि सन् १९४१ मा जापानले गरेको आक्रमणमा २३ सय अमेरिकी सैनिक मारिएको स्थानमा प्रधानमन्त्री आबेले भ्रमण गरेका थिए । 

त्यस क्रममा आबेले विगतका युद्धहरुको अत्याचार कहिल्यै