Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

अन्तरराष्ट्रिय

मानव जाति लोप हुने खतरामा, पृथ्वी जस्तै अर्को ग्रह आवश्यक

१ वर्ष अगाडि

काठमाडौं । मानव जाति आफ्नै कारण क्रमशः संकटमा पर्दै गएको चेतावनी चर्चित भौतिशास्त्री वैज्ञानिक स्टेफेन हकिंग्सले दिएका छन् ।

उनले अब मानवजातिले आफ्नो अस्तित्व बचाउने हो भने आगामी एक हजार वर्षभित्र पृथ्वी जस्तै अर्को वासस्थान खोज्नु पर्नेछ सल्लाह दिएका छन् ।

जुन तिब्र गतिमा पृथ्वीमा रहेका

भारतमा मोदी सरकारविरुद्ध मोर्चाबन्दी

केजरीवाल र बेनर्जी आक्रोशित

१ वर्ष अगाडि

काठमाडौं । कालोधन थुपार्नेलाई ठीक पार्ने भन्दै मोदी सरकारले पाँच सय र एक हजार रुपैयाँका नोटमाथि प्रतिबन्ध लगाएपछि भारतको राजनीति र जनजीवनमा हंगामा मच्चिएको छ ।

कालो धन धुपार्नेलाई लक्षित गरी प्रतिबन्ध लगाएपनि त्यसको प्रत्यक्ष मारमा भने आम सर्वसाधारण परेपछि भारतमै ब्यापक विरोध सुरु भएको छ

आफ्नो उत्तराधिकारी डोनाल्ड ट्रम्पलाई ओबामाले दिए सुझाव

१ वर्ष अगाडि

बर्लिन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो उत्तराधिकारी डोनाल्ड ट्रम्पलाई आगामी दिनमा रुसले अन्तर्राष्ट्रिय मापदण्ड पालना नगरे रुसको सामना गर्न सुझाव दिएका छन् ।

बर्लिनमा जर्मन चान्सलर एंगेला मर्केलसँगको छलफलपछि अमेरिकी राष्ट्रपति ओबामाले रुसका विषयमा नवनिर्वाचित अमेरिकी राष्ट्रपति

पेट्रोलियम पदार्थ बोकेको ट्यांकरमा विस्फोट, ७० भन्दा बढीको मृत्यु

१ वर्ष अगाडि

मोजाम्बिक । मोजाम्बिकमा पेट्रोलियम पदार्थले भरिएको एउटा ट्यांकर विस्फोट हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको छ ।

अधिकारीहरुका अनुसार सो ट्यांकरबाट स्थानीयले इन्धन चोरी गरिरहेको अवस्थामा विस्फोट भएको हो । समाचार एजेन्सीहरुका अनुसार दुर्घटना भएको सो ट्यांकरबाट स्थानीले इन्धन निकालिरहेको

इजरायली फुटवल टिममाथि आइएसको आक्रमण

१ वर्ष अगाडि

काठमाडौं l अतिवादी समूह स्लामिक स्टेट आइएसले इजरायली फुटवल टिममाथि आक्रमण गरेको कोसोभो प्रहरीले जनाएको छ । गएको अन्तिम साता अल्बानिया भिजिटको क्रममा इजरायली फुटलबल टिममाथि आक्रमण भएको प्रहरीले जनाएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।

विश्वकप फुटवल छनोट खेल्न अल्बानिया गएको बेला

एलेप्पोमा आइएसविरुद्धको आक्रमण क्रममा २१ जनाको मृत्यु

१ वर्ष अगाडि

काठमाडौं । सिरियाको एलेप्पोस्थित बाल अस्पताल, रक्त सञ्चार केन्द्र र एम्बुलेन्सलाई निशाना बनाइ भएको हवाई आक्रमणमा पाँच बालबालिकासहित कम्तिमा २१ जनाको मृत्यु भएको छ ।

विद्रोही संगठन इस्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको एलेप्पोको पूर्वी क्षेत्रमा रहेको बायाल बाल अस्पताल, रक्त सञ्चार केन्द्र

ट्रम्प राष्ट्रपतिमा निर्बाचित भएपछि उनकै गृहशहरका नागरिक डराए

१ वर्ष अगाडि

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको गृहशहर न्यूयोर्कका नागरिक राष्ट्रपतिमा ट्रम्प विजयी भएपछि भयभित भएको आरोप त्यहींका मेयरले लगाएका छन् ।

न्यूयोर्क शहरका मेयर बिल दे ब्लासियोले ट्रम्पको विजयपछि आफ्ना शहरका नागरिक असरक्षित महशुस गरिरहेको बताएका हुन् ।

ट्रम्प

भारतीय विदेशमन्त्री स्वराजको ‘किड्नी फेल’

१ वर्ष अगाडि

 काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज मिर्गौला रोगको उपचारका लागि अस्पताल भर्ना भएकी छन् । उनले ट्वीटरमार्फत् आफ्नो किड्नी फेल भएको जानकारी दिएकी छन् र कृष्ण भगवानसँग आशिर्वाद मागेकी छन् ।

स्वराजले बुधबार विहान गरेको ट्वीटमा लेखिएको छ, ‘म एम्स अस्पतालमा छुँ । मेरा मिर्गौला खराब भएका

बलात्कारीलाई कानुन मिचेरै स्थानीयले दिए सजाय

१ वर्ष अगाडि

बोलिभिया । बोलिभियामा बलात्कारको आरोपमा पक्राउ परेका एकजनालाई स्थानीयले नियन्त्रणमा लिएर हत्या गरेका छन् ।

समाचार एजेन्सीहरुका अनुसार बोलिभियाको रेयसमा चार वर्षकी एक बालिका केही दिनअघि बेपत्ता भएकी थिइन् । गत साता उनको शव फेला परेको थियो ।

प्रहरीले ती बालिकाको बलात्कार र हत्याको आरोपमा

चीन र रुसी राष्ट्रपतिसँग डोनाल्ड ट्रम्पको वार्ता: ‘नयाँ ढंगले सम्बन्ध सुधारौं’

१ वर्ष अगाडि

काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् ।

वार्ताको क्रममा दुवै नेताहरुले अमेरिका र रुसबीचको वर्तमान सम्बन्धप्रति असन्तुष्टी जनाउँदै नयाँ ढंगले अघि बढ्न तयार भएको रुसी प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।