Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

आर्थिक

चिया क्षेत्र बचाउन अक्सन अनिवार्य: कार्यकारी निर्देशक गौतम 

१ वर्ष अगाडि

दमक । नेपालको चिया उद्योग बचाउन अक्सन नै सञ्चालन गर्नुपर्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले औंल्याएका छन् ।

प्रेस चौतारी झापाले आज दमकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देशक गौतमले साना चिया किसान, उद्योगी र चिया

स्थानीयको अवरोधका कारण हेवा ‘ए’ जलविद्युत परिक्षण हुन पाएन

१ वर्ष अगाडि

फिदिम । पाँचथरको फिदिम, भारपा र याङ्नामको बीचमा रहेको हेवा खोलामा निर्माण गरिएको हेवा ‘ए’ जलबिद्युत अयोजना मंसिर १० गतेबाट परिक्षण गरिने भने पनि अझै परिक्षण हुन पाएको छैन ।

स्थानीयले प्रभावित याङ्नाम गाविसका लागि फलामका १३० ओटा पोल, शाखा लाइनका लागि ७० ओटा पोल, ‘हण्डी डि’ आइरन १०० ओटा, तार ३

बैंक नहुँदा राहदानी आवेदन फारम लिनै सास्ती

१ वर्ष अगाडि

तेह्रथुम । तेह्रथुमको पूर्वी आठराई सक्रान्तिबजारमा इलाका प्रशासन कार्यालय स्थापना भएपनि स्थानीयले राहदानी लिन पाएका छैनन् ।

कार्यालयले द्रुतसेवाअन्तर्गत् काठमाडौँमा गएर राहदानी लिनेहरुका लागि सिफारिस दिने गरेको छ । तर, सामान्य प्रक्रियामा राहदानी लिनेले कार्यालयबाट आवेदन फारमसमेत भर्न

निर्माणाधिन आयोजना सम्पन्न गर्न नेपाल र भारतका उच्च अधिकारी सहमत

१ वर्ष अगाडि

भारतीय ऋण तथा लगानीमा निर्माण हुने जलविद्युत, सीमापार रेल, एकीकृत जाँच चौकी, सडक, पूर्वाधार आयोजना समयबद्धरुपमा सम्पन्न गर्न नेपाल र भारतका उच्च अधिकारी सहमत भएका छन् । आयोजनाहरुको प्रगति तथा समस्याबारे अध्ययन गर्न गठित संयुक्त अनुगमन संयन्त्रको मंगलवार बसेको पहिलो वैठकमा समयबद्ध कार्यान्वयनमा

शुन्य रहेको अलैंची कारोबार सुरु

१ वर्ष अगाडि

ताप्लेजुङ । भारतीय सरकारले ५ सय र १ हजार दरका भारतीय नोटमा बन्देज लगाएपछि पूर्वमा ठप्प बनेको अलैंचीको कारोबार पुनः सुरु भएको छ ।

नेपाल अलैँची ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपालका अनुसार भारु पाँचसय र एक हजारको नोट सटही गरी भारतीय व्यापारीले रकम जोहो गरेकाले पुनः अलैंचीको कारोबार सुरु

हेवा खोला ‘ए’ जलविद्युतले परीक्षण प्रशारण थाल्यो

१ वर्ष अगाडि

पाँचथर । पाँचथरको हेवा खोलामा निर्माण गरिएको हेवा खोला ‘ए’ जलविद्युत अयोजनाले परीक्षण प्रशारण थालेको छ ।

आगामी हप्तादेखि राष्ट्रिय उत्पादनमा ९ देखि १० मेगावाट विजुली थप्ने गरी काम भईरहेको आयोजनाको जिम्मा लिएको पाँचथर पावर कम्पनीका प्रमुख पुष्पज्योती ढुंगानाले जानकारी दिए ।

आयोजनाले

गौरादहमा ११ करोडको मझौला सिँचाइ आयोजना

१ वर्ष अगाडि

भद्रपुर । मझौला सिँचाइ आयोजनाअन्तर्गत झापाको गौरादह गाविसको किस्ने खोलामा सुरु भएको किस्ने खोला बाँध सिँचाइ योजनाको काम लगभग ८० प्रतिशत सम्पन्न भएको छ ।

गौरादह गाविसका वडा नं ३, ४, ५, ८ र ९ मा करिब एक हजार ४२२ बिघा खेतमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले सो योजना सुरु भएको सिँचाइ विकास डिभिजन

कन्काई विकास बैंकको शाखा विस्तार

गुहेश्वरी मर्चेण्टको शाखा दमकमा पनि 

१ वर्ष अगाडि

दमक । दमकमा रहेको कन्काई विकास बैंकले झापाको राजगढमा शाखा विस्तार गरेको छ । कन्काईले ग्रामीण जनताको आवश्यकतालाई मध्यनजर गरेर राजगढमा शाखा विस्तार गरेको हो । 

योसँगै कन्काईको अब १० वटा शाखा भएको छ । कन्काईले बिहिबार आयोजना गरेको एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु

एक्सनद्वारा टुरिष्ट ब्राण्डका जुत्ता चप्पल उत्पादन शुरु

१ वर्ष अगाडि


दमक  । झापाको दमक ७ स्थित ताराबारीमा एक्सन फुट वेयर इण्डष्ट्रिज प्रालिले टुरिस ब्रान्डका जुत्ता , चप्पल उत्पादन गर्न शुरु गरेको छ ।

 
स्थानीय युवा ब्यवसायीहरुको सहभागीतामा महिला ,पुरुष र वालवालिकाहरुको लागि टुरिस ब्रान्डका जुत्ता चप्पल उत्पादन गर्न शुरु गरेको हो । झापाको दमक र मोरङ्गको

भारू प्रतिबन्धले नेपाली भान्सा महँगो!

१ वर्ष अगाडि

भारतले भारू पाँच सय र हजारको नोटमा प्रतिबबन्ध लगाएपछि महोत्तरीको सीमावर्ती गाउँका गृहिणीको भान्सा एक सातादेखि महँगिएको छ।

महोत्तरीको दक्षिणी क्षेत्रमा पर्ने सम्सी, मठियानी, जलेश्वरलगायतका एक दर्जनभन्दा बढी ग्रामीण क्षेत्रकाहजारौं बासिन्दाको जीवन महँगिएको हो ।  उनीहरु महँगीको मारमा छन् ।