Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

आर्थिक

आन्तरिक हवाई भाडा ६ वर्षयताकै सस्तो

१ वर्ष अगाडि

आन्तरिक उडानतर्फको हवाई भाडा पछिल्लो ६ वर्षयताकै सस्तो भएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा कम्पनीहरूले गन्तव्यअनुसार ९० देखि ३ सय १० रुपैयाँसम्म भाडा घटाएका छन्। यो खबर आजका अधिकांश पत्र पत्रिकामा छापिएका छन्। हामीले नयाँ पत्रिका दैनिबाट लिएका हौ।

 पछिल्लो दुई

केरुङबाट पेट्रोल ल्याएका ट्यांकरले अझै पैसा पाएनन्

१ वर्ष अगाडि

नाकाबन्दीका वेला चीनबाट तेल ओसार्ने ट्यांकरको ढुवानी भाडा अझै भुक्तानी भएको छैन । चीनबाट १३ लाख लिटर पेट्रोल ओसार्न प्रयोग गरिएका ट्यांकरका भाडाबापतको रकम नपाएको ढुवानी व्यवसायीले बताएका छन् ।

भारतले नाकाबन्दी गरेका वेला चीनको केरुङबाट रसुवागढी हुँदै करिब १३ लाख लिटर पेट्रोल आयात गरिएको थियो

झापा ग्याँस बिक्रेता संघमा नयाँ नेतृत्व चयन हुँदै

१ वर्ष अगाडि

दमक । ग्याँस व्यवसायीहरु उपभोक्ता मैत्री हुनुपर्ने झापा ग्याँस बिक्रेता संघको दोस्रो अधिवेशन उद्घाटन समारोहका वक्ताहरु बताएका छन् ।

दमकमा सुरु संघको पाँचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको उद्घाटन समारोहका प्रमुख अतिथि इलाका प्रशासन कार्यालय दमकका निमित प्रमुख सुरेन्द्र थापाले

श्रीअन्तुमा पर्यटकको खचाखच

१ वर्ष अगाडि

श्रीअन्तु (इलाम) । सूर्योदयको दृश्यावलोकनका लागि नेपालकै सर्वोत्कृष्ठ मानिएको इलामको श्रीअन्तुमा विगतको तुलनामा यो वर्ष पर्यटकको चाप बढेको छ । 

इलामका धेरै पर्यटकीयस्थल मध्ये एक आकर्षण केन्द्र बन्दै गएको छ । वरीपरि चियाबारी, धुपीसल्ला, पोखरीलगायतका मनोरम दृश्यले सजिएको श्रीअन्तुमा पछिल्लो

खाद्य तथा पेयपदार्थमा उच्च मिसावट, २२ उद्योगविरुद्ध मुद्दा

१ वर्ष अगाडि

बजारमा बिक्री हुने अधिकांश खाद्य तथा पेयपदार्थमा उच्च मिसावट हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुसन्धानले खाद्यान्न, पानी, तेल, घिउ र दुग्धजन्य पदार्थमा मिसावट बढी हुने गरेको देखाएको हो ।

बजारमा व्यवसायीले नाफा कमाउने नाममा उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल

साढे १३ करोडको लागतमा सडक निर्माण सुरु

१ वर्ष अगाडि

इलाम । इलामका उत्तर पूर्वी गाविसको व्यापारिक केन्द्रका रूपमा विकास हुँदै गएको नयाँबजार जोड्ने पक्की सडक निर्माण सुरु भएको छ । फिक्कलबाट नयाँबजारसम्मको सडकलाई स्तरोन्नति गर्ने कार्य सुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

उन्नति समावेशी परियोजनाअन्तर्गत १३ करोड ६६ लाखको लागतमा हिउँद बर्खा

माङमालुङको साधारणसभामा सम्मान

१ वर्ष अगाडि

दमक । माङमालुङ चिया बगान लिमिटेड इलामले विभिन्न कार्यक्रम गरी २१ओं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ ।
 
इलामको बाँझो ५ स्थित चिसापानी पञ्चमीमा माङमालुङका अध्यक्ष किरणकुमार राइको अध्यक्षतामा भएको कार्यक्रममा किरात समुदायको साकेला नाच, पञ्चे बाजाको टोलीले नाच प्रस्तुत गरेको थियो

सुन्तला उत्पादन २० प्रतिशतले बढ्यो

१ वर्ष अगाडि

धनकुटा । धनकुटामा यस वर्ष सुन्तला उत्पादन २० प्रतिशतले बढेको छ ।

फूल फूल्ने, चिचिला लाग्ने र दाना बढ्ने समयमा पर्याप्त वर्षा भएकाले पकेट क्षेत्र घोषित स्थानमा गत बर्षभन्दा राम्रो उत्पादन भएको कृषि विकास कार्यालय धनकुटाले जनाएको छ ।

गत बर्ष धनकुटामा ५ हजार ७ सय मेट्रिक टन सुन्तला उत्पादन भएको

सुन ८ महिनाकै सस्तो

१ वर्ष अगाडि

 काठमाडौं l पछिल्लो समय निरन्तर मूल्य घट्दै गएको सुन ८ महिनायताकै सस्तो भएको छ। 

विहीबारका लागि तोकिएको छापनवाला सुनको प्रतितोला ५४ हजार रुपैयाँ मूल्य चैतयताको सबभन्दा कम हो । मंसिरको पहिलो दिन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ पुगेको छापावाल सुनको मूल्य त्यसपछि निरन्तर घटेर अहिले ५४ हजार

ऋण माग्दा रित्तो हात

१ वर्ष अगाडि

बैंकहरुले एक करोड रुपैयाँभन्दा बढी ऋण लिन आउनेलाई रकम नभएको भन्दै रित्तो हात फर्काउने गरेका छन् । नागरिक दैनिकमा समाचार छ।

लगानीयोग्य रकमको अभाव देखाउँदै बैंकले ठूलो ऋण दिन छाडेका हुन् ।

ऋणको माग बढेको र निक्षेप संकलन सोही अनुपातमा हुन नसकेपछि बैंक ऋण दिन नसक्ने अवस्थामा पुगेका हुन्। ठूलो ऋण